- card_shuffle.jpg (२०८.५२ किबा) २९१५३ पटक हेरिएको
तपाईंले ५२ पत्ता भएको तासको गड्डीलाई फिट्नु भयो भने तपाईंको हातमा एउटा यस्तो गड्डी हुनेछ जुन न पहिले कहिल्यै बनेको थियो न त भविष्यमामा कहिले बन्ने नै छ। ५२ पत्ती तासलाई ८×१०^६७ ( ८ को पछाडी ६७ वटा सुन्ना ) भिन्न प्रकारले क्रमबद्ध गर्न सकिन्छ र तपाईंको हातमा भएको गड्डी त्यस मध्ये एक हो । यो संख्या कति ठूलो हो भने, एउटा बालुवाको कणलाई दश लाख टुक्रा पार्दा हरेक टुक्रामा १ खर्ब परमाणु (atom) हुन्छन्। हो त्यति सानो परमाणु १० खर्ब वोटा पृथ्वीमा जति हुन्छन् त्यो भन्दा दश लाख गुणा बढी। त्यसैले जब तपाईं तासको गड्डी फिट्नु हुन्छ, याद गर्नुस् तपाईंको हातमा केहि अद्वितीय छ: यस्तो गड्डी न पहिले कहिल्यै बनेको थियो न त भविष्यमामा कहिले बन्ने नै छ।