सामाजिक सञ्जाल
इमोबाट चिठ्ठा परेको छ भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । भैरहवाका एक जनालाई २५ लाख भारतीय रुपैयाँ परेको छ भन्दै त्यसको आयकर वापत ४५ हजार भारु माग गर्ने ३ जनालाई भैरहवा सिद्धार्थनगर १ बेलहिया नाकाबाट पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले बताए ।
Student of Journalism, Political Science
Lover of Freedom, Justice and Nature
Sports Enthusiast
![Very Happy :D](./images/smilies/icon_e_biggrin.gif)