सुरु गर्ने प्रसंगको विषय रोज्नुस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
×
टाइप गरिएका अंग्रेजी अक्षरहरुलाई नेपाली अक्षरहरुमा यसप्रकार रुपान्तरण गरिनेछ :
ka
kha
ga
gha
NGa
cha
chha
ja
jha
NYa
Ta
Tha
Da
Dha
Na
ta
tha
da
dha
na
pa
fa
ba
bha
ma
ya
ra
la
wa
sha
Sha
sa
ha
क्ष kSha
त्र tra
ज्ञ Gya
a
aa
i
ee
u
oo
e
ai
o
au
अं aM
अः a:
ka
का kaa
कि ki
की kee
कु ku
कू koo
के ke
कै kai
को ko
कौ kau
कं kaM
कः ka:
कँ kaM~
कृ kRi
कॄ kRI
क्र kra
र्क rka
क्‍ k^
क् k^
OM
+~
Ri
ऱ्या r*yaa
|
0
1
2
3
4
5
6
7
8
9
नेपालमा यती एयरलाइन्सको उडान नम्बर ६९१ विमान पर्यटकीय नगरी पोखरा नजिकैको खाल्डोमा खस्दा ३० वर्षयताकै सबैभन्दा ठूलो हवाई दुर्घटना भएको थियो जसको सह–पाइलट गरिरहेकी थिन अञ्जु खतिवडा । उनले १६ वर्षअघि विमान दुर्घटनामा पति गुमाएकी थिइन् ।

अञ्जु पति दीपक पोखरेल पनि यती एयरलाइन्सको विमानमा को–पाइलटिङ गर्दै आएका थिए । दीपकको निधनले र आफ्नो सानो बच्चासँग एक्लैको दुःख उड्डयन क्षेत्रमा करियर बनाउन उनको प्रेरणाको शक्ति बन्यो। अञ्जुले पछि पुन विवाह गरिन् र दोस्रो बच्चा पनि छ अहिले ।

तिनी र तिनका पहिलो पति दुवैको यसरी मृत्यु हुनु एउटा त्रासदीभित्रको त्रासदी हो।

Image
+२
जबाफ
९८७४ हेरिएको
१ बर्ष अघि
जवाफ छनोट:
cron