युरोपेली युनियन परिषदले ऐतिहासिक बेलायती बहिर्गमन (ब्रेक्जिट) सम्झौतालाई अनुमोदन गरेको छ। ब्रसेल्समा आइतवार आयोजित विशेष समारोहमा (इयु)का २७ सदस्य राष्ट्रका प्रतिनिधिको उपस्थितीमा अध्यक्ष डोनाल्ड टस्कले सम्झौतामा हस्ताक्षर गरेका हुन्। हस्ताक्षरपछि अध्यक्ष टस्कले बेलायतको बहिर्गमन सम्झौता र राजनीतिक घोषणापत्रलाई इयुका २७ सदस्य राष्ट्रले अनुमोदन गरेको जानकारी दिएका छन्। ठूलै रस्साकस्सी पश्चात अन्तत बेलायतलार्इ युराेपेली युनियनबाट बाहिरिने ढाेका खुलेकाे छ ।
Student of Journalism, Political Science
Lover of Freedom, Justice and Nature
Sports Enthusiast