बदनियत र कानून विपरीत काम गरेको भन्दै सरकारले
समाज कल्याण परिषदका पदाधिकारीलाई पदमुक्त गरेको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यहरु कुञ्जकुमार झा, गोकर्ण भट्ट र सदस्यसचिव डिल्लीप्रसाद भट्टलाई पदमुक्त गरेको हो ।