सुरु गर्ने प्रसंगको विषय रोज्नुस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
×
टाइप गरिएका अंग्रेजी अक्षरहरुलाई नेपाली अक्षरहरुमा यसप्रकार रुपान्तरण गरिनेछ :
ka
kha
ga
gha
NGa
cha
chha
ja
jha
NYa
Ta
Tha
Da
Dha
Na
ta
tha
da
dha
na
pa
fa
ba
bha
ma
ya
ra
la
wa
sha
Sha
sa
ha
क्ष kSha
त्र tra
ज्ञ Gya
a
aa
i
ee
u
oo
e
ai
o
au
अं aM
अः a:
ka
का kaa
कि ki
की kee
कु ku
कू koo
के ke
कै kai
को ko
कौ kau
कं kaM
कः ka:
कँ kaM~
कृ kRi
कॄ kRI
क्र kra
र्क rka
क्‍ k^
क् k^
OM
+~
Ri
ऱ्या r*yaa
|
0
1
2
3
4
5
6
7
8
9
ऊर्जामन्त्री वर्षमानको ब्याटिङ ! सुरुमै छक्का हान्नुहुँदैन !Sandesh
Image उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री वर्षमान पुनलाई भेट्न सिंहदरबारस्थित उनको कार्यकक्षमा पुग्दा पार्टी अफिसमा जस्तै नेकपाका नेताहरुको भीडभाड थियो । एकातिर उर्जासचिव, अर्कातिर एमालेका पूर्वसचिव मन्त्री पुनलाई भेट्दै थिए । पूर्वमाओवादी नेतासमेत रहेका मन्त्री पुनसँग हामी दुईवटा विषयमा अन्तरवार्ता गर्न साँझ परेपछि सिंहदरबार छिरेका थियौंः एउटा- नेकपाको संकटबारे, अर्को- समग्र सरकार र उनले चलाइरहेको मन्त्रालयबारे ।
+१
जबाफ
२०६० हेरिएको
६ बर्ष अघि
पाँच पोखरीः आँखामा ताल, पैतालामा हिमालreeshav
Image सिन्धुपाल्चोक पुगेपछि एकपटक पाँचपोखरी ताल पुग्ने रहर धेरैको हुन्छ । प्रकृतिको अनुपम उपहार पाँचपोखरी ताल पुगेपछि जो कोही मोहित नहुने कुरै हुँदैन । हरियो दुबोले घेरिएको चौरको बीचमा रहेको निलो तालले लठ्ठै बनाउँछ । त्यहाँ एउटा मात्रै ताल छैन । एउटा ठूलो र बाँकी स-साना तालहरुको संगम हो पाँचपोखरी । सिन्धुपाल्चोक भोटाङमा अवस्थित समुद्री सतहबाट करीव ४ हजार ६० मिटरमा उचाइमा रहको छ यो ताल । पाँचपोखरी ताल सुन्दरताका हिसाबले मात्रै नभएर धार्मिक हिसाबले पनि उत्तिकै...पूरा अंश
+१
जबाफ
१५२४ हेरिएको
६ बर्ष अघि
पृथ्वीनारायण शाह: मृत्युको कारण 'बाघको आक्रमण' कि रोग?Roshan
Image आधुनिक नेपालका निर्माता मानिएका पृथ्वीनारायण शाहको जीवनीका केही पक्षबारे केही विवाद विद्यमान छन्। तत्कालीन गोरखा राज्यमा विसं १७७९ पुस २७ गते जन्मिएका शाह २० वर्षको उमेरमा राजा बने। साना राज्यको एकीकरण अभियानमा लागेका शाहले काठमाण्डू उपत्यकाका तीन राज्य सहित धेरै राज्यलाई एकीकरण गरेका थिए। उनको मृत्यु ५२ वर्षको उमेरमा नुवाकोटको देवीघाटमा भयो।
जबाफ
२२०९ हेरिएको
६ बर्ष अघि
विजय थापालाई कसले अनसन बसायो ?Ankit
Image पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना, केदारभक्त माथेमा र अभिशेकराज सिंहको टोली बिहीबार साँझ जिल्ला अस्पताल इलाममा पुगेका मात्र के थिए चिकित्सकहरुले भने, ‘डा. केसीलाई तुरुन्त काठमाडौं लैजानुपर्छ, हेलिकप्टरको व्यवस्था गरौं ।’ ८ बजिसकेको थियो, हेलिकप्टर आउने सुनिश्चित हुन सकिरहेको थिएन ।
जबाफ
२०७१ हेरिएको
६ बर्ष अघि
यसरी चलाउन सक्छ नेपालले आफ्नै पानीजहाजAnkit
