सुरु गर्ने प्रसंगको विषय रोज्नुस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
×
टाइप गरिएका अंग्रेजी अक्षरहरुलाई नेपाली अक्षरहरुमा यसप्रकार रुपान्तरण गरिनेछ :
ka
kha
ga
gha
NGa
cha
chha
ja
jha
NYa
Ta
Tha
Da
Dha
Na
ta
tha
da
dha
na
pa
fa
ba
bha
ma
ya
ra
la
wa
sha
Sha
sa
ha
क्ष kSha
त्र tra
ज्ञ Gya
a
aa
i
ee
u
oo
e
ai
o
au
अं aM
अः a:
ka
का kaa
कि ki
की kee
कु ku
कू koo
के ke
कै kai
को ko
कौ kau
कं kaM
कः ka:
कँ kaM~
कृ kRi
कॄ kRI
क्र kra
र्क rka
क्‍ k^
क् k^
OM
+~
Ri
ऱ्या r*yaa
|
0
1
2
3
4
5
6
7
8
9
कुराकानी
विस्तृतमा »
प्रतिबन्धित भए पनि क्रिप्टोकरेन्सी कारोबारमा नेपाल '१६औँ स्थानमा'buddha
Image कोइनडेस्क नामक बेवसाइटका अनुसार सन् २०२२ को ग्लोबल क्रिप्टो एडप्शन इन्डेक्सको आधारमा नेपाल क्रिप्टोकरेन्सीको कारोबारमा विश्वभरि १६औँ स्थानमा देखिएको छ। यूके र इन्डोनेशियाजस्ता देशहरू नेपालभन्दा मुनि छन्। विसं २०७४ सालमै क्रिप्टोकरेन्सीसम्बन्धी कारोबारलाई अवैध घोषणा गरिसकेको नेपाल राष्ट्र ब्याङ्कले त्यसको कारोबार नगर्न सूचना जारी गर्दै आएको छ। यसले नेपालमा प्रतिबन्धित भए पनि क्रिप्टोकरेन्सीसँग सम्बन्धित गतिविधि धेरै रहेको सङ्केत गर्छ।
+१
जबाफ
६७५२ हेरिएको
११ महिना अघि
देशभरिका ठूला उद्योगमा दैनिक नौ घण्टा विद्युत् कटौतीbuddha
Image नेपालभरिका ठूला उद्योगहरूमा दिनको नौ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुन थालेको छ। जाडो याममा देशैभरि चिसो बढेकाले विद्युतीय उपकरणको प्रयोग र बिजुलीको खपत बढेको छ। आन्तरिक उत्पादनमा ठूलो ह्रास आउँदा माग र आपूर्तिबीच सन्तुलन मिलाउन नेपाल विद्युत् प्राधिकरणलाई अप्ठ्यारो परेको अधिकारीहरू बताउँछन्। प्राधिकरणले "नितान्तप्राविधिक" कारणले त्यसो भएको दाबी गरेको छ। तर प्राधिकरणले आफ्नो 'वित्तीय स्वास्थ्य' प्रभावित नहोस् भनेर उद्योगहरूमा आपूर्ति कटौती गरेको आशङ्का धेरैले गरेका छन्।
जबाफ
६८४५ हेरिएको
११ महिना अघि
चाइनाको क्वान्टम कम्प्युटिङ्गमा आफूले ठूलो फड्को मारेको दाबीNepali
Image चाइनाले क्वान्टम कम्प्युटिङ्गमा आफूले ठूलो फड्को मारेको दाबी गरेको छ। यो कुरा सहि ठहरेमा अहिले विश्वभर प्रयोग भइरहेका बिभिन्न इन्क्रिप्सन (encryption) विधिहरु सजिलैसँग तोड्न सकिनेछ। वैज्ञानिकहरुले यस्तो क्षमता विकास गर्न कम्तीमा पनि १० वर्ष अरु पर्खिनु पर्ने अनुमान लगाएका थिए | तर, चाइनाका वैज्ञानिकहरुले भने अहिले उपलब्ध क्वान्टम कम्प्युटिङ्ग प्रविधिको प्रयोग गरेर नै आर-एस-ए इन्क्रिप्सन सजिलै तोड्न सकिने विधि पत्ता लगाएको बताएका छन्।
