सुरु गर्ने प्रसंगको विषय रोज्नुस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
×
टाइप गरिएका अंग्रेजी अक्षरहरुलाई नेपाली अक्षरहरुमा यसप्रकार रुपान्तरण गरिनेछ :
ka
kha
ga
gha
NGa
cha
chha
ja
jha
NYa
Ta
Tha
Da
Dha
Na
ta
tha
da
dha
na
pa
fa
ba
bha
ma
ya
ra
la
wa
sha
Sha
sa
ha
क्ष kSha
त्र tra
ज्ञ Gya
a
aa
i
ee
u
oo
e
ai
o
au
अं aM
अः a:
ka
का kaa
कि ki
की kee
कु ku
कू koo
के ke
कै kai
को ko
कौ kau
कं kaM
कः ka:
कँ kaM~
कृ kRi
कॄ kRI
क्र kra
र्क rka
क्‍ k^
क् k^
OM
+~
Ri
ऱ्या r*yaa
|
0
1
2
3
4
5
6
7
8
9
कुराकानी
विस्तृतमा »
पुरुष प्रजनन क्षमता: शुक्रकीटको मात्रा विश्वभरि निरन्तर घट्नुका पाँच कारणRato
Image पुरुषको वीर्यमा हुने शुक्रकीटको औसत मात्रा विगत ५० वर्षमा ५१% ले घटेको बताइएको छ। बैज्ञानिकहरुले हालै गरेको अनुसन्धानबाट प्रकाशमा आएको यो एक प्रमुख तथ्य हो। सङ्ख्या मात्र नभई शुक्राणुको गुणस्तरमा पनि ह्रास आएको प्रमाण भेटिएको छ। महिलाको डिम्बभित्र प्रवेश गर्न सक्षम शुक्रकीटको सङ्ख्या पनि पछिल्ला दशकहरूमा घटेको छ। शुक्रकीटको मात्रा घट्नुका प्रमुख कारणहरुमा मोटोपन, दुर्व्यसन, यौनाङ्गबाट सर्ने सङ्क्रमण, काखमा कम्प्युटर र एन्डक्रिन अवरोधकहरू बताइएको छ ।
+१
जबाफ
३२३ हेरिएको
११ महिना अघि
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन खर्च उठाउन नै किन धौधौRato
Image भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू बन्द भएपछि सञ्चालन खर्च पनि उठाउन गाह्रो भएको अधिकारीहरूले स्वीकारेका छन्। जजिरा एअरवेजले कुवेतका लागि र हिमालय एअरलाइन्सले सिङ्गापुरका लागि उडान गर्दै आएकोमा ती दुवैले डिसेम्बर तेस्रो सातादेखि उडान स्थगित गरेका हुन्। शुरूशुरूमा विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीहरूले चासो देखाए पनि अहिले त्यस्तो अवस्था नरहेको उनले स्वीकारे।
जबाफ
१०४० हेरिएको
११ महिना अघि
घरभन्दा अग्ला युवक जसलाई देखेर स्वास्थ्यकर्मीहरू पनि छक्क पर्छन्Rato
Image उत्तरी घानास्थित एउटा अस्पतालमा जचाउन जाँदा २९ वर्षीय सुलेमाना अब्दुल समेदलाई उनी साढे नौ फिट अग्लो भएको बताइयो । त्यो उचाइ विश्वकै सबैभन्दा अग्लो व्यक्तिको कीर्तिमानका लागि पर्याप्त थियो। तर ग्रामीण भेगमा रहेको क्लिनिकसँग उनको उचाइ नाप्न भरपर्दो उपकरण थिएन। आफ्नो उचाइ बढेको सुन्दा उनलाई अनौठो लागेन किनभने उनी बढ्ने क्रम कहिल्यै रोकिएको थिएन। तर अस्पतालका कर्मचारीहरूका लागि त्यो अनपेक्षित थियो र उनीहरू विस्मित थिए।
जबाफ
३२५ हेरिएको
११ महिना अघि
जेम्स वेब टेलिस्कोप: पहिला कहिल्यै नदेखिएका ब्रह्माण्डका तस्बिरRato
