सुरु गर्ने प्रसंगको विषय रोज्नुस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
×
टाइप गरिएका अंग्रेजी अक्षरहरुलाई नेपाली अक्षरहरुमा यसप्रकार रुपान्तरण गरिनेछ :
ka
kha
ga
gha
NGa
cha
chha
ja
jha
NYa
Ta
Tha
Da
Dha
Na
ta
tha
da
dha
na
pa
fa
ba
bha
ma
ya
ra
la
wa
sha
Sha
sa
ha
क्ष kSha
त्र tra
ज्ञ Gya
a
aa
i
ee
u
oo
e
ai
o
au
अं aM
अः a:
ka
का kaa
कि ki
की kee
कु ku
कू koo
के ke
कै kai
को ko
कौ kau
कं kaM
कः ka:
कँ kaM~
कृ kRi
कॄ kRI
क्र kra
र्क rka
क्‍ k^
क् k^
OM
+~
Ri
ऱ्या r*yaa
|
0
1
2
3
4
5
6
7
8
9
कुराकानी
विस्तृतमा »
बिग ब्याशः लगातार चौथो कप्तान सन्दीपको शिकारAyush
Image हालसम्म खेलेका चारवटै खेलमा विपक्षी टोलीको कप्तानको विकेट लिने क्रमलाई सन्दीप लामिछानेले मङ्गलवार पनि जारी राखेका छन्। मेल्बर्न रेनिगेड्सविरुद्धको खेलमा पनि उनले कप्तान टम कूपरको विकेट लिएका छन्। लिगमा मेल्बर्न स्टार्सका लागि खेलिरहेका लेग स्पिनर सन्दीपले उनको दोस्रो ओभरको अन्तिम बलमा १० रन बनाएर खेलिरहेका कूपरलाई आउट गरे।
जबाफ
११७५ हेरिएको
५ बर्ष अघि
कृषिमन्त्रीले कर्मचारीलाई भने- एनजीओको भाषा नबोल्नुस्Ayush
Image कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाद्धारा सञ्चालिन सुपर जोनहरुमा अहिले देखिएका समस्या र समाधानका उपाय सहितको प्रतिवेदन १५ दिन भित्र पेश गर्न निर्देशन दिएका छन् ।
जबाफ
९८८ हेरिएको
५ बर्ष अघि
विष्णु माझीको स्वेच्छिक गुप्तवास कि बाध्यता ?Ayush
Image सालको पात टपरी हुनी, नहुनी सल्लैको तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लैको… विष्णु माझी र कुलेन्द्र विश्वकर्माले गाएको यो लोकदोहोरी गीत अहिले नेपाली संगीतप्रेमीको जिब्रोमै झुण्डिएको छ । यूट्युवमा सम्भवतः अहिलेसम्मकै सर्वाधिक भ्युज पाएको लोकदोहारी हो यो ।
जबाफ
१४३१ हेरिएको
५ बर्ष अघि
हतियारसहित भूमिगत समूहका कार्यकर्ता पक्राउAyush
Image सिराहाको गोलबजारबाट स्वतन्त्र तराई निर्माण सेनाको पर्चा र हतियार सहित एक जना पक्राउ परेका छन् । सिरहाको धनगढी माइ नगरपालिका–११ छपराडी बस्ने ४६ बर्षका चतुरनारायण चौधरी पर्चा र हतियारसहित पक्राउ परेका हुन् । सिरहाको गोलबजार नगरपालिका– ४ मा पूर्वबाट पश्चिम तर्फ जाँदै गर्दा चौधरीले चढेको स ५ प ३७४१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा हतियार फेला परेको थियो ।
जबाफ
१२०६ हेरिएको
५ बर्ष अघि
‘इन्टरनेटका पिता’को निधनAyush
Image इन्टरनेटका प्रतिपादक मानिने अमेरिकी वैज्ञानिक ल्यारी रोबर्टस्को ८१ वर्षको उमेरमा निधन भएको छ । इन्टरनेटको पहिलो प्रारुपको डिजाइन तथा निर्माण गरेका रोबर्टस्को गत २६ डिसेम्बरमा हृदयाघातका कारण निधन भएको हो । सन् १९६० को दशकमा उनले अमेरिकाको एडभान्स्ड रिसर्च प्रोजेक्ट एजेन्सीको एउटा विभागको नेतृत्व गरी आर्पानेट नामक कम्प्युटर नेटवर्कको निर्माण गरेका थिए ।
जबाफ
१३६२ हेरिएको
५ बर्ष अघि
वैशाखमा नेपालको भू–उपग्रह प्रक्षेपण हुँदैreeshav
Image नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली इञ्जिनियरको सहयोगमा राष्ट्रले पहिलोपटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागेको हो । ‘बड् थ्री’ नामक भू–उपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई रु दुई करोड उपलब्ध गराएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले बताए ।
जबाफ
१५०८ हेरिएको
५ बर्ष अघि
कर्मचारी समायोजनः प्रधानमन्त्रीले पुनर्विचार गर्न आवश्यकreeshav