+४
जबाफ
१०९४१ हेरिएको
११ महिना अघि
एन्थ्रोपिक कम्पनीले बनाएको शक्तिशाली कृतिम बुद्धि भएको यन्त्रNepali
Image एन्थ्रोपिक कम्पनीले च्याट-जीपीटीले बनाएको जत्तिकै शक्तिशाली कृतिम बुद्धि भएको यन्त्र बनाएको छ। क्लाउड नाम भएको उक्त यन्त्र भने मानवको सोच्ने तरिका संग मिल्ने खालका दशवटा नियम अनुसार काम गर्छ।
+१
जबाफ
६९६ हेरिएको
११ महिना अघि
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : चिनियाँ ‘ऋणको पासो’ या भूराजनीतिक द्वन्द्वNepali
Image श्याम उपाध्याय लेख्नु हुन्छ: अहिले तत्कालको हाम्रो चासो भनेको पोखरा विमानस्थल निर्माणको लागि लिइएको ऋण र त्यो तिर्न सक्ने हाम्रो क्षमता छ कि छैन भन्ने हो । सो ऋणको कुल रकम २२ अर्ब रुपैयाँ बापत नेपालले ब्याज मात्रै वार्षिक ३३ करोड रुपैयाँ चीनको एक्जिम बैंकलाई बुझाउनुपर्नेछ। पोखरा विमानस्थलबाट हुनसक्ने आन्तरिक र अन्तर्राष्ट्रिय उडानको संभाव्यता हेर्दा विमानस्थल संचालनबाट प्राप्त हुनसक्ने प्रतिफल उक्त ऋणको ब्याज तिर्न पर्याप्त हुने देखिंदैन र यो ऋण तिर्न अर्को ऋण लिनुपर्ने अवस्था...पूरा अंश
+१
जबाफ
१०२२४ हेरिएको
११ महिना अघि
क्रिप्टोसंग सम्बन्धित एक ठुलो कम्पनी क्वाइनबेसले आफ्ना २०% कर्मचारी कटौती गर्नेRato
Image अर्थतन्त्रमा मन्दी आएको र अनिश्चितता बढेको भन्दै कम्पुटर टेक्नोलोजीसंग सम्बन्धित कम्पनिहरुले कर्मचारी कटौती गर्ने क्रम जारी भइरहेको बेला क्रिप्टोसंग सम्बन्धित एक ठुलो कम्पनी क्वाइनबेसले आफ्ना २०% कर्मचारी कटौती गर्ने भएको छ। क्वाइनबेसले यसअघि जुन महिनामा पनि आफ्ना १८% कर्मचारी कटौती गरेको थियो। अहिले क्रिप्टोसंग सम्बन्धित सबै कम्पनीहरु ओरालो लागेका छन् |
+३
जबाफ
६७५८ हेरिएको
११ महिना अघि
उड्ने विद्युतीय कार ‘अक्सा–ए ५’ को डिजाइनdronacharya
Image विश्वकै पहिलो ४ सिट क्षमताको उड्ने विद्युतीय कार ‘अक्सा–ए ५’ को डिजाइन अमेरिकी कम्पनी अस्काले गरेको छ । कार विभिन्न स्थानमा पार्क गर्न मिल्ने र घर वा विद्युतीय कार चार्जिङ स्टेसनमा चार्ज गर्न सकिने । कार एक पटकको चार्जमा २ सय ५० माइलसम्म उडाउनसमेत सकिनेछ ।
+२
जबाफ
७५० हेरिएको
११ महिना अघि
विश्वविद्यालय अनुदान आयोगले नेपालमा ५जी नेटवर्क संचालन सम्बन्धि अनुसन्धानको लागि २० लाखbaburd
