सुरु गर्ने प्रसंगको विषय रोज्नुस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
×
टाइप गरिएका अंग्रेजी अक्षरहरुलाई नेपाली अक्षरहरुमा यसप्रकार रुपान्तरण गरिनेछ :
ka
kha
ga
gha
NGa
cha
chha
ja
jha
NYa
Ta
Tha
Da
Dha
Na
ta
tha
da
dha
na
pa
fa
ba
bha
ma
ya
ra
la
wa
sha
Sha
sa
ha
क्ष kSha
त्र tra
ज्ञ Gya
a
aa
i
ee
u
oo
e
ai
o
au
अं aM
अः a:
ka
का kaa
कि ki
की kee
कु ku
कू koo
के ke
कै kai
को ko
कौ kau
कं kaM
कः ka:
कँ kaM~
कृ kRi
कॄ kRI
क्र kra
र्क rka
क्‍ k^
क् k^
OM
+~
Ri
ऱ्या r*yaa
|
0
1
2
3
4
5
6
7
8
9
dying_brain.jpg
dying_brain.jpg (२९३.८८ किबा) ३५५८८ पटक हेरिएको
मृत्यु नजिकको अनुभव गरेर फर्किएका मानिसहरुमा कसै-कसैले सुरुङको अन्त्यमा उज्यालो बत्ती देखेको सम्झन्छन् त कसै-कसैले आफ्ना प्रियजनहरूको उपस्थिति महसुस गरेको सुनाउछन। हालसालैको अनुसन्धानमा कोमामा रहेका मानिसहरुको मस्तिष्कले उनीहरुको मृत्युको घडीमा सचेत अवस्थाको जस्तै गतिविधि देखाएको छ। कोमाबाट नफर्किने निश्चित भएपछि भेन्टिलेटरबाट निकालिएका बिरामीहरुको मृत्युको क्रममा उनीहरुको मस्तिष्कको गतिबिधि इइजि (EEG) मार्फत अध्ययन गरिएको थियो। मृत्यु हुन लाग्दा मस्तिष्कले आश्चर्यजनक रूपमा चेतनाको अवस्थाको जस्तै गामा तरंग ( Gamma wave) देखाएको छ।
-३
जबाफ
३५५८८ हेरिएको
१ बर्ष अघि
जवाफ छनोट:
cron