पृष्ठ १/१

रोहितकुमार बने उदीयमान क्रिकेट खेलाडी

५ बर्ष अघि
Ankit ले
रोहितकुमार पौडेलले उदीयमान खेलाडीको अवार्ड जितेका छन् ।क्रिकेट खेलाडी संघले पहिलो पटक प्रदान गरेको एनसीसीएस–सीप्यान अवार्डमा उनी इमर्जिङ प्लेयर अफ दि इयर बनेका हुन् । उनले अविनाश बोहरा, सन्दीप जोरा, कविता कुँवर र ललितनारायण राजवंशीलाई पछाडि पारे । Image