सुरु गर्ने प्रसंगको विषय रोज्नुस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
×
टाइप गरिएका अंग्रेजी अक्षरहरुलाई नेपाली अक्षरहरुमा यसप्रकार रुपान्तरण गरिनेछ :
ka
kha
ga
gha
NGa
cha
chha
ja
jha
NYa
Ta
Tha
Da
Dha
Na
ta
tha
da
dha
na
pa
fa
ba
bha
ma
ya
ra
la
wa
sha
Sha
sa
ha
क्ष kSha
त्र tra
ज्ञ Gya
a
aa
i
ee
u
oo
e
ai
o
au
अं aM
अः a:
ka
का kaa
कि ki
की kee
कु ku
कू koo
के ke
कै kai
को ko
कौ kau
कं kaM
कः ka:
कँ kaM~
कृ kRi
कॄ kRI
क्र kra
र्क rka
क्‍ k^
क् k^
OM
+~
Ri
ऱ्या r*yaa
|
0
1
2
3
4
5
6
7
8
9
नेपालमा यो हिउँदयाम अघिल्लो वर्षको हिउँदको तुलनामा धेरै सुक्खा भएपछि त्यसको प्रत्यक्ष असर विद्युत्‌ उत्पादनमा परेको अधिकारीहरूले बताएका छन्। गत वर्षको पुस र माघ महिनाको तुलनामा अहिले २० प्रतिशतले कम बिजुली उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ। नेपाल विद्युत्‌ प्राधिकरणका अनुसार देशभरि अहिले ‘पीक हावर’ अर्थात्‌ बिजुली धेरै खपत हुने समयमा १,७०० मेगावाट बिजुलीको माग रहेको छ। प्राधिकरणका अनुसार कुल मागको ३० प्रतिशत माग भारतबाट आउने बिजुलीले पूरा भएको छ।

Image
जबाफ
३१६३१ हेरिएको
१ बर्ष अघि
जवाफ छनोट:
cron