Image जेम्स वेब टेलिस्कोप ठ्याक्कै एक वर्षअघि क्रिसमसकै दिन अन्तरिक्षमा पठाइएको थियो। त्यसको योजना बुन्न, डिजाइन र निर्माण गर्न तीन दशक लागेको थियो। धेरैले निकै चर्चित हबल स्पेस टेलिस्कोपको उत्तराधिकारीले अपेक्षा अनुरूप काम गर्न सक्छ कि सक्दैन भनेर जिज्ञासा पनि राखेका थिए। तर यसले अपेक्षा गरे भन्दा धेरै राम्रो काम गरेको छ। यहाँ तपाईँ त्यसपछि प्रकाशित भएका उक्त टेलिस्कोपबाट लिइएका केही तस्बिरहरु हेर्न सक्नुहुन्छ।
जबाफ
३०७ हेरिएको
११ महिना अघि
अरूको नामको सिमकार्ड प्रयोग गर्दा कस्ता जोखिम निम्तिन सक्छन्?Rato
Image मोबाइल फोन प्रयोगकर्ताले कहिलेकहीँ आफ्नो साटो आफ्ना परिवार, नातेदार वा अरू कसैको नामको सिमकार्ड प्रयोग गरेको पाइन्छ। अचेल सिमकार्ड फोनमा कुरा गर्न वा एसएमएस गर्न मात्र प्रयोग हुँदैन; ब्याङ्क खाता तथा वित्तीय एपहरू एवं सामाजिक सञ्जालमा पनि सिमकार्ड वा मोबाइल नम्बर जोडिएको हुन्छ। सिमकार्ड अरूको नामको वा आफ्नो नामको सिमकार्ड अरूले प्रयोग गरे कस्ता जोखिम निम्तिन सक्छन्? हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ
जबाफ
३०३ हेरिएको
११ महिना अघि
किशोरकिशोरीले सहमतिमा राखेको यौन सम्बन्ध किन अपराध?Rato
Image “एज अफ कन्सेन्ट” अर्थात् सहमतिमा यौन सम्बन्ध राख्ने उमेर नपुगेका किशोरकिशोरीले सहमतिमै सम्बन्ध राखे त्यसलाई अपराध मान्न नहुने भन्ने धारणा बढेको पाइन्छ। बीबीसीको लगि गीता पाण्डे लेख्नु हुन्छ : अठार वर्षमुनि नपुगी सहमतिमै यौन सम्बन्ध राख्दा विशेषगरी किशोरहरूलाई मर्का परेको देखिन्छ।
जबाफ
९६६६ हेरिएको
११ महिना अघि
हामी किन मर्छौँ? के अमरत्व सम्भव छ?Nepal
Image अधिकांश जीवहरू बूढा हुन्छन् र मर्छन्, तर किन? समुद्र र नदीमा पाइने 'हाइड्रा' भने रोमाञ्चक र हेर्दै अनौठो लाग्ने जीव हो। प्राचीन ग्रीक मिथकमा नयाँ टाउको उमार्न सक्ने सर्पको नाम पैँचो लिएर यसको नामकरण गरिएको हो। यसको जेलीफिश, चम्किलो र फूलजस्तो देखिने अनि ढुङ्गामा पाइने समुद्री जीव एनिमोन र मुगा अर्थात् कोरलसँग नजिकको नाता छ। जीवविज्ञानमा यसको एउटा विशिष्ट विशेषता छ किनभने यो पुन: जीवित हुन सक्छ
जबाफ
३४३ हेरिएको
११ महिना अघि
कम्पुटर टेक्नोलोजीसंग सम्बन्धित कम्पनिहरुले कर्मचारी कटौती गर्ने क्रम जारीParewa
Image अर्थतन्त्रमा मन्दी आएको र अनिश्चितता बढेको भन्दै कम्पुटर टेक्नोलोजीसंग सम्बन्धित कम्पनिहरुले कर्मचारी कटौती गर्ने क्रम जारी छ। भर्खरै अमेजनले आफ्ना १८०००सेल्स फोर्सले आफ्ना १०% कर्मचारी कटौती गर्ने जानकारी दिएका छन् । यसअघि ट्विटरले ७५००माइक्रोसफ्टले १००० कर्मचारी कटौती गरेका थिए।
+१
जबाफ
५३५ हेरिएको
११ महिना अघि
अरबी देशको फूटबलमा सक्रिय सहभागिता बढ्दैdronacharya