Image विश्वविद्यालय अनुदान आयोगले नेपालमा ५जी नेटवर्क संचालन सम्बन्धि अनुसन्धान गर्नको लागि २० लाख रासि छुट्याएको छ। इन्जिनियरिङ् क्लस्टर अन्तर्गत परेका ५ वटा प्रस्तावहरु मध्ये युजिसिले गरेको प्रस्तावहरुको मुल्याङ्कन तथा मौखिक प्रस्तुतिकरण समेतको मुल्याङ्कनका आधारमा दुरसञ्चार क्षेत्रसंग सम्बन्धित यस प्रस्तावले अवार्ड हाँसिल गरेकोहो। प्रत्येक वर्ष युजिसि-नेपालले इन्जिनियरिङ्, फरेस्ट्री, एग्रिकल्चर लगायतका बिभिन्न बिधाहरुमा अनुसन्धान...पूरा अंश
+१
जबाफ
१८०१३ हेरिएको
११ महिना अघि
नेपालले कुन देशबाट कति रकम विप्रेषण मार्फत भित्र्याउँछ?Rato
Image नेपालले अघिल्लो वर्ष प्राप्त गरेको विप्रेषणको २०.६ प्रतिशत साउदी अरेबियाबाट, २०.५ प्रतिशत मलेसियाबाट, १९.३ प्रतिशत भारतबाट, १३.४ प्रतिशत कतारबाट र ८.३ प्रतिशत संयुक्त राज्य अमेरिकाबाट प्राप्त भएको बाइलेट्रल रेमिट्यान्स म्याट्रिक्समा जनाइएको छ। नेपाल र भारतबाट एक अर्काको मुलुकमा जाने विप्रेषणको आँकडा लगभग उस्तै रहेको विश्व ब्याङ्कको तथ्याङ्कले देखाएको छ। सन् २०२१ मा भारतबाट नेपाल भित्रिएको अनुमानित रेमिट्यान्स रकम २ खर्ब ९ अर्ब रुपियाँ पाइएको छ। त्यसै गरी नेपालबाट अनुमानित २ खर्ब ११ अर्ब...पूरा अंश
+३
जबाफ
६८४५ हेरिएको
११ महिना अघि
हरियो लामपुछ्रे तारा ५५००० वर्षपछि पहिलोपटक रातिको आकाशमा देखिदैRato
Image भर्खरै पत्ता लगाइएको एउटा लामपुछ्रे तारा चांडै रातिको आकाशमा ५५ हजार वर्षपछि देखिने छ | सो लामपुछ्रे तारा उत्तरी गोलार्धबाट दूरबिनले हेर्दा बिहानको आकाशमा जनवरी महिना भरी देखिने छ| दक्षिणी गोलार्धबाट भने फेब्रुअरी महिना भरी देखिनेछ ।
+२
जबाफ
७०४ हेरिएको
११ महिना अघि
शिक्षा सुधारमा नेपालले फिनल्यान्डसंग सिक्न सक्ने राम्रो पाठRato
Image सौरेन्द्रबहादुर शाहले शिक्षा सुधारको लागि नेपालले फिनल्यान्डसंग सिक्न सक्ने केहि कुराहरु राख्नु भएको छ। पहिले अतिरिक्त क्रियाकलाप, शिक्षक नियुक्तिमा कडाइ, न परीक्षा न धेरै गृहकार्य र अंकमा भन्दा आधारभूत पक्षमा ध्यान जस्त्ता कुरा महत्त्वपूर्ण रहेको वहाँको भनाई छ। विभिन्न मनोवैज्ञानिक अन्वेषण अनुसार, सुरुआती उमेरमा पढाइभन्दा अतिरिक्त क्रियाकलापहरूमा ध्यान दिए भने बालबालिकाको समग्र मानसिक र बौद्धिक क्षमतामा उल्लेख्य वृद्धि हुँदै जान्छ । फिनल्यान्डमा...पूरा अंश
+२
जबाफ
१०१७९ हेरिएको
११ महिना अघि
नेपाल आगमनमा फेरी नेगटिब कोविड टेस्ट रिपोर्ट चाहिने ।dronacharya
Image नेपाल वायु सेवा निगम ले आइतबार २०७९ \०९\२२ मा निकालेको आदेस अनुसार अन्तरास्ट्रिय अगमंता हरुले अनिबार्य रुपमा "Covid -१९ International Certificate" वा पि.सि.आर नेगटिवे रिपोर्ट पेश गर्नु पर्ने भएको छ । कोविड संग्क्रमण फेरि बढिरहेको कारण एस्तो नियम फेरी लेउन परेको नेपाल ऐर लैएन्सका गणेश कुमार घिमिरेले बताएका छन् ।
