सुरु गर्ने प्रसंगको विषय रोज्नुस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
×
टाइप गरिएका अंग्रेजी अक्षरहरुलाई नेपाली अक्षरहरुमा यसप्रकार रुपान्तरण गरिनेछ :
ka
kha
ga
gha
NGa
cha
chha
ja
jha
NYa
Ta
Tha
Da
Dha
Na
ta
tha
da
dha
na
pa
fa
ba
bha
ma
ya
ra
la
wa
sha
Sha
sa
ha
क्ष kSha
त्र tra
ज्ञ Gya
a
aa
i
ee
u
oo
e
ai
o
au
अं aM
अः a:
ka
का kaa
कि ki
की kee
कु ku
कू koo
के ke
कै kai
को ko
कौ kau
कं kaM
कः ka:
कँ kaM~
कृ kRi
कॄ kRI
क्र kra
र्क rka
क्‍ k^
क् k^
OM
+~
Ri
ऱ्या r*yaa
|
0
1
2
3
4
5
6
7
8
9
राहत शिक्षकको आन्दोलनमा अश्रुग्यासPrajwal
Image राहत शिक्षक तथा बालविकास शिक्षक र प्रहरीबीच सोमबार पनि नयाँ बानेश्वरमा झडप भयो । निषेधित क्षेत्र तोड्न लागेका शिक्षकलाई प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेर तितरबितर पारेको थियो । पेशागत स्थायीत्वको माग राखेर आन्दोलनरत शिक्षकले आइतबार पनि बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहोरा हानेको थियो ।
जबाफ
१८०७ हेरिएको
५ बर्ष अघि
महाशिवरात्रि पर्वबाट नेपालले लिन सक्ने तीन फाइदाहरू यी हुन्Ayush
Image नेपालमा महाशिवरात्रि पर्वको प्राचीन कालदेखि नै महत्त्व रहँदै आएको थियो। महाशिवरात्रिको बेला काठमाण्डूको पशुपतिनाथमा मात्र होइन सबैतिरका शिव मन्दिरहरूमा भक्तजनहरूको भिड लाग्ने गर्दछ। तर पशुपतिनाथको भिडको गाथा अर्कै छ। अरु मठ मन्दिरमा हुने भिडसँग महाशिवरात्रिको बेला पशुपति क्षेत्रमा हुने भिडको तुलना हुन नसक्ला।
जबाफ
१९२२ हेरिएको
५ बर्ष अघि
फिलिपिन्सको विमानस्थलमा तस्करले छाडे १५ सय वटा अवैध कछुवाNeelam
Image फिलिपिन्सको ‌प्रहरीले राजधानी मनिलास्थित विमानस्थलमा टेपमा बेरिएका १५ सय वटाभन्दा बढी कछुवा फेला पारेको बताएका छन्। चारवटा बेवारिसे लगेजमा रहेका ती कछुवाहरू यदि बजारमा विक्रि गरिएका भए तिनीहरूको मूल्य झण्डै ८७ हजार अमेरिकी डलर जति हुन्थ्यो।
जबाफ
१९१० हेरिएको
५ बर्ष अघि
भारतमा अभिनन्दन वर्तमानको जस्तो जुङ्गा बनाउने होडNeelam
Image पाकिस्तानले हालै पक्रेर छाडिदिएका भारतीय सेनाका लडाकु विमान चालक अभिनन्दन वर्तमानको चर्चा भारतभरि 'राष्ट्र नायक'का रूपमा छ।त्यतिखेरै भिन्न प्रकृतिको देखिने उनको दाह्री-जुङ्गाको चर्चा समेत त्योभन्दा कम छैन। धेरै भारतीयले त्यस्तै नक्कल गरेका छन्। पाकिस्तान प्रशासित कश्मीरमा खसालिएको भारतीय लडाकु विमान चालक वर्तमान पक्राउ परेको केही घण्टामै देशभरि नायकका रूपमा छाएका थिए।
जबाफ
१९७६ हेरिएको
५ बर्ष अघि
सीमाका सयौं नेपालीमाथि भारतीय ज्यादतीAnnapurna
Image भारतीय सीमासँग जोडिएका कैलारी गाउँपालिकाका वडा नम्बर ३, ५ र ७ स्थित बस्तीका करिब नौ सय परिवारमाथि भारतका वन कर्मचारीले वर्षाैंदेखि ज्यादती गरिरहेको पाइएको छ। यहाँका हरेक परिवारका एक सदस्यले हरेक वर्ष सीमापारि भारतको जंगलमा गएर नाली बनाउने, झाडी काटेर सफा गर्ने लगायतका श्रम निःशुल्क गर्नुपर्छ भने उल्टै प्रतिपरिवार तीन सय रुपैयाँ बुझाउनुपर्ने बाध्यता छ।
जबाफ
