यो लेख पढिरहँदा तपाईं-हामीलाई चिनाउन प्रयोग गरिने आधुनिक मानव (होमो सेपियन्स) को सिंगो परिवारको जनसंख्या आठ अर्बमा थप भइसकेको छ। प्रतिसेकेन्ड यो संख्यामा बढोत्तरी भइरहेको छ। गएको
नोभेम्बर १५ तारिखका दिन विश्वको जनसंख्या ८ अर्ब पुगेको संयुक्त राष्ट्रसंघीय जनसंख्या एकाइले घोषणा गरेको छ।