पृष्ठ १/१

के कर्मचारी समायाेजन अध्यादेश साँच्चै नै बिभेदकारी छ ?

५ बर्ष अघि
Anusha ले
कर्मचारी समायाेजन विधयेक २०७५ केही दिन अघिमात्र संसदबाद पारित भएकाे छ। यता सरकारले कर्मचारी समायाेजनकाे फाराम समेत खाेलेकाे अवस्थामा स्थानीय तहका कर्मचारीहरू भने विधयेकका केही प्रावधानहरू विवेधकारी रहेकाे बताउँदै अान्दाेलित भएका छन । के विधयेकका केही बिषयहरू साँच्चै नै विवेधकारी छन् ?

बारे: के कर्मचारी समायाेजन अध्यादेश साँच्चै नै बिभेदकारी छ ?

३ बर्ष अघि
Nepali ले
sochnu parchha sabaile .