पृष्ठ १/१

"कुरैकुरा"मा सबैलाई हार्दिक स्वागत छ । आउनुहोस् आफ्ना कुराहरु राख्नुहोस्।

२ बर्ष अघि
Sagarmatha ले
"कुरैकुरा" सबैको एउटा साझा मंच हो जहाँ तपाईं आफ्ना कुराहरु राखेर अरुसंग रचनात्मक रुपमा छलफल गर्न सक्नु हुन्छ । यहाँ तपाईं आफ्नो सीप-ज्ञान तथा विचार-धारणाहरु साथै विश्व-घटना, कला-मनोरंजनका वा आफूलाई रुचि भएका अरु कुनै पनि सामग्रीहरु प्रस्तुत गर्न सक्नु हुन्छ ।

सुन्तला रंगको "+" बटन प्रयोग गरेर कुनै पनि विषयमा आफ्ना कुराहरु राख्न सकिन्छ ।

तपाईं आफ्नो असली नाम प्रयोग गरी आफ्नो पहिचान खुलाएर वा छुट्टै नाम प्रयोग गरी आफ्नो पहिचान नखुलाई दुवै प्रकारले "कुरैकुरा"मा दर्ता भई आफ्ना कुराहरु राख्न सक्नु हुन्छ।

नेपाली मूलका हामि सबैलाई नजीक ल्याउने एउटा उपयोगी माध्यम बनाउने लक्ष्य लिएर "कुरैकुरा" संचालन गरिएको हो । कुरैकुरा तपाईंको लागि उपयोगी हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं।

Image

बारे: कुरैकुरामा सबैलाई हार्दिक स्वागत छ ।

२ बर्ष अघि
Sajha ले
धन्यबाद ! राम्रो र उपयोगी जस्तो लागो मलाई ।

बारे: कुरैकुरामा सबैलाई हार्दिक स्वागत छ ।

२ बर्ष अघि
Parewa ले
राम्रो कुराको सुरुवात गर्नुभएकोमा धन्यबाद ।

बारे: "कुरैकुरा"मा सबैलाई हार्दिक स्वागत छ । आउनुहोस् आफ्ना कुराहरु राख्नुहोस्।

२ बर्ष अघि
Raja ले
राम्रो कुरा को सुरुवात । स्पाम / हावादारी कुराहरुलाई प्रवेश गर्न नदिनु होला ।

बारे: "कुरैकुरा"मा सबैलाई हार्दिक स्वागत छ । आउनुहोस् आफ्ना कुराहरु राख्नुहोस्।

२ बर्ष अघि
Sadhu ले
धेरै राम्रो :idea: :idea: :idea: :idea:
नियमित हेर्छु अनि आफ्ना कुराहरु राख्छु पनि ।

बारे: "कुरैकुरा"मा सबैलाई हार्दिक स्वागत छ । आउनुहोस् आफ्ना कुराहरु राख्नुहोस्।

२ बर्ष अघि
dronacharya ले
एकदमै राम्रो कदम । स्पाम रहित अफ़्नौ भाषामा विचार र ज्ञान साटासाट गर्ने माध्यमको सिर्जनालाई धन्यवाद ।