सुरु गर्ने प्रसंगको विषय रोज्नुस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
×
टाइप गरिएका अंग्रेजी अक्षरहरुलाई नेपाली अक्षरहरुमा यसप्रकार रुपान्तरण गरिनेछ :
ka
kha
ga
gha
NGa
cha
chha
ja
jha
NYa
Ta
Tha
Da
Dha
Na
ta
tha
da
dha
na
pa
fa
ba
bha
ma
ya
ra
la
wa
sha
Sha
sa
ha
क्ष kSha
त्र tra
ज्ञ Gya
a
aa
i
ee
u
oo
e
ai
o
au
अं aM
अः a:
ka
का kaa
कि ki
की kee
कु ku
कू koo
के ke
कै kai
को ko
कौ kau
कं kaM
कः ka:
कँ kaM~
कृ kRi
कॄ kRI
क्र kra
र्क rka
क्‍ k^
क् k^
OM
+~
Ri
ऱ्या r*yaa
|
0
1
2
3
4
5
6
7
8
9
अन्यौलमा परेको गौतमबुद्ध विमानस्थलमा कसरी भयो फटाफट काम ?Prajwal
Image सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’र स्थानीय सहायक ठेकेदारको बीचमा समन्वय थिएन । कामको गति कछुवाको जस्तै थियो । समस्या समाधानका लागि भएका पहलसमेत सकारात्मक हुनसकेको थिएन ।
जबाफ
२४३० हेरिएको
६ बर्ष अघि
नेपाली सेना: आर्थिक अनुशासनमा राख्ने कसरीNeelam
Image नेपाली सेना पछिल्ला केही वर्षमा आर्थिक विवादमा तानिने क्रम बढ्दो छ। महालेखा परीक्षकको कार्यालयले हरेक वर्ष तयार गर्ने प्रतिवेदनमा उसको आर्थिक कारोबारलाई लिएर प्रश्न उठाइएका छन्। पछिल्ला दिनहरूमा हातहतियार, हेलिकप्टर, गोलिगठ्ठा उत्पादन गर्ने प्लान्टदेखि सेनाको कार्पेट खरिद समेत प्रक्रिया त्रुटीपूर्ण रहेको समाचार लगातार आए।
जबाफ
२५९३ हेरिएको
६ बर्ष अघि
काठमाडौं मलका व्यवसायी आन्दोलित, पसल हटाउने कोषको निर्णय नमान्नेAnkit
Image काठमाडौं मल खाली गराउने कर्मचारी सञ्चय कोषको निर्णयविरुद्ध व्यवसायीले आन्दोलन थाल्ने भएका छन् । ठेक्कामा सम्झौता तोडिएपछि कोषले मललाई ‘कर्पोरेट हाउस’ का रुपमा सञ्चालन गर्न व्यवसायीलाई पसल हटाउन निर्देशन दिएको छ । तर, मलका व्यवसायी कोषको निर्णय गैर कानूनी भन्दै त्यसलाई नमान्ने बताउँछन् ।
जबाफ
२५४८ हेरिएको
६ बर्ष अघि
आफन्तको लडाईँले पाठकलाई ७८ लाख घुसAnkit
Image अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)का निवर्तमान आयुक्त राजनारायण पाठकले भ्रष्टाचार लुकाउन ७८ लाख रुपैयाँ घुस लिएको विषय सार्वजनिक भएपछि नेपाल इन्जियिनरिङ कलेजको आन्तरिक विवादबारे चासो बढेको छ । अदुअआका आयुक्तले नै घुस लिनुले पनि यो प्रकरणमा कति ठूलो आर्थिक घोटाला छ भन्ने देखाउँछ ।
जबाफ
१६२२ हेरिएको
६ बर्ष अघि
एनसेलमाथि आक्रमण, संघारमा लगानी सम्मेलन !Roshan
Image नेपालमा सबैभन्दा ठूलो विदेशी लगानी भित्र्याने मध्येको एक मलेसियन कम्पनी आजियटाअन्तरगतको एनसेल कम्पनीलाई लक्षित गरेर नेत्र बिप्लब चन्द नेतृत्वको नेकपाबाट देशभर टावरहरूमाथि आक्रमण भयो । संयोग नै मान्नुपर्छ, यसैबेला अर्थमन्त्री डा. युवराज खतिवडा विदेशी लगानीकर्तामाझ नेपालमा लगानीको वातावरण बनेको सन्देश दिन बेलायत पुगेका थिए ।