Image प्रधानमन्त्री केपी ओलीले पहिलो पटक प्रधानमन्त्री हुँदादेखि नै नेपाली पानीजहाज चलाउने र नेपालमै पानीजहाज चलाउने विषयलाई एउटा मुद्दाकै रूपमा अघि सार्दै आएका छन्। वर्षाको मौसममा पानीमा डुबेका गाडीहरू, कागजका पानी जहाजहरू बनाएर केपी ओलीको पानी जहाज भन्दै सामाजिक सञ्जालहरूमा उनको भनाइलाई ठट्टाका रूपमा पनि उडाइए।
जबाफ
२१७७ हेरिएको
६ बर्ष अघि
ज्ञानेन्द्र शाहले गरेको त्यो गल्ती !Neelam
Image पन्ध्र वर्षअघि आजकै दिन, अर्थात ०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले यही वाक्यबाट शाही सम्बोधन अन्त्य गरेका थिए-‘नेपालप्रति न्याय गर्न नसक्ने, जनताको सामुहिक विवेकमा विश्वास गर्न नसक्ने र शान्तिको पक्ष लिन नसक्नेलाई मातृभूमिको भार लाग्दछ भन्ने कुरा हामी फेरि पनि दोहोर्‍याउन चाहान्छौं ।’
जबाफ
२८३८ हेरिएको
६ बर्ष अघि
अमेरिका-भेनेजुएला द्वन्द्वको कूटनीतिक खेलमा नेपाल कसरी अल्झियो: विश्लेषणAnusha
Image भेनेजुएला प्रकरणमा 'बाह्य हस्तक्षेपलाई सिधा विरोध गर्ने' नेपालको कदमबाट अमेरिका असन्तुष्ट बनेको छ। अमेरिकाले आफ्नो असन्तुष्टिलाई प्रयोग गरेर नेपाललाई प्रतिरक्षात्मक स्थितिमा पुर्‍याएर आफ्ना चासोका विषयमा फाइदा लिनका लागि खेल्ने स्थान पाएको छ। नेपालले कूटनीतिक मर्यादामा ध्यान नदिँदा अमेरिकाले त्यो स्थान पाएको हो।
जबाफ
३५५१ हेरिएको
६ बर्ष अघि
सर्वोच्च साखSandesh
Image सर्वोच्च अदालतको बुधबारको आदेशले नेता, कर्मचारी र बैलियाबीचको गठजोडबाट सिर्जित मुलुककै ठूलो करछली काण्डलाई पटाक्षेप गरेको छ । सामान्यतः कुनै पनि कम्पनीको अंश बिक्री हुँदा पुँजीगत लाभकर मुलुकको ढुकुटीमा पुग्नुपर्छ । देशको प्रमुख दूरसञ्चार कम्पनी एनसेलको स्वामित्व हस्तान्तरण भएपछि प्राप्त हुनुपर्ने पुँजीगत लाभकर राज्य ढुकुटीमा ल्याउन यसबीच गरिएका प्रयास र छलछाम दुवै पक्ष कम रोचक छैनन् ।
जबाफ
३६४३ हेरिएको
६ बर्ष अघि
‘किसानलाई पेन्सन चाहिएन, तरकारी बेच्ने ठाउँ देऊ’Ankit
Image हेमजाका पीताम्वर त्रिपाठी खेतमा काउली गोड्दैछन् । आलु गोडिसकेपछि उनले त्यहीँ काउली रोपेका थिए, अहिले आलु खन्दा काउली अलि ठूला भइसकेका छन् । यसरी ड्याङमा मिलाएर तरकारी लगाउँदा त्रिपाठीको खेतबारी खाली बस्न पाउँदैन ।अहिले आलु खन्ने बेलामा काउली गोडमेल गर्ने बेला भएको छ ।
जबाफ
३७१९ हेरिएको
६ बर्ष अघि
कहिले मिल्ला न्याय?Neelam
Image सशस्त्र द्वन्द्वको समयमा काभ्रेपलाञ्चोककी १५ वर्षीया मैना सुनारको हत्या भएको १५ वर्ष पुगेको छ। हत्यामा संलग्नलाई कारबाही माग गर्दै मैनाकी आमा देवी न्यायको खोजीमा हिँडेको दशक बढी भइसकेको छ। अहिलेसम्म न्याय नपाए पनि उनले आस मारेकी छैनन्। ‘हामीले न्याय पाउँदा देशमा विधिको शासन कायम हुन्छ, पीडकले सजाय, पीडितले न्याय पाउँछन्’, देवीले भनिन्, ‘जे नहुनु थियो भइसक्यो।
जबाफ
३८०५ हेरिएको
६ बर्ष अघि
किशोरकिशोरीले सहमतिमा राखेको यौन सम्बन्ध किन अपराध?Rato
