सुरु गर्ने प्रसंगको विषय रोज्नुस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
×
टाइप गरिएका अंग्रेजी अक्षरहरुलाई नेपाली अक्षरहरुमा यसप्रकार रुपान्तरण गरिनेछ :
ka
kha
ga
gha
NGa
cha
chha
ja
jha
NYa
Ta
Tha
Da
Dha
Na
ta
tha
da
dha
na
pa
fa
ba
bha
ma
ya
ra
la
wa
sha
Sha
sa
ha
क्ष kSha
त्र tra
ज्ञ Gya
a
aa
i
ee
u
oo
e
ai
o
au
अं aM
अः a:
ka
का kaa
कि ki
की kee
कु ku
कू koo
के ke
कै kai
को ko
कौ kau
कं kaM
कः ka:
कँ kaM~
कृ kRi
कॄ kRI
क्र kra
र्क rka
क्‍ k^
क् k^
OM
+~
Ri
ऱ्या r*yaa
|
0
1
2
3
4
5
6
7
8
9
बिराटनगरका एक व्यवसायीले आफ्नो व्यवसायमा असफल भएपछि आत्महत्या गरेका छन् । मोरङ प्रहरीका अनुसार विद्युतीय पसल सञ्चालन गर्दै आएका ५७ वर्षीय मोहन न्यौपानेले बुधबार बाथरुममा झुण्डिएर आत्महत्या गरेका हुन् । विराटनगर महानगरपालिका–३ का न्यौपानेले विभिन्न बैंकको १७ करोड ५० लाख रुपैयाँ बक्यौता रहेको उल्लेख गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले पोष्टमार्टम रिपोर्टपछि थप तथ्य खुल्ने बताए ।

बिराटनगरको घटना जनवरी २४ मा काठमाडौंमा भएको यस्तै घटनाको पृष्ठभूमिमा आएको हो । काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि व्यापारी प्रेमप्रसाद आचार्यले मंगलबार आत्मदाह गरेका छन् ।

Image
+३
जबाफ
१३२१७ हेरिएको
१० महिना अघि
जवाफ छनोट:
धेरै निरासा जनक .. :cry: :cry:
१० महिना अघि
अवतार
Guru नवजात नवजात
विस्तृतमा »
विस्तृतमा »
विस्तृतमा »
cron