बेलायतकाे युराेपेली युनीयनबाट बहिर्गमन अर्थात ब्रेक्जिट थप पेचिलाे बन्दै गएकाे छ । केही दिन अघिमात्र ब्रेक्जिटकालागी ५०० पृष्ट लामाे मस्याैदा सार्वजनिक गरिएकाे थियाे । यसै मस्याैदामा असहमती जनाउँदै पछिल्लाे समय एक पछि अर्काे मन्त्रीले राजीनामा दिएसँगै ब्रेक्जिटकाे बिषय थप समस्यातर्फ उन्मुख मात्र भएकाे छैन यसले बेलायती प्रधानमन्त्री थेरेसा मे माथी समेत थप संकट उत्पन्न भए जस्ताे देखिएकाे छ । बेलायत युराेपेली युनियनबाट बहिर्गमन गर्दा उचित हाेला वा युराेपेली युनियनमै रहँदा ठिक रहला ? यस अवस्थामा बेलायतकाे युराेपेली युनियनबाट बहिर्गमनका सम्बन्धमा तपार्इकाे राय के छ ?
Student of Journalism, Political Science
Lover of Freedom, Justice and Nature
Sports Enthusiast
० जबाफ
१८५८२ हेरिएको
६ बर्ष अघि