Image फूटबल स्टार क्रिस्टियानो रोनाल्डो प्रत्येक वर्ष साउदी क्लब अल नासर बाट १७ करोड ७० लाख पाउन्ड(झन्डै २८ अर्ब नेपाली रुपैयाँ) पारिश्रमिकमा अनुबंदधन भएका छन् । धेरै विवादमा बिस्व कप आयोजना गर्न पाएको कतारले प्रतियोगिता भने सफलता पुर्बक आयोजना गर्यो । अब साउदी अरबले पनि २०३० को बिस्व कप आयोजन गर्न रोनाल्डोलाई एमबासडर बनाएर आफुलाई पेश गर्न गइरहेको छ । यो बिषयमा फेरी पनि पश्चिमा मुलुक ले मानव अधिकार, महिला र लैंगिक अधिकार र माधक पदार्थको बिसय निकालेर कतारको जस्तो साउदी अरबको पनि पेशलाई अलोचना हुन्छ भनेर अनुमान गर्न सकिन्छ । स्मरण रहोस इंगलैंड ले १९६६ मा बिस्व कप आयोजना गर्दा तेस्त्रो लिंगी हुनु...पूरा अंश
+३
जबाफ
३९६५ हेरिएको
११ महिना अघि
प्रकृतिसँग बालबालिका : सबै अभिभावकहरुले पढ्न आवश्यकRaja
Image मेरी साथीकी छोरी गाउँमा बस्ने आफन्तकहाँ गएकी थिइन् । फर्केपछि उनले ‘मामु, मैले चिउरा फल्ने रूख देखें नि !’ भनिछन् । यो प्रसंग मलाई सुनाउँदै गर्दा, साथी निकै मज्जाले हाँसेकी थिइन् । त्यस्तै, केही दिनअघि मेरी दिदीकी छोरी तराई घुम्न गएकी थिइन्, उनले मलाई भिडियो कल गर्दै ‘मैले भैंसीले स्विमिङ गरेको देखें नि !’ भनिन् । उनको कुरा सुन्नासाथ म पनि हाँसें  ..... यमुना पराजुली अधिकारीको यो लेख सबै अभिभावकहरुले पढ्न आवश्यक छ ।
+५
जबाफ
१६३०६ हेरिएको
११ महिना अघि
नेपाल टी–२० क्रिकेट लिगमा फिक्सिङको आशंकाSadhu
Image नेपाल टी–२० क्रिकेट लिगको पहिलो संस्करणले राम्रो सुरुवात गरेको छैन किनकी एकातिर खेलाडीहरुले पारिश्रमिक पाएका छैनन्, अर्कातिर फिक्सिङको आरोप लागेको छ । यसले क्रिकेट संघको आयोजना र सेभेन थ्री स्पोर्टस कम्पनीको व्यवस्थापनमा भइरहेको नेपाल टी–२० माथि नै प्रश्न उठेको छ । नेपाल टी–२० क्रिकेट लिगको संचालनको जिम्मा पाएको सेभेन थ्री स्पोर्टस भारतीय नागरिक जतिन अहुवालियाले सञ्चालन गर्छन र यो सट्टेबाजी घरसमेत सञ्चालन गर्ने उद्देश्यले भारतमा दर्ता भएको कम्पनी हो ।
+३
जबाफ
३९३१ हेरिएको
११ महिना अघि
सज्जन राज वैद्यले अंग्रेजी नया वर्षमा गीत प्रकासन गर्ने चलनलाई निरन्तराdronacharya
अमेरिकामा कम्प्युटर सम्बंदी काम गर्दै ययूटुब मार्फत आफ्नु गायनमा पनि काम गर्दै अहिले नेपाली संगीतको एकदमै लोकप्रिय नाम हुन् सज्जन राज वैद्य । सुन्दर ल्य्रिक्स र एकदम गहिराइमा भिडियो निर्माण गर्ने उनि र उनको समूह ले एउटा राम्रो ट्रेन्डलाई निरन्तरा दिएको छ जुन् सबैले ध्यान नदिएको हुन सक्छन । २०१५ बाट हरेक नया वर्ष को दिन उनको चंनेल बाट एउटा नया गीत प्रकासन हुदै आएको छ र यो पाली पनि उनले "हत्तेरी" नामक गीत प्रकासन गरेको छन् ।
+३
जबाफ
५४९४ हेरिएको
११ महिना अघि
एन्फा बाट नेपाली महिला फूटबल खेलाडीले पुरुष सरह परिस्स्रामिक पाउनेdronacharya