Image “एज अफ कन्सेन्ट” अर्थात् सहमतिमा यौन सम्बन्ध राख्ने उमेर नपुगेका किशोरकिशोरीले सहमतिमै सम्बन्ध राखे त्यसलाई अपराध मान्न नहुने भन्ने धारणा बढेको पाइन्छ। बीबीसीको लगि गीता पाण्डे लेख्नु हुन्छ : अठार वर्षमुनि नपुगी सहमतिमै यौन सम्बन्ध राख्दा विशेषगरी किशोरहरूलाई मर्का परेको देखिन्छ।
जबाफ
१०५६८ हेरिएको
२ बर्ष अघि
पृथ्वीमा ८ अर्ब मान्छेको कोलाहलRato
Image यो लेख पढिरहँदा तपाईं-हामीलाई चिनाउन प्रयोग गरिने आधुनिक मानव (होमो सेपियन्स) को सिंगो परिवारको जनसंख्या आठ अर्बमा थप भइसकेको छ। प्रतिसेकेन्ड यो संख्यामा बढोत्तरी भइरहेको छ। गएको नोभेम्बर १५ तारिखका दिन विश्वको जनसंख्या ८ अर्ब पुगेको संयुक्त राष्ट्रसंघीय जनसंख्या एकाइले घोषणा गरेको छ।
जबाफ
११६९० हेरिएको
२ बर्ष अघि
२१औं शताब्दीमा जान्नैपर्ने २१ कुराSadhu
Image कमल ढकाल लेख्नुहुन्छ : म विज्ञानको विद्यार्थी र पूर्वीय दर्शनमा रुचि राख्ने मान्छे। गत हप्ता इजरायलका इतिहासका प्राध्यापक युवल नोह हरारीकृत दुई पुस्तक ‘सेपियन्स’ र ‘२१औं शताब्दीमा जान्नैपर्ने २१ पाठ’ पढ्ने मौका मिल्यो। मलाई उनको पुस्तकको सारांश उल्था गर्न मन लाग्यो। विश्वबजारमा भाषा वा आर्थिक कारणले पहुँच नभएका तर यस्ता किताब पढ्न उत्सुक नेपाली पाठकलाई पनि सहयोग पुग्ने देखेर आफूले बुझेअनुसार सारांश खिच्ने प्रयास गरेको छु
जबाफ
११८३० हेरिएको
२ बर्ष अघि
विश्वविद्यालयहरूमा चाहिएको आमूल परिवर्तनSadhu
Image नेपालमा उच्च शिक्षण संस्थाहरू कतिसम्म अस्तव्यस्त छन् भन्ने पछिल्लो उदाहरण खुला विश्वविद्यालय बनेको छ । प्रवेश परीक्षा उत्तीर्ण गरेर एलएलबी गरिरहेका, उपलब्ध भर्ना सूची अनुसार ४२८ विद्यार्थीलाई हालै बार काउन्सिलले अधिवक्ताको परीक्षामा नराख्ने जनाएको छ । र, यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । यस्तो अवस्था आउनुमा विद्यार्थीकेन्द्रित शिक्षण पद्धतिको विकास तथा पाठ्यक्रम परिमार्जन गर्न नसक्नुलाई औंल्याइएको छ ।
जबाफ
११७४६ हेरिएको
२ बर्ष अघि
एम्बुलेन्स रोकेर भीआईपीको सवारी कहिलेसम्म ?Sadhu
Image शिखा बस्नेत लेख्नु हुन्छ : कालो सिसा भएको गाडीलाई दिने प्राथमिकता अब एम्बुलेन्सलाई पनि दिने कि ? हामी सबैलाई आ-आफ्नो गन्तव्यमा पुग्न हतार भएतापनि त्यो एम्बुलेन्समा भएको मानिस कहींकतै हामी या हाम्रो आफन्त नि हुन सक्छ कि भनी एकचोटि सोच्न जरुरी छ।
जबाफ
१२२६३ हेरिएको
१ बर्ष अघि
Image
प्रकृतिसँग बालबालिका : सबै अभिभावकहरुले पढ्न आवश्यकRaja
मेरी साथीकी छोरी गाउँमा बस्ने आफन्तकहाँ गएकी थिइन् । फर्केपछि उनले ‘मामु, मैले चिउरा फल्ने रूख देखें नि !’ भनिछन् । यो प्रसंग मलाई सुनाउँदै गर्दा, साथी निकै मज्जाले हाँसेकी थिइन् । त्यस्तै, केही दिनअघि मेरी दिदीकी छोरी तराई घुम्न गएकी थिइन्, उनले मलाई भिडियो कल गर्दै ‘मैले भैंसीले स्विमिङ गरेको देखें नि !’ भनिन् । उनको कुरा सुन्नासाथ म पनि हाँसें  ..... यमुना पराजुली अधिकारीको यो लेख सबै अभिभावकहरुले पढ्न आवश्यक छ ।
+३
२२९२३
२ बर्ष
cron