अर्थतन्त्रमा मन्दी आएको र अनिश्चितता बढेको भन्दै कम्पुटर टेक्नोलोजीसंग सम्बन्धित कम्पनिहरुले कर्मचारी कटौती गर्ने क्रम जारी भइरहेको बेला क्रिप्टोसंग सम्बन्धित एक ठुलो कम्पनी क्वाइनबेसले आफ्ना २०% कर्मचारी कटौती गर्ने भएको छ। क्वाइनबेसले यसअघि जुन महिनामा पनि आफ्ना १८% कर्मचारी कटौती गरेको थियो। अहिले क्रिप्टोसंग सम्बन्धित सबै कम्पनीहरु ओरालो लागेका छन् |