१६५३ हेरिएको
५ बर्ष अघि
समाचार लाइक गरेको आरोपमा आइजीपीद्वारा तल्लो दर्जाका सशस्त्र प्रहरीमाथि प्रतिशोधAnusha
Image सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनालले समाचार लाइक र सेयर गरेको आरोपमा तल्लो दर्जाका कर्मचारीलाई दुःख दिन थालेका छन् । आफूले गरेका अनियमितता र गलत क्रियाकलापविरुद्ध समाचार निरन्तर आउन थालेपछि उनी सुधारिनुको साटो तल्लो दर्जाका सशस्त्र प्रहरीमाथि प्रतिशोध साँध्न थालेका छन् ।
जबाफ
१७५१ हेरिएको
५ बर्ष अघि
‘उग्र महिलावादले मात्र पुरुषलाई दुश्मन देख्छ’Sandesh
Image ‘नारीको शोभा’ मानिने आकर्षक केशराशी खौरिएर आमाको दाहसंस्कार गर्ने र किरियापुत्री बस्ने निर्णय लिएको क्षण सांसद उषाकला राईका लागि जीवनको सबैभन्दा चुनौतिपूर्ण थियो । बाबुआमाकी एकमात्र सन्तान हुनुको नाताले उनले कपाल खौरने निर्णय लिएकी थिइन् । आमाको किरिया गर्दा छोराले जसरी नै कपाल काटेर, सेतो लुगा लगाउने उषाकलाको निर्णयबारे पति शेरबहादुर तामाङले उसबेलै भनेका थिए- यो त सांस्कृतिक क्रान्ति हो ।
जबाफ
३६३८ हेरिएको
५ बर्ष अघि
‘८ मार्च सम्भ्रान्त महिलाको तीज होइन’Sandesh
Image जतिबेला म कमलरीका रुपमा कसैको घरमा बँधुवा श्रमिकका रुपमा काम गर्थें, त्योबेला नारी दिवस मेरो जानकारीसम्म आइपुगेको थिएन । जब म अधिकारका लागि संगठित हुँदै बाहिरी समाजको सम्पर्कमा पुगेँ त्यसपछिमात्र अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसबारे जानकारी भयो । पछिल्लो समय ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भन्ने कि अन्तर्राष्ट्रिय नारी दिवस भन्ने दुविधामा छु ।
जबाफ
२५७३ हेरिएको
५ बर्ष अघि
घरभन्दा अग्ला युवक जसलाई देखेर स्वास्थ्यकर्मीहरू पनि छक्क पर्छन्Rato
Image उत्तरी घानास्थित एउटा अस्पतालमा जचाउन जाँदा २९ वर्षीय सुलेमाना अब्दुल समेदलाई उनी साढे नौ फिट अग्लो भएको बताइयो । त्यो उचाइ विश्वकै सबैभन्दा अग्लो व्यक्तिको कीर्तिमानका लागि पर्याप्त थियो। तर ग्रामीण भेगमा रहेको क्लिनिकसँग उनको उचाइ नाप्न भरपर्दो उपकरण थिएन। आफ्नो उचाइ बढेको सुन्दा उनलाई अनौठो लागेन किनभने उनी बढ्ने क्रम कहिल्यै रोकिएको थिएन। तर अस्पतालका कर्मचारीहरूका लागि त्यो अनपेक्षित थियो र उनीहरू विस्मित थिए।
जबाफ
४९४ हेरिएको
१ बर्ष अघि
बीपीडी: 'म चाँडै नै एकोहोरो हुन पुग्छु', बोर्डर लाइन पर्सनालिटी डिस्अर्डर हुँदा डेटिङमा पनि समस्याRato
Image "मलाई बीपीडी भएको थाहा हुँदा मलाई अब मैले कहिल्यै पनि स्वस्थ सम्बन्ध गाँस्न सकिँदैन भन्ने लाग्यो।" आफूलाई बोर्डरलाइन पर्सनालिटी डिस्अर्डर (बीपीडी) भन्ने मानसिक अवस्थासम्बन्धी समस्या भएको बताइएपछि २१ वर्षीया मायलाई त्यस्तो अनुभव भएको थियो। त्यस्तै अनुभूति उक्त समस्या भएका थुप्रै अरूले पनि सामाजिक सञ्जालमा साझा गरेका छन्। यो यस्तो मानसिक स्वास्थ्यको अवस्था हो जसमा भावनात्मक अस्थिरता उत्पन्न हुन्छ। कतिपय मानिसलाई त्यसले 'मुड' व्यवस्थापनमा प्रभाव पार्छ अनि अरू मानिससँगको...पूरा अंश
जबाफ
५५४ हेरिएको
१ बर्ष अघि
