सुरु गर्ने प्रसंगको विषय रोज्नुस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
×
टाइप गरिएका अंग्रेजी अक्षरहरुलाई नेपाली अक्षरहरुमा यसप्रकार रुपान्तरण गरिनेछ :
ka
kha
ga
gha
NGa
cha
chha
ja
jha
NYa
Ta
Tha
Da
Dha
Na
ta
tha
da
dha
na
pa
fa
ba
bha
ma
ya
ra
la
wa
sha
Sha
sa
ha
क्ष kSha
त्र tra
ज्ञ Gya
a
aa
i
ee
u
oo
e
ai
o
au
अं aM
अः a:
ka
का kaa
कि ki
की kee
कु ku
कू koo
के ke
कै kai
को ko
कौ kau
कं kaM
कः ka:
कँ kaM~
कृ kRi
कॄ kRI
क्र kra
र्क rka
क्‍ k^
क् k^
OM
+~
Ri
ऱ्या r*yaa
|
0
1
2
3
4
5
6
7
8
9
कुराकानी
विस्तृतमा »
पृथ्वीको भित्री भागले सतहको भन्दा विपरित दिशामा घुम्न सुरुParewa
earth_core.png पृथ्वीको भित्री भाग (कोर), जुन बाहिरी सतह भन्दा ५००० किलो मिटर भित्र रहेको यम ग्रह (क्षुद्र ) जत्रो आकारको फलामे डल्लो हो, पृथ्वीको बाहिरी सतह घुम्ने दिशामा घुम्न बन्द गरेर त्यसको विपरित दिशामा घुम्न सुरु गरिसकेको हुन सक्ने वैज्ञानिकहरुले बताएका छन्। सो भित्री भाग सन् २००९मा स्थिर अवस्थामा आई त्यसपश्चात बाहिर सतहभन्दा उल्टो दिशामा घुम्न सुरु गरेको उनीहरुको भनाइ छ। प्रत्येक ३५ वर्षमा यसले आफ्नो घुम्ने दिशा परिवर्तन गर्ने पनि वैज्ञानिकहरुले बताएका छन्।
+३
जबाफ
२८७२ हेरिएको
२ बर्ष अघि
केरलाको एक मन्दिरको सम्पतीः २७२० करोडभन्दा बढी नगद, २६३ किलो सुनRato
Image भारतको केरला जिल्लाको प्रसिद्ध गुरूवायुर श्रीकृष्ण मन्दिरले आफ्नो बैंक खातामा १७०० करोडभन्दा बढी भारतीय रूपैयाँ अर्थात २७२० करोडभन्दा बढी नेपाली रूपैयाँ र २६३ किलोभन्दा बढी सुन रहेको बताएको छ। मन्दिरमा मूल्यवान ढुंगा, सिक्का र करिब २० हजार सुनको लकेट सहित २६३ दशमलव ६३७ किलो सुन रहेको मन्दिरका अधिकारीले बताएका छन्। यसअघि मन्दिर व्यवस्थापनले सुरक्षाको कारण देखाउँदै मन्दिरको सम्पत्ति विवरण दिन अस्वीकार गरेको थियो।
+३
जबाफ
९९८४ हेरिएको
२ बर्ष अघि
मोदीबारे बिबिसीले बनाएको वृत्तचित्र प्रसारणमा भारतमा रोकSadhu
Image भारतमा प्रधानमन्त्री नरेन्‍द्र मोदीबारे बनाइएको वृत्तचित्र (डकुमेन्ट्री) प्रदर्शनका लागि रोक लगाइएको छ। सन् २००२ मा गुजरातको मुख्यमन्त्री रहेका बेलामा भएको दंगामा मोदीको भूमिकामाथि प्रश्न उठाएर बनाइएको बिबिसीको वृत्तचित्र प्रशारण गर्न रोक लगाएको रोयटर्सले जनाएको छ। भारतको सुचना तथा प्रविधिसम्बन्धी कानुनको आपतकालीन व्यवस्थालाई टेकेर मोदीबारे बनेको वृत्तचित्र प्रदर्शनमा रोक लगाइएको सरकारका सल्लाहकार कञ्चन गुप्ताले बताएका छन्। बिबिसीले गुजरात दंगामा आधारित रहेर...पूरा अंश
+२
जबाफ
५६०८ हेरिएको
