सुरु गर्ने प्रसंगको विषय रोज्नुस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
×
टाइप गरिएका अंग्रेजी अक्षरहरुलाई नेपाली अक्षरहरुमा यसप्रकार रुपान्तरण गरिनेछ :
ka
kha
ga
gha
NGa
cha
chha
ja
jha
NYa
Ta
Tha
Da
Dha
Na
ta
tha
da
dha
na
pa
fa
ba
bha
ma
ya
ra
la
wa
sha
Sha
sa
ha
क्ष kSha
त्र tra
ज्ञ Gya
a
aa
i
ee
u
oo
e
ai
o
au
अं aM
अः a:
ka
का kaa
कि ki
की kee
कु ku
कू koo
के ke
कै kai
को ko
कौ kau
कं kaM
कः ka:
कँ kaM~
कृ kRi
कॄ kRI
क्र kra
र्क rka
क्‍ k^
क् k^
OM
+~
Ri
ऱ्या r*yaa
|
0
1
2
3
4
5
6
7
8
9
प्रथम विश्वयुद्ध अन्त्य भएको सय वर्ष पुग्दैछ, २५ कात्तिकमा । नेपालले यस युद्धलाई कसरी सम्झने भन्ने प्रश्नका दुई उत्तर सर्वत्र हावी छन् । पहिलो, यस युद्धपछि विश्वस्तरमा नेपालले आफ्नो स्वाधीनता झन् सुनिश्चित गर्‍यो । दोस्रो, संसारभर आफ्नो देशका लागि त्याग र बलिदान गर्ने वीर योद्धाहरूबारे देशले उचित मूल्यांकन गर्न सकेन । सम्मान त झन् गरेन । त्यति मात्र होइन, उनीहरूको जीवन संघर्षको ऐतिहासिकता न्यूनतम रूपमा स्वीकारेन । त्यसैले एक वा अर्को तरिकाले गोर्खा सैनिकका दु:ख र भोगाइलाई सम्झिने स्मारक र संग्रहालय निर्माण भएनन् । इतिहास लेखन कार्यमा राज्यस्तरबाट कुनै तत्परता देखिएन । निकट भविष्यमा त्यस्तो देखिने आधार पनि नगन्य छन् । राज्यभन्दा बाहिरबाट कम्तीमा संस्थागत तबरमा केही सामूहिक पहल हुन सक्थ्यो । तर, त्यसले पनि चित्तबुझ्दो बाटो समातेको पाइँदैन । तथापि, इतिहासै नलेखिएको होइन । प्रथम विश्वयुद्धपछि नेपाललाई स्वाधीन राख्न सफल भएको भनेर चन्द्रशमशेरबारे प्रशस्तै महिमागान गरेको पाइन्छ । चन्द्रशमशेरले गरेका सामाजिक सुधारको पनि मनग्गे चर्चा गरिन्छन् ।
Image
+१
जबाफ
१६२० हेरिएको
६ बर्ष अघि
जवाफ छनोट:
cron