"कुरैकुरा" सबैको एउटा साझा मंच हो जहाँ तपाईं आफ्ना कुराहरु राखेर अरुसंग रचनात्मक रुपमा छलफल गर्न सक्नु हुन्छ । यहाँ तपाईं आफ्नो सीप-ज्ञान तथा विचार-धारणाहरु साथै विश्व-घटना, कला-मनोरंजनका वा आफूलाई रुचि भएका अरु कुनै पनि सामग्रीहरु प्रस्तुत गर्न सक्नु हुन्छ ।
सुन्तला रंगको "+" बटन प्रयोग गरेर कुनै पनि विषयमा आफ्ना कुराहरु राख्न सकिन्छ ।
तपाईं आफ्नो असली नाम प्रयोग गरी आफ्नो पहिचान खुलाएर वा छुट्टै नाम प्रयोग गरी आफ्नो पहिचान नखुलाई दुवै प्रकारले "कुरैकुरा"मा दर्ता भई आफ्ना कुराहरु राख्न सक्नु हुन्छ।
नेपाली मूलका हामि सबैलाई नजीक ल्याउने एउटा उपयोगी माध्यम बनाउने लक्ष्य लिएर "कुरैकुरा" संचालन गरिएको हो । कुरैकुरा तपाईंको लागि उपयोगी हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं।