आधुनिक सरस्वती माता - एक मौलिक कविता
२ बर्ष अघि
हातमा एउटा गितार छ,
बजाउने धेरै जाँगर छ |
चारओटा मेरा हातहरु धेरै व्यस्त छन्,
एकैसाथ मल्टि-टास्किङ गर्न मस्त छन् |
कमलको फूलको जस्तो आसन छ,
जसमा राम्रो एअर-फ्लो र बासना छ |
तेही आसन तल छ जलको संसार,
हिट कन्ट्रोल हुन्छ जस अनुसार |
विभिन्न बिषयका नोट छन् एक हातमा,
एकाग्रताको लागि माला जप्छु र टिका लाँउछु माथमा|
संगीत रचना गर्छु कहिले भुइँमा लडेर,
नयाँ अनुसन्धान बारे सोच्छु कहिले हाँस जस्तो डुंगामा चढेर |
मयूरको रंग जस्तै विविधता रुचाऊँछु,
बिद्ध्या र ज्ञान फैल्याउन विश्वविद्यालय पढाऊँछु|