जबाफ
६००३ हेरिएको
११ महिना अघि
रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान, नगरपालिकाले दियो बिदाSajha
Image गुल्मीको रेसुङ्गा नगरपालिकास्थित रेसुङ्गा विमानस्थलमा आज जहाजले परीक्षण उडान गर्ने भएको छ। तारा एयरलाइन्सको जहाजले आइतबार परीक्षण उडान गर्न लागेको हो। रेसुङ्गा नगरपालिकाले विमानस्थलमा आज परीक्षण उडान हुने भएकोले सार्वजनिक बिदा दिएको छ। प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले विज्ञप्ति निकालेर पुस २४ गते नगरपालिकाको समन्वयमा रेसुङ्गा विमानस्थलमा परीक्षण उडान हुने भएकोले नगरपालिकाको सेवा प्रवाह बन्द रहने बताएका छन्।
+२
जबाफ
६८२० हेरिएको
११ महिना अघि
आजदेखि जनकपुर र विराटनगरबाट पनि श्रम स्वीकृति लिन सकिनेSajha
Image जनकपुर र विराटनगरबाट पनि आज (पुस २४) देखि श्रम स्वीकृति लिन सकिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्ले यहीँ पुस ११ मा गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा आइतबारदेखि दुवै स्थानबाट श्रम स्वीकृत लिन सकिने व्यवस्था गरिएको हो। यसअघि काठमाडौं र उपत्यकाबाहिर पोखरा र भैरहवाबाट मात्रै यस्तो सेवा लिन सकिने व्यवस्था थियो।
जबाफ
६७९५ हेरिएको
११ महिना अघि
कोसँग डेट गर्दैछिन् शाहरूखकी छोरी सुहाना खान?Sajha
Image बलिउड अभिनेता शाहरूख खानकी छोरी सुहाना खान चर्चामा छिन्। उनी प्रेम सम्बन्धलाई लिएर चर्चामा आएकी हुन्। भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार उनी अमिताभ बच्चनको नाती अगस्त्य नन्दासँग प्रेम सम्बन्धमा छिन्। सुहाना र अगस्त्यले फिल्म ‘द आर्चिज’ मा एकसाथ काम गरेका थिए। यसै फिल्मको छायांकन सेटबाट उनीहरू नजिकिएका हुन्। यो उनीहरू दुवैको डेब्यू फिल्म हो।
+१
जबाफ
९५७१ हेरिएको
११ महिना अघि
कुराकानी
विस्तृतमा »
विस्तृतमा »
blood_sugar_measurement.jpg
शरीरमा सुई नघोपी रगतमा भएको चिनीको मात्रा मापन गर्न सक्ने प्रविधि नजिकParewa
प्राविधिक कम्पनी एप्पलले शरीरमा सुई नघोपी रगतमा भएको चिनिको मात्रा पत्ता लगाउन सक्ने प्रविधि आफ्नो हाते घडी "एप्पल-वाच"मा राख्न सफल हुन लागेको छ। यो प्रविधिले लेजर किरणको मद्दतले छाला मुनिको रगतमा भएको चिनीको एकाग्रता मापन गर्न सक्छ। यो प्रविधिको प्रयोग गरेर मधुमेह भएका बिरामीहरुले आफ्नो रगतमा भएको चिनीको मात्रा हरेक पल निरन्तर रुपमा थाहा पाउन सक्ने छन् जस्ले उनीहरुलाई मधुमेह नियन्त्रणमा राख्न मद्दत गर्नेछ। यो प्रविधिले मधुमेहको जोखिम भएका मानिसहरूलाई...पूरा अंश
+३
२०९२६
९ महिना
कुराकानी
विस्तृतमा »
cron