अर्थतन्त्रमा मन्दी आएको र अनिश्चितता बढेको भन्दै कम्पुटर टेक्नोलोजीसंग सम्बन्धित कम्पनिहरुले कर्मचारी कटौती गर्ने क्रम जारी छ। भर्खरै
अमेजनले आफ्ना १८००० र
सेल्स फोर्सले आफ्ना १०% कर्मचारी कटौती गर्ने जानकारी दिएका छन् । यसअघि
ट्विटरले ७५०० र
माइक्रोसफ्टले १००० कर्मचारी कटौती गरेका थिए।