थप कोभिड खोप मगाइयो, के तपाईँले पनि बूस्टर डोज लिनुपर्छ?Parewa
Image चीनमा कोभिडको अर्को लहर फैलिन थालेपछि नेपालमा बूस्टरका रूपमा मात्र लगाउन मिल्नेगरी कोभिड खोपको माग भएको स्वास्थ्य अधिकारीहरूले बीबीसीलाई बताएका छन्। दुई खेपमा गरेर १५-१५ लाख फाइजरद्वारा उत्पादित ‘बाईभ्यालन्ट’ खोप पठाइदिन खोपसम्बन्धी विश्वव्यापी सञ्जाल गाभीसँग अनुरोध गरिएको अधिकारीहरूको भनाइ छ।
जबाफ
४९२ हेरिएको
१ बर्ष अघि
एल्बेनियाका 'अन्तिम कुमारीहरू': पुरुषको रबाफमा बस्न महिलाले 'ब्रह्मचर्यको व्रत' लिने अनौठो चलनRato
Image प्राचीन बाल्कन समाजमा महिलाहरू शपथ लिएर आजीवन ब्रह्मचर्यको व्रत लिन्थे र पुरुषले जसरी आफ्नो जीवन व्यतीत गर्थे। तर उक्त परम्परा क्रमशः मासिन थालेको छ। त्यसरी ब्रह्मचर्यको शपथ लिएका केवल एक दर्जनजति महिला अहिले भेटिन्छन्
जबाफ
५५३ हेरिएको
१ बर्ष अघि
नेपाल आगमनमा फेरी नेगटिब कोविड टेस्ट रिपोर्ट चाहिने ।dronacharya
Image नेपाल वायु सेवा निगम ले आइतबार २०७९ \०९\२२ मा निकालेको आदेस अनुसार अन्तरास्ट्रिय अगमंता हरुले अनिबार्य रुपमा "Covid -१९ International Certificate" वा पि.सि.आर नेगटिवे रिपोर्ट पेश गर्नु पर्ने भएको छ । कोविड संग्क्रमण फेरि बढिरहेको कारण एस्तो नियम फेरी लेउन परेको नेपाल ऐर लैएन्सका गणेश कुमार घिमिरेले बताएका छन् ।
जबाफ
९५९६ हेरिएको
१ बर्ष अघि
फ्रान्सले टिकटकलाई तिरायो ५४ लाख युरो जरिवानाdronacharya
Image अनलाइन ट्रयाकिङका लागि प्रयोग गरिने कुकिजसम्बन्धी नियमलाई लिएर फ्रान्सको डेटा प्रोटेक्सन नियामक सीएनआईएलले टिकटकलाई ५४ लाख युरो जरिवाना तिराएको छ । टिकटक डटकमका प्रयोगकर्तालाई अनलाइन ट्रयाकर (कुकिज) अस्विकार गर्ने विकल्प नदिइएको भन्दै सीएनआईएलले कारबाही गरिएको जनाएको छ । युरोपेली संघको नीतिअनुसार वेबसाइटहरूले कुकिजको विषयमा अनिवार्य पूर्वजानकारी दिनुका साथै यस विषयमा प्रयोगकर्ताको मन्जुरी लिनुपर्छ ।
+२
जबाफ
१४६३ हेरिएको
१ बर्ष अघि
मकर संक्रान्तीको दिन खाइने केहि परिकारहरु बनाउने बिधिहरुSadhu
आज मकर संक्रान्ती अर्थात सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन। आज देखि सूर्यले आफ्नो दक्षिणतिरको यात्रा सकेर उत्तरतिरको यात्रा सुरु गर्छन भनिन्छ। आजको दिन खाइने केहि परिकारहरु बनाउने बिधिहरु यु-ट्युबबाट छानेर राखेको छु।
.
.
पूरा अंश
+२
जबाफ
९८५३ हेरिएको
१ बर्ष अघि
Image
"कुरैकुरा"मा सबैलाई हार्दिक स्वागत छ । आउनुहोस् आफ्ना कुराहरु राख्नुहोस्।Sagarmatha
"कुरैकुरा" सबैको एउटा साझा मंच हो जहाँ तपाईं आफ्ना कुराहरु राखेर अरुसंग रचनात्मक रुपमा छलफल गर्न सक्नु हुन्छ । यहाँ तपाईं आफ्नो सीप-ज्ञान तथा विचार-धारणाहरु साथै विश्व-घटना, कला-मनोरंजनका वा आफूलाई रुचि भएका अरु कुनै पनि सामग्रीहरु प्रस्तुत गर्न सक्नु हुन्छ । सुन्तला रंगको "+" बटन प्रयोग गरेर कुनै पनि विषयमा आफ्ना कुराहरु राख्न सकिन्छ । तपाईं आफ्नो असली नाम प्रयोग गरी आफ्नो पहिचान खुलाएर वा छुट्टै नाम प्रयोग गरी आफ्नो पहिचान नखुलाई दुवै प्रकारले...पूरा अंश
+३
२१६५६
१ बर्ष
cron