जबाफ
२२६८ हेरिएको
६ बर्ष अघि
राष्ट्रियसभाबाट निवृत्तभरण कोष विधेयक पारित हुँदैRoshan
Image योगदानमुलक निवृत्तभरण भत्ता सम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित हुने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आज मध्यान्ह एक बजे बस्ने बैठकमा ‘निवृत्तभरण कोष विधेयक’ पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । अर्थमन्त्री खतिवडाले आजको बैठकमा लेखा परीक्षण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।
जबाफ
२७४४ हेरिएको
६ बर्ष अघि
चिनियाँ नागरिकविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दाMakalu
Image सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोकले एक चिनियाँ नागरिकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभागले एक करोड २० लाख रुपैयाँसहित महानगरीय अपराध अनुसन्धान महाशाखाबाट दाखिला भएका चिनियाँ नागरिक ली सियाओफिङविरुद्ध सोमबार मुद्दा दायर गरेको हो ।
जबाफ
२६६८ हेरिएको
६ बर्ष अघि
टुंगिएन पञ्चेश्वरको विवाद, नेपाल र भारतको आफ्नै अडानमाRoshan
Image पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा नेपाल र भारतबीच रहेका मुख्य विवादबारे छलफल बसेको विज्ञ समूहको बैठक विना निश्कर्ष टुंगिएको छ । भारतको बेवास्ताका कारण विगत १७ महिनापछि बसको बैठकमा पनि आयोजनाको क्षमता, पानीको बाँडफाट, मुनाफा वितरण लगायतका सहमति हुन बाँकी विषय टुंगिएनन् ।
जबाफ
२७७४ हेरिएको
६ बर्ष अघि
‘युरोपमा नेपाली एयरलाइन्समाथिको प्रतिवन्ध हटाउन झनै मुस्किल’Roshan
Image नेपाली उड्डयन अधिकारीहरुको भनाइ मान्ने हो भने अब युरोपेली युनियन (ईयू)को कालोसूचीबाट हट्न नेपाललाई झनै मुस्किल हुनेछ । उड्डयन क्षेत्रकै विभागीय मन्त्री र दुई बरिष्ठ उड्डयन अधिकारीहरुको बुधबार हवाई दुर्घटनामा मृत्यु भएपछि नेपाललाई कालोसूचीबाट हट्न चुनौति थपिएको हो ।
जबाफ
३१९५ हेरिएको
६ बर्ष अघि
पेट्रोलियम खानीको विस्तृत अन्वेषण गर्न चिनियाँ विज्ञ टोली नेपाल आउँदैAyush
Image नेपालमा पेट्रोलियम खानीको विस्तृत अन्वेषण थालिने भएको छ । ०७२ चैतमा नै नेपाल र चीनबीच पेट्रोलियम खानी अन्वेषण सम्बन्धी द्विपक्षीय सम्झौता भई सम्भाव्यता अध्ययन भएपनि कार्यान्वयन प्रक्रिया अघि बढेको थिएन । बिहीबार बेइजिङमा नेपाल र चीनबीच पेट्रोलियम खानी अन्वेषण कार्यान्वयन सम्बन्धी सम्झौता भएको छ ।
जबाफ
३७०२ हेरिएको
६ बर्ष अघि
वीरगञ्जमा आधुनकि प्रणालीबाट घर नम्बरिङ सुरुSandesh
Image वीरगञ्ज महानगरपालिका अन्तर्गत रहेका घरधुरीको ‘मेटि्रक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ सुरु गरिएको छ । जसअन्र्तगत वीरगञ्ज महानगरपालिका वडा नंम्बर १ देखि १६ सम्म नम्बरिङ सम्पन्न भएको छ । महानगर भित्रका घरलाई व्यवस्थित बनाउन र नम्बरबाटै पहिचान हुने बनाउन आधुनिक हिसाबले घर नम्बरिङ गरिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।
