एन्फा बाट नेपाली महिला फूटबल खेलाडीले पुरुष सरह परिस्स्रामिक पाउने
२ बर्ष अघि
अमेरिका जस्तो संसारका धेरै देशहरुमा महिला खेलाडीले पुरुष सरह सरकार बाट परिसर्मिक नपाएको बेला नेपालमा भने राष्ट्रिय महिला फुटबल टोलीका सदस्यहरुलाई पनि पुरुष खेलाडीहरु सरह समान पारिश्रमिक दिने निर्णय गरेको छ। अब राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुले मासिक १८ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
धेरै देशमा यो बिषय महिला फूटबलले पुरुष फूटबल जस्तो "कमेर्सेअल लाभ" गर्न नसक्ने भनेर लागु हुन सकिरहेको छैनन् । नेपाली चेली हरुले पुरुष फूटबल टोलि भन्दा बढी सफलता पहिरकेह्को बेला एन्फाको यो कदम सर्हानिय छ ।