सुरु गर्ने प्रसंगको विषय रोज्नुस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
×
टाइप गरिएका अंग्रेजी अक्षरहरुलाई नेपाली अक्षरहरुमा यसप्रकार रुपान्तरण गरिनेछ :
ka
kha
ga
gha
NGa
cha
chha
ja
jha
NYa
Ta
Tha
Da
Dha
Na
ta
tha
da
dha
na
pa
fa
ba
bha
ma
ya
ra
la
wa
sha
Sha
sa
ha
क्ष kSha
त्र tra
ज्ञ Gya
a
aa
i
ee
u
oo
e
ai
o
au
अं aM
अः a:
ka
का kaa
कि ki
की kee
कु ku
कू koo
के ke
कै kai
को ko
कौ kau
कं kaM
कः ka:
कँ kaM~
कृ kRi
कॄ kRI
क्र kra
र्क rka
क्‍ k^
क् k^
OM
+~
Ri
ऱ्या r*yaa
|
0
1
2
3
4
5
6
7
8
9
ताप्लेजुङ हेलिकप्टर दुर्घटनाः मन्त्री रवीन्द्र अधिकारीले आफ्नो अन्तिम भाषणमा के भनेNepali Babu
Image संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर पूर्वी नेपालको ताप्लेजुङमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै सात जनाको मृत्यु भएको छ। दुर्घटनास्थल प्रसिद्ध तीर्थस्थल पाथीभरानजिकै रहेको अधिकारीहरूले बताएका छन्। नेपाल नागरिक उड्ययन प्राधिकरणका वरिष्ठ अधिकारीहरू भएको एउटा टोलीसहित उनी तेह्रथुमको चुहानडाँडामा एउटा कार्यक्रममा सहभागी भएका थिए।
जबाफ
१४४४ हेरिएको
५ बर्ष अघि
ताप्लेजुङ दुर्घटनाका अनुत्तरित प्रश्नNepali Babu
Image हेलिकप्टर दुर्घटनापछि नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य योगेश भट्टराईले ट्वीट गरे– पाँच जना मात्र भीआईपी बोक्ने हेलिकप्टरले किन सात जना बोक्यो? हेलिकप्टरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जना सवार थिए। पाइलट प्रभाकर केसीले उडाएको हेलिकप्टर सुकेटार टावरमा दिउँसो पौने एक बजेसम्म सम्पर्कमा आएको थियो।
जबाफ
१४३९ हेरिएको
५ बर्ष अघि
मापदण्ड बिपरितका ४ औषधिको बिक्रीवितरणमा रोकAyush
Image औषधि व्यवस्था विभागले तीन नेपाली र एक भारतीय कम्पनीले उत्पादन गरेका ४ प्रकारका औषधि मापदण्डअनुसारको नरहेको भन्दै बिक्रीवितरणमा रोक लगाएको छ । राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणका क्रममा ललितपुरको बिजयदीप ल्याबोरोटोरिस लिमिटेडले उत्पादन गर्दै आएको महुमेह जोखिम कम गर्ने भी-मेट ५०० (मेटफोरमीन एचसीएआई ट्याबेलट्स आईपी) का चार ब्याचको उत्पादनमा रोक लगाएको हो ।
जबाफ
१४३६ हेरिएको
५ बर्ष अघि
आँखा छोपी नरोउ भनी भन्नु पर्‍या छ..‍.Ayush
Image दिवंगत पर्यटनमन्त्री रविन्द्र अधिकारीका १० वर्षीय कान्छो छोरा स्वराज बिहीबार छिमेकी तथा पिताका राजनीतिक सहयात्री धनराज आचार्यलाई सोधिरहेका थिए, ‘अंकल, मेरो बाबा कहिले घर आउनुहुन्छ ?’ तर, शुक्रबार उनी आफ्नो आमासामू अभिभावकजसरी प्रस्तुत भए । रविन्द्रको निधनपछि काठमाडौं ल्याइएकी पत्नी बिद्या भट्टराईलाई आजै काठमाडौंबाट पोखरा लगिएको थियो ।
जबाफ
१४२८ हेरिएको
५ बर्ष अघि
कर्मचारी समायोजनका लागि आजदेखि आवेदन खुलाAchyut