जबाफ
२९४७ हेरिएको
६ बर्ष अघि
जाग्यो रानीपोखरी पुनर्निर्माणको आशPrajwal
Image शिलान्यास भएको तीन वर्षसम्म अलपत्र रहेको रानीपोखरीमा सोमबार विहानै महिलाहरुको एउटा डफ्फा धमाधम झार उखेलिरहेका थिए । केही पुरुषहरु उनीहरुलाई सघाइरहेका थिए, जसमध्ये एक थिए भक्तपुरका कृष्णप्रसाद दुमरु । उनी पेशाले कालिगढ हुन् । उनकै नेतृत्वमा भक्तपुरको भाजुपोखरी उपभोत्ता समितिमार्फत जिर्णोद्धार भइरहेको छ ।
जबाफ
१९४८ हेरिएको
६ बर्ष अघि
पोखराको कथा : लेकसाइड मध्यरातसम्म गुल्जार, अन्यत्र ९ बजे नै डन्डाPrajwal
Image लेखक गनेस पौडेल भन्छन्, ‘पोखरा भनेको संस्कृति हो, कुनै एक ठाउँ वा स्थान होइन ।’ कवि तीर्थ श्रेष्ठ कालीगण्डकीदेखि मर्स्याङ्दी बुढीगण्डकीसम्म समेटिएको संस्कृतिलाई पोखरा मान्छन् । हुन पनि विदेशमा भेटिने लमजुङ, तनहुँ, स्याङ्जा वा पर्वत र म्याग्दीका मानिसहरु घर सोध्ने हो भने छोटो उत्तर आउँछ, पोखरा । पोखरा कहाँ भनेर सोधे भने बल्ल जिल्लाको नाम र ठाउँ भन्छन् ।
जबाफ
२७३५ हेरिएको
६ बर्ष अघि
आयल निगमले भन्यो : ग्यास पर्याप्त छ, हल्लाको पछि नलागौंPrajwal
Image मागअनुसार खाना पकाउने ग्यासको आयात भइरहेकाले अनावश्यक भण्डारण नगर्न तथा गलत हल्लाको पछाडि नलाग्न नेपाल आयल निगमले उपभोक्तालाई आग्रह गरेको छ । पछिल्ला दिनमा ग्यासको कमिसन बढाउनुपर्ने माग राख्दै नेपाल ग्यास बिक्रेता सङ्घलगायतले विरोधका कार्यक्रम सार्वजनिक गरेको तथा निगम र व्यवसायीबीचको वार्तासमेत तार्किक निष्कर्षमा पुग्न नसकेको बेला निगमका तर्फबाट उक्त धारणा सार्वजनिक भएको हो ।
जबाफ
३४६० हेरिएको
६ बर्ष अघि
सेयर बजारले नरुचाएको कम्युनिष्ट सरकारAnkit
Image केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री भएको एक वर्ष पूरा भइसकेको छ । ३ फागुन ०७४ मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने पक्का भएपछि अघिल्लो दिनबाट घट्न थालेको सेयर बजारमा अझै सुधार देखिएको छैन । अनौठो के भने ओली प्रधानमन्त्री बनेको दिन चाँहि सेयर बजारमा हल्का सुधार आएको थियो ।
जबाफ
३१५९ हेरिएको
६ बर्ष अघि
विस्तृतमा »
Image
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन खर्च उठाउन नै किन धौधौRato
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू बन्द भएपछि सञ्चालन खर्च पनि उठाउन गाह्रो भएको अधिकारीहरूले स्वीकारेका छन्। जजिरा एअरवेजले कुवेतका लागि र हिमालय एअरलाइन्सले सिङ्गापुरका लागि उडान गर्दै आएकोमा ती दुवैले डिसेम्बर तेस्रो सातादेखि उडान स्थगित गरेका हुन्। शुरूशुरूमा विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीहरूले चासो देखाए पनि अहिले त्यस्तो अवस्था नरहेको उनले स्वीकारे।
+३
२४२३
२ बर्ष
cron