मंसिरको पहिलोसाताबाट राजधानी काठमाडौ सडकमा थप पाँच
ब्रुमर लगाएर सफा बनाउने काठमाडौ महानगरपालिकाको योजना विफल भएको छ। अघिल्लो वैशाखमा जनप्रतिनिधि आएपछि पहिलो प्राथमिकतामा परेको कामपाको सडकको धूलो सफा गर्न उक्त यन्त्र ल्याउन लागिएको थियो तर केही प्रक्रिया बाँकी रहेको भन्दै फागुनको पहिलो सातादेखि मात्र उक्त यन्त्रको प्रयोग गर्न सकिने कामपाले जनाएको छ ।
Student of Journalism, Political Science
Lover of Freedom, Justice and Nature
Sports Enthusiast
