सौरेन्द्रबहादुर शाहले शिक्षा सुधारको लागि नेपालले फिनल्यान्डसंग सिक्न सक्ने केहि कुराहरु
राख्नु भएको छ।
पहिले अतिरिक्त क्रियाकलाप, शिक्षक नियुक्तिमा कडाइ, न परीक्षा न धेरै गृहकार्य र अंकमा भन्दा आधारभूत पक्षमा ध्यान जस्त्ता कुरा महत्त्वपूर्ण रहेको वहाँको भनाई छ। विभिन्न मनोवैज्ञानिक अन्वेषण अनुसार, सुरुआती उमेरमा पढाइभन्दा अतिरिक्त क्रियाकलापहरूमा ध्यान दिए भने बालबालिकाको समग्र मानसिक र बौद्धिक क्षमतामा उल्लेख्य वृद्धि हुँदै जान्छ । फिनल्यान्डमा...
पूरा अंश