Image सरकारले कर्मचारी समायोजनका लागि बुधबारदेखि आवेदन खुला गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबारदेखि कर्मचारी समायोजनका लागि वेवसाइटमा सूचना प्रकाशित गरेको छ । मन्त्रालयले प्रदेश र स्थानीय तहमा सेवा हस्तान्तरण भएका समिति, आयोग प्रतिष्ठान वा यस्तै प्रकृतिका संगठित संस्थाका स्थायी कर्मचारीका लागि, साविकमा जिल्ला विकास समितिहरुको सेवामा स्थायी नियुक्ति पाई हाल जिल्ला समन्वय समिति वा कुनै स्थानीय तहमा कार्यरत कर्मचारीका लागि, र अध्यादेश...पूरा अंश
जबाफ
१४२७ हेरिएको
५ बर्ष अघि
विषाक्त मदिराः भारतको आसामका चिया बगानमा ७० जनाको मृत्युNeelam
Image भारतको पूर्वोत्तर राज्य आसाममा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा ७० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।दुई सयभन्दा बढी व्यक्तिलाई उपचारका लागि एउटा अस्पतालमा भर्ना गरिएको छ। पीडितमा महिलाहरू पनि छन्। उनीहरू सबै आसामको चिया बगानमा काम गर्ने मानिसहरू हुन्।
जबाफ
१४२७ हेरिएको
५ बर्ष अघि
प्रधानसेनापति भन्छन्- गल्ती हुन्छ भनेर काम नगर्ने कमाण्डर होइन, राम्रो काम गर्न आदेश पर्खनुपर्दैनNeelam
Image प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई सबल, सुदृढ र सक्षम सङ्गठन बनाउन अनुशासनको परिधिमा रही उच्च मनोबलका साथ काम गर्न सकलदर्जालाई निर्देशन दिएका छन् । यहाँ तैनाथ बहादुर श्रीशेरगणको निरीक्षणका क्रममा उनले नेपाली सेनालाई सक्षम र प्रभावकारी सङ्गठन बनाउने सन्दर्भमा जारी भएको सात लक्ष्य र १५१ कार्यसहितको मार्गनिर्देशन कार्यान्वयन गर्ने विषयमा दायाँबायाँ नहुने दृढता व्यक्त गरे ।
जबाफ
१४२५ हेरिएको
५ बर्ष अघि
धमाधम काजमा तानिँदै न्यायाधीशNepali Babu
Image न्यायपालिकाका विकृति अन्त्य गर्ने प्रतिबद्धता गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले धमाधम न्यायाधीश काजमा तान्दैछन्। सोमबार उच्च अदालत विराटनगरका थप दुईजना न्यायाधीश काजमा तानिएका छन्। उच्च अदालतका न्यायाधीश साधुराम सापकोटा र जनक पाण्डे परिषद्मा काजमा बोलाइएका हुन्।
जबाफ
१४२१ हेरिएको
५ बर्ष अघि
काठमाडौंमा सडकसँगैमा १५ पेट्रोलपम्प हटाउन सिफारिसNeelam
Image काठमाडौं महानगरपालिकाले सडकसँगै टाँसिएर रहेका जोखिमयुक्त पेट्रोल पम्प हटाउन पहल थालेको छ । शहरी सुव्यवस्था विभागका प्रमुख हरि कुँवर नेतृत्वको समितिले आपूर्ति मन्त्रालय, नेपाल आयाल निगम, महानगरीय प्रहरी लगायतका निकायसँग छलफल थालेको हो । कुवँरका अनुसार १५ वटा हटाउनुपर्ने अवस्थाका पम्पबारे महानगरीय प्रहरीले समितिलाई जानकारी दिएको छ । यी पम्पका सूची महानगरपालिकाले निगमलाई पनि दिएको छ ।
जबाफ
१४१८ हेरिएको
५ बर्ष अघि
सहसचिवको जेष्ठता सूची सार्वजनिक, पहिलो नम्बरमा चुडामणिSandesh
Image कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जेष्ठ कर्मचारीहरुको नामावली सार्वजनिक गरेको छ । मन्त्रालयले सुरुमा प्रशासन सेवातर्फका सहसचिवहरुको नामावली सार्वजनिक गरेको हो । २२५ जनाको नामावलीको पहिलो नम्बरमा चुडामणि शर्मा छन् । तत्कालिन कर फर्छ्यौट आयोगको सदस्यसचिव रहेका शर्मामाथि भ्याट छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले छानबिन गरेका शर्मा अतिरिक्त समूहमा छन् ।
जबाफ
१४१३ हेरिएको
५ बर्ष अघि
रोजगार संयोजकका लागि २२ सय ५९ जना सर्ट लिस्टमाNepali Babu
