नेपाल वायु सेवा निगम ले आइतबार २०७९ \०९\२२ मा निकालेको आदेस अनुसार अन्तरास्ट्रिय अगमंता हरुले अनिबार्य रुपमा "Covid -१९ International Certificate" वा पि.सि.आर नेगटिवे रिपोर्ट
पेश गर्नु पर्ने भएको छ । कोविड संग्क्रमण फेरि बढिरहेको कारण एस्तो नियम फेरी लेउन परेको नेपाल ऐर लैएन्सका गणेश कुमार घिमिरेले बताएका छन् ।