२ बर्ष अघि
नेपालको विद्युतको लागि खुल्दैछ बंगलादेशको ढोकाRato
Image नेपालको बिजुलीलाई भारत हुँदै बंगलादेश पुग्न दिन भारत सकारात्मक देखिएको छ । भारत सरकारसँग नेपाल र बंगलादेशले संयुक्त रुपमा बंगलादेशमा प्रारम्भिक रुपमा ५० मेगावाट बिजुली भारत लैजानका लागि प्रशारण पूर्वाधारप्रयोगको अनुमति दिन प्रस्ताव गरेका छन् । आगामी फेब्रुअरीको तेस्रो साता नयाँ दिल्लीमा हुने नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा यसबारे थप छलफल हुने भएको छ ।
+१
जबाफ
२११०६ हेरिएको
२ बर्ष अघि
भारतले किन नेपाली बिजुलीको लागि बंगलादेशको बाटो खोल्दैछ ?Rato
Image नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार भारतले चाँडै नेपालको बिजुली बंगलादेशसम्म पुर्‍याउन आफ्नो प्रसारण लाइन प्रयोग गर्न दिने भएको छ । नेपालको बिजुली किन्न आनाकानी गर्दै आएको भारतले पूर्वाधारको अभावका बीच पनि बंगलादेशलाई एकाएक नेपालको बिजुलीको लागि सम्भव भएसम्मको सबै बाटो किन खोल्न लागेको होला ? नेपालको जलविद्युतमा चिनियाँहरू हावी हुनुभन्दा आफ्नो नियन्त्रणमा रहने गरी बंगलादेशीहरू हावी होस् भन्ने चाहना भारतको हुनेछ ।
जबाफ
२०७९९ हेरिएको
२ बर्ष अघि
अमेरिकी अन्तरिक्ष यात्रीले ९३ वर्षको उमेरमा चौथो विवाह गरेका छन् ।dronacharya
Image अमेरिकाका पूर्व अन्तरिक्ष यात्री बज एल्ड्रिनले आफ्नो ९३ औं जन्मदिनमा चौथो विवाह गरेका छन् । एल्ड्रिन सन् १९६९ मा अपोलो ११ अन्तरिक्ष उडानका पाइलटमध्ये एक थिए र मिशनका कमान्डर नील आर्मस्ट्राङपछि चन्द्रमामा पाइला टेक्ने पहिलो दुई व्यक्तिमध्ये एक बनेका थिए । चन्द्रमामा हिंड्ने चार व्यक्तिमध्ये जीवित एक उनी मात्र हुन्।
+३
जबाफ
९९३८ हेरिएको
२ बर्ष अघि
टिकटक नेपालमा अनलाइन जुवाका लागि नयाँ प्लेटफर्म बन्दैdronacharya
Image प्रहरीका अनुसार चिनियाँ एप टिकटकको सहायताले जुवा खेल्ने एक समूह संलग्न छ र उनीहरुले उक्त एपमा जुवाको अखडा लाईभ रुपमा सञ्चालन गरिरहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले यही पुस २८ देखि २७ गतेसम्म टिकटक लाइभमार्फत जुवा तास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको हो । उनीहरुले डिजिटल वालेटको प्रयोग गरी रु ५० लाखभन्दा बढीको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ । जुवाडेहरूलाई मोबाइल फोन, खेलाडी र लेनदेनको रेकर्ड राख्न प्रयोग गरिने डायरी र कार्डका पुस्तकहरूसहित पक्राउ गरिएको थियो। राष्ट्रिय दण्ड...पूरा अंश
+३
जबाफ
९९३५ हेरिएको
२ बर्ष अघि
फुटबल खेल्न साउदी अरब पुगे मेस्सी, रोनाल्डो, एम्बाप्पे र नेइमार - यसले के सङ्केत गर्छRato
