सुरु गर्ने प्रसंगको विषय रोज्नुस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
×
टाइप गरिएका अंग्रेजी अक्षरहरुलाई नेपाली अक्षरहरुमा यसप्रकार रुपान्तरण गरिनेछ :
ka
kha
ga
gha
NGa
cha
chha
ja
jha
NYa
Ta
Tha
Da
Dha
Na
ta
tha
da
dha
na
pa
fa
ba
bha
ma
ya
ra
la
wa
sha
Sha
sa
ha
क्ष kSha
त्र tra
ज्ञ Gya
a
aa
i
ee
u
oo
e
ai
o
au
अं aM
अः a:
ka
का kaa
कि ki
की kee
कु ku
कू koo
के ke
कै kai
को ko
कौ kau
कं kaM
कः ka:
कँ kaM~
कृ kRi
कॄ kRI
क्र kra
र्क rka
क्‍ k^
क् k^
OM
+~
Ri
ऱ्या r*yaa
|
0
1
2
3
4
5
6
7
8
9
मिस नेपालका संस्थापक भन्छन्- सौन्दर्य प्रतियोगिताको दुरुपयोग भइरहेको छAnnapurna
Image नेपालको प्रमुख सौन्दर्य प्रतियोगिताको रुपमा चिनिएको ‘मिस नेपाल’ यसपाली रजत वर्षमा प्रवेश गरेको छ । यो २५ वर्षको अवधिमा उत्पादित सुन्दरीहरुले अन्तर्राष्ट्रिय स्तरमा भने ठूलो सफलता पाउन सकेका छैनन् । त्यसो त सुरुवाती दिनहरुमा नेपालभित्र यो प्रतियोगिता विवादित थियो । खासगरी वामपन्थी तप्काका संगठनहरुले प्रतियोगिताको विरोधमा नाराजुलुसै गर्थे । तर, अहिले अवस्था फेरिएको छ ।
जबाफ
१३५५ हेरिएको
४ बर्ष अघि
सरस्वती प्रतीक्षाले हारिन् ! ‘नथिया’ सच्याएर बादीसँग माफी माग्न सर्वोच्चको आदेशPrajwal
Image बादी समुदायको समस्या उठान गरेको भनिएका चर्चित कृतिमाथि बादी समुदायले नै आपत्ति जनाएपछि ती कृतिहरु अब संशोधन गर्नुपर्ने भएको छ ।सरस्वती प्रतीक्षाद्वारा लिखित उपन्यास नथिया, विवेक ओझाद्वारा लिखित ऐलानी र चलचित्र पण्डित बाजेको लौरीलाई सर्वोच्च अदालतले संशोधन गर्न आदेश दिएको छ ।
जबाफ
१३७० हेरिएको
४ बर्ष अघि
फिल्म समीक्षाः मैदानबाहिर बहकिएको ‘क्याप्टेन’Ayush
Image ९० मिनेटको फुटबल खेल र औसत दुई घण्टाको फिल्मबीच थुप्रै समानता हुन्छन् । द्वन्द्व हुन्छ, रोमाञ्चकता हुन्छ, उत्कर्ष हुन्छ दुबैमा । फुटबलको जादु, जसले रमितेलाई क्षणमै रोमाञ्चित बनाउँछ, क्षणमै बिस्मित तुल्याउँछ । क्षणमै उमंगित बनाउँछ, फेरी क्षणमै हतास पनि । यही कारण त प्याराफिटमा कोही पनि शान्तसँग, धैर्यतापूर्वक बस्न सक्दैनन् ।
+१
जबाफ
१४११ हेरिएको
४ बर्ष अघि
मिस नेपाल २०१९ को खोजी सुरुSandesh
Image आगामी बर्षका लागि मिस नेपालको खोजी सुरु भएको छ । आयोजक ‘द हिडन ट्रेजर’ले पत्रकार सम्मेलन गर्दै मिस नेपाल–२०१९ को लागि आवेदन खुला भएको जानकारी दिएको हो । इच्छुक नेपाली युवतीले आवेदन दिन सक्ने उसले बताएको छ । यद्यपि तोकिएको मापदण्ड पुरा गर्नुपर्नेछ । आवेदक अविवाहित हुनुका साथै उमेर २० देखि २५ बर्ष र उचाई ५ फिट ४ इन्च अग्ला हुनुपर्नेछ ।
जबाफ
१३०६ हेरिएको
४ बर्ष अघि
ओस्कार अवार्डमा ‘ग्रीन बुक’ सर्वोत्कृष्ट घोषितRoshan