Image कर्मचारी समायोजन अध्यादेश ०७५ मंसिर २३ गते जारी भएपछि यसको पक्ष र विपक्षमा बहस हुँदै अब सडक आन्दोलन गर्ने र आन्दोलन रोक्ने द्वन्द्वबाट मुलुक गुज्रँदै छ । मान्छेहरुले यसलाई आ-आफ्नो अनुकुल व्याख्या र बहस गर्ने गरेका छन् । तर, अध्यादेश तर्जुमाको अन्तर्य र परिणामबारे गहिराइमा पुगेर निश्पक्ष बहस हुन सकेको छैन ।
जबाफ
१३२२ हेरिएको
५ बर्ष अघि
परीक्षाको घडीमा लोक सेवा आयोगreeshav
Image म त्यो दिन बसको छोटो यात्रामा थिएँ । बसभित्र कुनै कलेजका विद्यार्थीहरु थिए, आठ/दशजना । उनीहरु निर्बन्ध गफमा व्यस्त र मस्त थिए । म यस्ता घटनाहरुमा बल्झिएर आफ्नै विद्यार्थीकालमा पुगेंं । तर, एक विद्यार्थीले गम्भीर विषयवस्तु उठाएपछि झसङ्ग भएँ । ‘यार अब लोक सेवा नखुल्ने रे, पढेर के काम भयो र ? म त तयारी गरेर बसिरहेको थिएँ ।’ विद्यार्थीहरु एकाएक सन्न भए । हाँसखेल, ठट्टा गम्भीर बन्न पुग्यो । मैले पनि उनीहरुको कुरामा चासो दिएँ ।
जबाफ
१२८३ हेरिएको
५ बर्ष अघि
लालबाबुलाई रेखाको सुझाव- कर्मचारी अध्यादेश सच्याउनोस्reeshav
Image नेकपा नेतृ रेखा शर्मा पूर्वसामान्य प्रशासनमन्त्री हुन् । केपी शर्मा ओली अघिल्लोपटक प्रधानमन्त्री हुँदा शर्मा सामान्य प्रशासन मन्त्री थिइन् । अहिले लालबाबु पण्डितले यो मन्त्रालय सम्हालिराखेका छन् । र, कर्मचारी आन्दोलनको सामना गरिरहेका छन् । सामान्य प्रशासनमा लालबाबु पण्डितको पहिलो कार्यकाल सकिएलगत्तै मन्त्री बनेकी शर्मा आफूले गर्ने कामबारे सुझाव लिन पण्डितको घरैमा पुगेकी थिइन् ।
जबाफ
१२८९ हेरिएको
५ बर्ष अघि
निर्मला पन्तको घटना आश्चर्यजनक छ : प्रधानमन्त्रीreeshav
Image धानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको बलात्कारपछिको हत्याको घटना आश्चर्यजनक भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले बलात्कारपछिका हत्याका अरु घटनामा दोषी पत्ता लागे पनि यसमा कठिन भएको बताएका हुन् । ‘प्रहरीले सुरुमा केही गल्तीहरु गरेको देखिन्छ । प्रहरीले त्यो गल्ती किन गर्‍यो भनेर प्रहरीकै एक पछि अर्को टिम, गुप्तचरहरुसमेत पठाएर अनुसन्धान भइरहेको छ ।
जबाफ
१२६८ हेरिएको
५ बर्ष अघि
नेकपा र कांग्रेसको मत बाझियो, चिकित्सा शिक्षा विधेयक अझै तयार भएनreeshav
Image सरकार र प्रमुख विपक्षी दलबीच सहमति जुट्न नसकेपछि शिक्षा तथा स्वास्थ्य समितिले मंगलबार पनि चिकित्सा शिक्षा विधेयकलाई अन्तिम रुप दिन सकेन । विधेयकलाई तत्काल अन्तिम रुप नदिए कुनै पनि बेला अनसन बस्ने डा. गोविन्द केसीको चेतावनी छ । तर, उपत्यकाबाहिर मेडिकल कलेज खोल्ने र सीटीईभीटीबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मत बाझिएको छ ।
जबाफ
१३०३ हेरिएको
५ बर्ष अघि
कुराकानी
विस्तृतमा »
विस्तृतमा »
blood_sugar_measurement.jpg
शरीरमा सुई नघोपी रगतमा भएको चिनीको मात्रा मापन गर्न सक्ने प्रविधि नजिकParewa
प्राविधिक कम्पनी एप्पलले शरीरमा सुई नघोपी रगतमा भएको चिनिको मात्रा पत्ता लगाउन सक्ने प्रविधि आफ्नो हाते घडी "एप्पल-वाच"मा राख्न सफल हुन लागेको छ। यो प्रविधिले लेजर किरणको मद्दतले छाला मुनिको रगतमा भएको चिनीको एकाग्रता मापन गर्न सक्छ। यो प्रविधिको प्रयोग गरेर मधुमेह भएका बिरामीहरुले आफ्नो रगतमा भएको चिनीको मात्रा हरेक पल निरन्तर रुपमा थाहा पाउन सक्ने छन् जस्ले उनीहरुलाई मधुमेह नियन्त्रणमा राख्न मद्दत गर्नेछ। यो प्रविधिले मधुमेहको जोखिम भएका मानिसहरूलाई...पूरा अंश
+३
२०९२६
९ महिना
कुराकानी
विस्तृतमा »
cron