Image रियादमा महान् खेलाडी लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो पुनः एक पटक मैदानमा एकअर्काविरुद्ध ओर्लिएका कारण प्रख्यात फ्रान्सेली क्लब पीएसजी र साउदी अल-स्टार इलेभनबीच बिहीवार राति सम्पन्न फुटबल खेलको व्यापक चर्चा भयो। तर सो मैत्रीपूर्ण खेल खेलकुदमा खाडीराष्ट्रहरूको बढ्दो प्रभावको अर्को एउटा नमुना हो
+१
जबाफ
१३७९० हेरिएको
२ बर्ष अघि
सुरेन्द्रन पटेल: अमेरिकी न्यायाधीश जो कुनै बेला भारतमा बिँडी बनाएर हुर्केRato
Image हालसालै जब भारतीय मूलका वकिल सुरेन्द्रन के पटेलले एक अमेरिकी अदालतमा जिल्ला न्यायाधीशको रूपमा पदको शपथ लिए, त्यतिबेला उनको प्रेरणादायी जीवन यात्रा भारतमा समाचारको शीर्षक बन्यो। बीबीसी हिन्दीका इमरान कुरेशीले भारतमा हातले बेरेर बिँडी बनाउने व्यक्ति अमेरिकामा न्यायाधीश बन्दासम्मको कथा बताएका छन्। भारतको दक्षिणी राज्य केरलाका ५१ वर्षीय पटेल टेक्ससको फोर्ट बेन्ड काउन्टीको २४० औँ न्यायिक जिल्ला अदालतमा न्यायाधीश नियुक्त भएका छन्।
+१
जबाफ
२२९५ हेरिएको
२ बर्ष अघि
कृतिम बुद्धि भएको यन्त्र जसले सामान ओसार-पसार पनि गर्न सक्छParewa
बोस्टन डाइनामिक्स कम्पनीले मानव जस्तै देखिने कृतिम बुद्धि भएको यन्त्रको नयाँ युट्युब भिडियो प्रदर्शनी गरेको छ। एट्लस नाम भएको सो यन्त्रले सामानहरु पक्रिन सक्ने, बोक्न सक्ने र त्यसलाई जटिल सतहमा पनि एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउन सक्ने क्षमता भएको देखाइएको छ। सो यन्त्र कुद्न र उफ्रिन पहिलादेखि नै सक्षम थियो।
+४
जबाफ
१६८५९ हेरिएको
२ बर्ष अघि
संकटमा हाम्रो कृषि जैविक विविधता र बालीका रैथाने जातहरूRaja
Image रामकृष्ण श्रेष्ठ लेख्नु हुन्छ : जैविक विविधताको दृष्टिले नेपाल धनी मुलुकको सूचीमा पर्छ। क्षेत्रफलमा सानो भए पनि नेपालमा विश्वका ३.२ प्रतिशत वनस्पति र १.१ प्रतिशत प्राणीजन्य विविधता उपलब्ध छ। तथापि अन्यत्र जस्तै नेपालमा पनि कृषि जैविक विविधता ह्रास हुने क्रम तीव्रतर बन्दै गएको छ। नेपालमा समग्र कृषि जैविक विविधता ५० प्रतिशत र बालीका रैथाने जातहरू ४० प्रतिशत मासिइसकेको छ।
+१
जबाफ
२१५२ हेरिएको
२ बर्ष अघि
चीनले हटायो हलिउड स्टुडियो मार्भलका फिल्ममाथिको प्रतिबन्धRato
Image विश्वकै ठूलो फिल्म बजार चीनले हलिउड स्टुडियो मार्भलका फिल्ममाथि लगाएको प्रतिबन्धलाई हटाएको छ । यस वर्षका दुई ठूला मार्भल सुपरहिरो फिल्महरु ‘ब्ल्याक प्यान्थर : वाकाण्डा फरेभर’ र ‘एन्ट म्यान एण्ड द वास्प : क्वान्टुमेनिया’को प्रदर्शन मिति घोषणा गर्दै चीनले प्रतिबन्ध हटाएको जनाएको छ ।
+१
जबाफ