Image यस वर्षको ओस्कार अवार्डमा ‘ग्रीन बुक’ सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ । अमेरिकाको लस एन्जेलसमा आइतबार राति आयोजित ९१ औं ओस्कार अवार्ड समारोहमा यूनिभर्सल पिक्चर्सद्वारा निर्मित यस चलचित्रले बाजी मारेको हो । ग्रीन बुकले सर्वोत्कृष्ट चलचित्रसहित तीन वटा ओस्कार जित्यो ।
जबाफ
११९५ हेरिएको
४ बर्ष अघि
'लुट्न सके लुट्...' गीत पशुपति शर्माले हटाए तर युट्युब र सामाजिक सञ्जालमा छ्यापछ्याप्तीPrajwal
Image अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक सदस्य राजनारायण पाठक आर्थिक अनियमितता प्रकरणमा मुछिएकै बेला लोकप्रिय गायक पशुपति शर्माले नेपालमा रहेको त्यस्तै विसङ्गतिप्रति व्यङ्ग्य गर्दै गीत सार्वजनिक गरे "लुट्न सके लुट्...।"
जबाफ
१२०९ हेरिएको
४ बर्ष अघि
‘लुट्न सके लुट’ फेरि यूट्यूबमा राख्न लोकदोहोरी प्रतिष्ठानको आग्रहRoshan
Image राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले हाल विवादित बनिरहेको गीत ‘लुट्न सके लुट..’ लाई फेरि जस्ताको तस्तै यूट्यूबमा राख्न आग्रह गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको आइतबार बसेको बैठकमा सो गीतका विषयमा लामो छलफल भएको थियो । प्रतिष्ठानका उपाध्यक्ष रहेका गायक पशुपति शर्मा पनि वैठकमा उपस्थित थिए ।
जबाफ
११६९ हेरिएको
४ बर्ष अघि
सत्तापक्षीय आक्रोशपछि पशुपति शर्माले युट्युबबाट हटाए ‘लुट्न सके लुट’Sandesh
Image सरकार, नेता र कर्मचारीहरूलाई ब्यंग्य गरेर गायक पशुपति शर्माले गाएको ‘लुट्न सके लुट कान्छा’ बोलको लोकप्रिय लोकगीत सरकारपक्षीय कार्यकर्ताको तिब्र आक्रोश र दबाबपछि युट्युबबाट हटाइएको छ । गीत भाइरल भएपछि नेकपासम्बद्द कार्यकर्ताहरूले सामाजिक संजालमा पशुपति शर्मा बहिस्कार अभियान चलाएका थिए भने युवासंघ नेपाल नामको फेसबुक पेजबाट उनीबिरुद्ध धम्की दिएर बक्तब्य निकालिएको थियो ।
जबाफ
१२१७ हेरिएको
४ बर्ष अघि
पत्रकार वाग्लेको तेस्रो पुस्तक ‘कोरियाना’ बजारमाAnkit
Image पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ बजारमा आएको छ । यसअघि दुईवटा उपन्यास सार्वजनिक गरेका वाग्लेले तेस्रो कृतिका रुपमा गैर आख्यान कृति ल्याएका हुन् । उनको कृति पब्लिकेशन नेपालयले बजारमा ल्याएको हो । यो कृति पत्रकार वाग्लेले समाचार कक्षभित्रै सुरु गरेको चर्चित स्तम्भ ‘कफीगफ’मा आधारित छ ।
जबाफ
१११२ हेरिएको
४ बर्ष अघि
किन विक्री भएनन् जर्मन तानाशाह 'हिट्लरका पेन्टिङ्ग'Neelam
Image नाजी नेता एडोल्फ हिट्लरले बनाएको भनिएका पाँचवटा पेन्टिङ्ग जर्मनीमा गरिएको एउटा लिलाम बढाबढमा विक्री हुन सकेनन्। लिलाम बढाबढ गर्ने केन्द्र वाइडलरले पेन्टिङ्गहरूको लिलाम बढाबढको शुरूवाती मूल्य ५१ हजार अमेरिकी डलर तोकेको थियो। जर्मनीको नुरमबर्गमा लिलाम बढाबढको आयोजना गरिएको थियो, जुन शहर कुनैबेला हिटलरका बृहत् र्‍यालीहरूका लागि कुख्यात थियो।
जबाफ
९५६ हेरिएको
४ बर्ष अघि
‘गोपी’, ‘रणवीर’ र ‘सय कडा दस’Neelam