Image अमेरिका जस्तो संसारका धेरै देशहरुमा महिला खेलाडीले पुरुष सरह सरकार बाट परिसर्मिक नपाएको बेला नेपालमा भने राष्ट्रिय महिला फुटबल टोलीका सदस्यहरुलाई पनि पुरुष खेलाडीहरु सरह समान पारिश्रमिक दिने निर्णय गरेको छ। अब राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुले मासिक १८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । धेरै देशमा यो बिषय महिला फूटबलले पुरुष फूटबल जस्तो "कमेर्सेअल लाभ" गर्न नसक्ने भनेर लागु हुन सकिरहेको छैनन् । नेपाली चेली हरुले पुरुष फूटबल टोलि भन्दा बढी सफलता पहिरकेह्को बेला एन्फाको यो कदम सर्हानिय छ ।
+६
जबाफ
११०९४ हेरिएको
११ महिना अघि
के नेपाललाई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल चाहिएको छ त ? भोट गर्नुहोस् ।Nepali
Image आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया थाल्ने संकल्प गरे । प्रधानमन्त्रीले चौथो अन्तर्राष्ट्रिय विमानस्थल बनाइछाड्ने बताइरहँदा गत २ जेठ २०७९मा भैरहवामा उद्घाटन भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय वायुसेवा विहीन हुँदै घाटामा सञ्चालित छ । के नेपाललाई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल चाहिएको छ त ? भित्र आई भोट गर्नुहोस्। भैरहवा विमानस्थलका लागि एसियाली विकास बैंकले ६...पूरा अंश
+५
जबाफ
१३२६९ हेरिएको
११ महिना अघि
"कुरैकुरा"मा सबैलाई हार्दिक स्वागत छ । आउनुहोस् आफ्ना कुराहरु राख्नुहोस्।Sagarmatha
Image "कुरैकुरा" सबैको एउटा साझा मंच हो जहाँ तपाईं आफ्ना कुराहरु राखेर अरुसंग रचनात्मक रुपमा छलफल गर्न सक्नु हुन्छ । यहाँ तपाईं आफ्नो सीप-ज्ञान तथा विचार-धारणाहरु साथै विश्व-घटना, कला-मनोरंजनका वा आफूलाई रुचि भएका अरु कुनै पनि सामग्रीहरु प्रस्तुत गर्न सक्नु हुन्छ । सुन्तला रंगको "+" बटन प्रयोग गरेर कुनै पनि विषयमा आफ्ना कुराहरु राख्न सकिन्छ । तपाईं आफ्नो असली नाम प्रयोग गरी आफ्नो पहिचान खुलाएर वा छुट्टै नाम प्रयोग गरी आफ्नो पहिचान नखुलाई दुवै प्रकारले...पूरा अंश
+८
जबाफ
१३४८७ हेरिएको
११ महिना अघि
कुराकानी
विस्तृतमा »
विस्तृतमा »
blood_sugar_measurement.jpg
शरीरमा सुई नघोपी रगतमा भएको चिनीको मात्रा मापन गर्न सक्ने प्रविधि नजिकParewa
प्राविधिक कम्पनी एप्पलले शरीरमा सुई नघोपी रगतमा भएको चिनिको मात्रा पत्ता लगाउन सक्ने प्रविधि आफ्नो हाते घडी "एप्पल-वाच"मा राख्न सफल हुन लागेको छ। यो प्रविधिले लेजर किरणको मद्दतले छाला मुनिको रगतमा भएको चिनीको एकाग्रता मापन गर्न सक्छ। यो प्रविधिको प्रयोग गरेर मधुमेह भएका बिरामीहरुले आफ्नो रगतमा भएको चिनीको मात्रा हरेक पल निरन्तर रुपमा थाहा पाउन सक्ने छन् जस्ले उनीहरुलाई मधुमेह नियन्त्रणमा राख्न मद्दत गर्नेछ। यो प्रविधिले मधुमेहको जोखिम भएका मानिसहरूलाई...पूरा अंश
+३
२०९२६
९ महिना
कुराकानी
विस्तृतमा »
cron