सुरु गर्ने प्रसंगको विषय रोज्नुस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
×
टाइप गरिएका अंग्रेजी अक्षरहरुलाई नेपाली अक्षरहरुमा यसप्रकार रुपान्तरण गरिनेछ :
ka
kha
ga
gha
NGa
cha
chha
ja
jha
NYa
Ta
Tha
Da
Dha
Na
ta
tha
da
dha
na
pa
fa
ba
bha
ma
ya
ra
la
wa
sha
Sha
sa
ha
क्ष kSha
त्र tra
ज्ञ Gya
a
aa
i
ee
u
oo
e
ai
o
au
अं aM
अः a:
ka
का kaa
कि ki
की kee
कु ku
कू koo
के ke
कै kai
को ko
कौ kau
कं kaM
कः ka:
कँ kaM~
कृ kRi
कॄ kRI
क्र kra
र्क rka
क्‍ k^
क् k^
OM
+~
Ri
ऱ्या r*yaa
|
0
1
2
3
4
5
6
7
8
9
App_Cybersecurity.jpg
App_Cybersecurity.jpg (३५२.२२ किबा) ३७६३८ पटक हेरिएको
इ. अ. सं. पुल्चोक क्याम्पसका अनुसन्धानकर्ताहरु रहेको समूहले “वेव एप्लिकेसनमा हुने साइबर आक्रमण पत्ता लगाउने डिप लर्निङ्मा आधारित फाएरवाल प्रणाली“ शिर्षकको सोधपत्र प्रथम स्तरको जर्नल एमडिपिआईको सेन्सर ( इम्प्याक्ट फ्याक्टर ३.८ ) मा प्रकाश गरेका छन् । उक्त सोधपत्रको मुख्य उद्देश्य वेव सर्भरको एप्लिकेसनहरुमा हुने बिभिन्न खाले आक्रमणहरु जस्तै क्रससाइट स्कृप्टिङ, एसक्युएल इन्जेक्सन र डिडस जस्ता खराव इन्टरनेट ट्राफिकहरु वेव सर्भरमा आउनु अगावै फाएरवालबाट पत्ता लगाई तेस्ता अट्याकहरुलाई रोक्नु हो। डिप लर्निङमा आधारित मेसिन लर्निङ अलगोरिदमको प्रयोग गरि यस्तो सिस्टमको बिकास गरिएको हो।

नेपाली अनुसन्धान कर्ताहरु डा. वावुराम दवाडी, बिबेक अधिकारी र बिदेसी अनुसन्धानकर्ता प्राध्यापक डा. देभेस कुमार श्रिबास्तबले सो सोधपत्र प्रकाश गरेका हुन्। इ. अ. स. पुल्चोक क्याम्पसका उप-प्राध्यापक रहनु भएका डा. दवाडी प्रिन्सिपल इन्भेस्टिगेटर रहेको बिश्वविद्यालय अनुदान आयोगको सहकार्यात्मक अनुसन्धान योजना “कन्टेक्स, इस्युज आइन्ड सोलुसन टुवार्ड्स ५जी नेट्वरक माइग्रेसन अफ नेपाल” अन्तर्गत भइरहेको ५जी र सुरक्षा सम्वन्धी अनुसन्धानको केही नतिजा उक्त जर्नलमा सोधपत्रको रुपमा प्रकाशन भएको हो।

बिश्वस्तरमा द्रुत गतिको अनुसन्धान तथा सुचना प्रविधिमा भएको बिकासले जुन तहको फड्को मारेको छ, सो संगै नेपाल लगायत संसारभरका सवै दुरसञ्चार तथा इन्टर्नेट सेवाप्रादायकहरुलाई नयाँ प्रविधि संगै राम्रो सुरक्षा व्यवस्था लागु गर्न ठुलै समस्या र चुनौतिहरु खडा भएका छन। आधुनिक सञ्चार प्रविधिलाई सञ्चालन गर्न सक्ने मानव स्रोत-साधनको बिकास, सेक्युरिटी र क्वालिटि अफ सर्भिसका चुनौतिहरु, साथै नयाँ प्रविधि लागु गर्दा लाग्ने ठुलो खर्च जस्तै पूँजिगत लगानी (क्यापेक्स) र अपरेसन/मेन्टेनेन्स खर्च (ओपेक्स) आदि विषयहरु नयाँ प्रविधि प्रयोग सँगै देखिने मुख्य चुनौतिहरु हुन।

साइबर थ्रिटमा नेपाल अत्यन्तै भलनेरेवल जोनमा पर्दछ। २०७९ माघ २८ गते शनिबार नेपाल सरकारका सबै सरकारी वेवसाइटहरु र एअरलाइन्सको सर्भर सिस्टम दिनै भरि डाउन हुन पुग्यो। के कति कारणले सिस्टम डाउन हुन पुग्यो? तेसको सत्य तथ्य विवरण अझै सार्वजनिक गरिएको छैन। बटनेट र डिडस जस्ता साइबर आक्रमणहरुले सर्भर रिसोर्स ओभरलोड हुने र सर्भर सिस्टमहरु डाउन हुने गर्दछन।

एका तर्फ सरकारी डाटा सेन्टर र वेव सिस्टमहरुमा सुरक्षा खतरा सँगै डाटा प्रोटक्सनको जोखीम बढिरहेको छ भने आर्को तर्फ नेपालकै बैज्ञानिकहरुबाट उच्च स्तरको अनुसन्धान समेत भैरहेको छ। नेपाल जस्तो बिकासशिल देशमा प्रायः आयातित प्रविधिहरु सेवाप्रादायकहरुले लागु गर्दै गरेको अवस्थामा नेपालको लागि उपयुक्त हुने गरि भइरहेका यस्ता खाले विश्वस्तरिए अनुसन्धानहरुले ठुलो महत्व राख्ने हुँदा इन्डस्ट्रि-एक्याडेमिया बिचको सहकार्यको साथै आफ्नै देश भित्रका अनुसन्धानहरुलाई प्रयोगमा ल्याउन सरकारले बिषेश पहल गर्नुपर्ने देखिन्छ।
+४
जबाफ
३७६३८ हेरिएको
२ बर्ष अघि
जवाफ छनोट:

जवाफ छैन !
cron