Image फरक–फरक विषयबस्तुका तीन फिल्म आज शुक्रबारबाट प्रदर्शन हुँदैछन्। दीपेन्द्र लामाको ‘गोपी’, गोविन्दसिंह भण्डारीको ‘रणवीर’ र रामशरण पाठकको ‘सय कडा दस’ प्रदर्शन हुँदैछन्। दीपेन्द्रको फिल्म ‘गोपी’ले एक शिक्षित युवाले अमेरिका जाने मोहलाई त्यागेर गाउँमा नै गाईपालन गरेपछि उसको जीवनमा आइपर्ने उतारचढावलाई प्रस्तुत गरेको छ।
जबाफ
९६२ हेरिएको
४ बर्ष अघि
हिउँले ढाकिएको फूलचोकी, हेर्नुहोस् १९ तस्वीरreeshav
Image मंगलबार साँझदेखि मौसम बदली हुँदा फूलचोकीसहित काठमाडौं वरपरका डाँडाहरुमा हिमपात भयो । रातिदेखि हिउँ परेपछि काठमाडौंका वासिन्दा विहानै हिउँ खेल्न फूलचोकी पुगेका थिए । विहानदेखि दिनभरजसो फूलचोकीमा हिउँ खेल्नेहरुको भीड लाग्यो । हिउँ खेल्न जानेहरुका कारण फूलचोकी जाने सडकमा लामो जामसमेत भयो ।
+१
जबाफ
१२२३ हेरिएको
४ बर्ष अघि
सम्पदा बस्ती बुङमती अझै उठ्न सकेनreeshav
Image ‘एक वर्षभित्र तपाईँहरूका घर ठडिन्छन्। लडेका ऐतिहासिक सम्पदाहरू उठ्छन्। सबैलाई सुरक्षित वास दिलाउन सरकार लागिपर्छ,’ तीन वर्षअघि ललितपुरको ऐतिहासिक वस्ती खोकना पुगेर तत्कालीन तथा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले घरवास गुमाएकालाई यसरी सान्त्वना दिएका थिए।२०७२ माघ २ गते भूकम्प दिवसकै अवसर पारेर ओलीले रिबन काटेर यहीँबाटै ‘राष्ट्रिय पुनर्निर्माण महाअभियान’ सुरुवात गरेका थिए।
जबाफ
९८९ हेरिएको
४ बर्ष अघि
हातमा फिल्म छैन, तर घटेको छैन राजेश हमालको व्यस्तताRoshan
Image नायक राजेश हमालको क्रेज पर्दामा कमजोर बनेतापनि पर्दा बाहिर जस्ताको तस्तै छ । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि राज गरेका हमालले बनाएको उचाई नै यति लोभलाग्दो छ कि, चलचित्र हेर्ने र नहेर्ने दर्शकको मुखमा उनको नै नाम झुन्डिएको छ । चलचित्र ‘शकुन्तला’मा काम गरेपछि चलचित्रमा काम गर्नबाट विश्राम लिएका नायक हमालको हातमा अहिले कुनै पनि प्रोजेक्ट छैन ।
जबाफ
८५८ हेरिएको
४ बर्ष अघि
रमाइलो चम्पादेवीAchyut
Image छुट्टी वा फुर्सदको दिन कसरी बिताउने ? कति धाउनु चिडियाघर, फनपार्क अनि सिनेमा हल ? धेरैलाई यस्तै लाग्छ । यदि तपाईं पनि एक दिने छुट्टीलाई कसरी फलदायी बनाउने भन्ने चिन्तामा हुनुहुन्छ भने चम्पादेवी एउटा विकल्प हुन सक्छ ।
जबाफ
८७९ हेरिएको
४ बर्ष अघि
falcon.jpg
लघु कथा "शिकार" : दिउँसोको खाजा खाने समय क्यान्टिनको कुनाको टेबलमा ..amurta
शिकारः दिउँसोको खाजा खाने समय क्यान्टिनको कुनाको टेबलमा बसेको म आफू विहान अफिस आउँदा घटेको रोचक घटना याद गर्न थालें : "म गाडी बाट उत्रेर प्राय जसो अफिस नजिकैको सानो बगैचा भित्र-भित्रै हिड्दै अफिस सम्म जान्छु । बगैचा मनोरम भएकोले मज्जा लाग्छ | आज बिहान त्यो बगैचामा हिड्दै गर्दा छेउको एउटा रुखवरिपरी धेरै चराहरु आत्तिएर कराई रहेको देखें | के भएछ भनि एकछिन उब्बिएर त्यो रुख तिर यसो हेर्दै थिएँ एउटा बाज बिस्तारै उडेर छेउको अर्को रुखमा गयो | त्यो बाजले एउटा...पूरा अंश
+३
२८२
२ महिना
cron