Image श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहहरुमा नियुक्त गर्न लागेको रोजगार संयोजकका लागि २ हजार २ सय ५९ जना सर्टलिष्ट तयार गरेको छ । मन्त्रालयले ७५३ तहका लागि प्रतितह (अधिकृत र नाशुसरह) ३ जनाका दरले २ हजार २ सय ५९ जनाको नाम सर्टलिष्ट गरेको हो ।
जबाफ
१४०६ हेरिएको
५ बर्ष अघि
हाम्ली डन : फ्रुटी दिएर बालिका फकाए, उखुबारीमा बलात्कारपछि जलाएMakalu
Image धनुषाको मिथिला-३, मगर टोलमा बलात्कारपछि हत्या गरिएकी ११ वर्षीया बालिका रेश्मा भनिने दुतिया रसाइलीको घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । धनुषाको बटेश्वर-४ बस्ने ‘हाम्ली डन’ भनेर चिनिने निरज जर्घामगरलाई घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो ।
जबाफ
१४०५ हेरिएको
५ बर्ष अघि
महाभारतको युद्धमा भएको थियो परमाणु बमको प्रयोग !Nepali Babu
Image एउटा नयाँ दाबी अनुसार परमाणु बमको पहिलो प्रयोग महाभारतको युद्धमा गरिएको थियो । वैज्ञानिकहरुले महाभारतको युद्धमा परमाणु बमको प्रयोग गरिएको प्रमाण फेला परेको दाबी गरेका छन् । परमाणु बमको आविष्कार गर्ने वैज्ञानिक जुलियस रोबर्ट ओपनहाइमरले आफ्नो अनुसन्धानमा यो कुराको खुलासा गरेका छन् । उनका अनुसार महाभारत कालमा नै परमाणु बमजस्ता विनाशकारी हतियारको प्रयोग भएको थियो ।
जबाफ
१४०२ हेरिएको
५ बर्ष अघि
दुईवटा भरुवा बन्दुकसहित दाङमा एकजना पक्राउNepali Babu
Image दाङमा सोमबार राति भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट डगमाराबाट खटिएको प्रहरी टोलीले राजपु गाउँपालिका-७ गन्देलाका ४२ वर्षीय शशिराम पुनलाई पक्राउ गरेको हो । उनको साथबाट दुईवटा लोड बन्दुक बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
जबाफ
१३९८ हेरिएको
५ बर्ष अघि
फ्रान्सले टिकटकलाई तिरायो ५४ लाख युरो जरिवानाdronacharya
Image अनलाइन ट्रयाकिङका लागि प्रयोग गरिने कुकिजसम्बन्धी नियमलाई लिएर फ्रान्सको डेटा प्रोटेक्सन नियामक सीएनआईएलले टिकटकलाई ५४ लाख युरो जरिवाना तिराएको छ । टिकटक डटकमका प्रयोगकर्तालाई अनलाइन ट्रयाकर (कुकिज) अस्विकार गर्ने विकल्प नदिइएको भन्दै सीएनआईएलले कारबाही गरिएको जनाएको छ । युरोपेली संघको नीतिअनुसार वेबसाइटहरूले कुकिजको विषयमा अनिवार्य पूर्वजानकारी दिनुका साथै यस विषयमा प्रयोगकर्ताको मन्जुरी लिनुपर्छ ।
+२
जबाफ
१३९७ हेरिएको
१ बर्ष अघि
Image
"कुरैकुरा"मा सबैलाई हार्दिक स्वागत छ । आउनुहोस् आफ्ना कुराहरु राख्नुहोस्।Sagarmatha
"कुरैकुरा" सबैको एउटा साझा मंच हो जहाँ तपाईं आफ्ना कुराहरु राखेर अरुसंग रचनात्मक रुपमा छलफल गर्न सक्नु हुन्छ । यहाँ तपाईं आफ्नो सीप-ज्ञान तथा विचार-धारणाहरु साथै विश्व-घटना, कला-मनोरंजनका वा आफूलाई रुचि भएका अरु कुनै पनि सामग्रीहरु प्रस्तुत गर्न सक्नु हुन्छ । सुन्तला रंगको "+" बटन प्रयोग गरेर कुनै पनि विषयमा आफ्ना कुराहरु राख्न सकिन्छ । तपाईं आफ्नो असली नाम प्रयोग गरी आफ्नो पहिचान खुलाएर वा छुट्टै नाम प्रयोग गरी आफ्नो पहिचान नखुलाई दुवै प्रकारले...पूरा अंश
+३
२१६१२
१ बर्ष
cron