९८०७ हेरिएको
२ बर्ष अघि
नेपथ्यले अष्ट्रेलियाका ८ सहरमा कन्सर्ट गर्नेRato
Image रक ब्याण्ड नेपथ्यले अष्ट्रेलियामा सांगीतिक प्रस्तुति दिने भएको छ । चार वर्षअघि चार सहरमा कन्सर्ट गरेको नेपथ्यले यसपटक अष्ट्रिलयाका आठ सहरमा प्रस्तुति दिने भएको छ । ‘मानवताका लागि संगीत’ सांगीतिक अभियान यात्रामा नेपथ्यले हालै मात्र एक महिना लामो देशव्यापी यात्रा गरेको थियो । सडक आश्रितहरुको क्षेत्रमा सेवारत् ‘मानवसेवा आश्रम’सँगको सहकार्यसहित सातै प्रदेशका १० सहरमा ब्याण्डले कार्यक्रम गरेको थियो ।
जबाफ
९३६३ हेरिएको
२ बर्ष अघि
मेक्सिकोमा सार्वजनिक स्थलहरूमा धूमपानलाई पूर्ण प्रतिबन्धParewa
Image मेक्सिकोले सार्वजनिक स्थलहरूमा धूमपानलाई पूर्ण प्रतिबन्ध लगाउने विश्वकै सबैभन्दा कठोर सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने कानुन कार्यान्वयनमा ल्याएको छ। कैयौँ अरू ल्याटिन अमेरिकी देशहरूले सार्वजनिक स्थलमा धूमपानमाथि प्रतिबन्ध लगाएका छन्। तर मेक्सिकोको कानुनलाई विश्वकै सबैभन्दा प्रभावकारी र व्यापक दायरा भएको नियमका रूपमा व्याख्या गरिएको छ।
जबाफ
२५८४ हेरिएको
२ बर्ष अघि
अमेरिकाका नदी तथा तालहरूमा भएका माछामा अत्याधिक मात्रामा विषाक्त पदार्थParewa
Image अमेरिकाका नदी तथा तालहरूमा भएका माछामा अत्याधिक मात्रामा विषाक्त पदार्थ भएको भर्खरैको अनुसन्धानबाट थाहा भएको छ । नदी तथा तालबाट पक्रिएको एउटा मात्र माछा खाँदा पनि एक महिनासम्म प्रदूषित पानी खाए बराबरको विषाक्त पदार्थ खाइने उक्त अनुसन्धानले देखाएको छ। पी-एफ-ए-एस (PFAS) भनेर चिनिने उक्त विषाक्त रसायन सन् १९४० को दशकमा विकसित गरिएको थियो। नटाँसिने भाडाकुडा, लुगा तथा प्याकेजिङमा प्रयोग गरिने सो रसायन एकचोटी वातावरणमा पुगेपछि आफै नष्ट भएर कहिल्यै पनि हराएर जाँदैन।
+६
जबाफ
२९१५८ हेरिएको
२ बर्ष अघि
कुराकानी
विस्तृतमा »
blood_sugar_measurement.jpg
शरीरमा सुई नघोपी रगतमा भएको चिनीको मात्रा मापन गर्न सक्ने प्रविधि नजिकParewa
प्राविधिक कम्पनी एप्पलले शरीरमा सुई नघोपी रगतमा भएको चिनिको मात्रा पत्ता लगाउन सक्ने प्रविधि आफ्नो हाते घडी "एप्पल-वाच"मा राख्न सफल हुन लागेको छ। यो प्रविधिले लेजर किरणको मद्दतले छाला मुनिको रगतमा भएको चिनीको एकाग्रता मापन गर्न सक्छ। यो प्रविधिको प्रयोग गरेर मधुमेह भएका बिरामीहरुले आफ्नो रगतमा भएको चिनीको मात्रा हरेक पल निरन्तर रुपमा थाहा पाउन सक्ने छन् जस्ले उनीहरुलाई मधुमेह नियन्त्रणमा राख्न मद्दत गर्नेछ। यो प्रविधिले मधुमेहको जोखिम भएका मानिसहरूलाई...पूरा अंश
+३
३७७०१
२ बर्ष
कुराकानी
विस्तृतमा »
cron