सुरु गर्ने प्रसंगको विषय रोज्नुस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
×
टाइप गरिएका अंग्रेजी अक्षरहरुलाई नेपाली अक्षरहरुमा यसप्रकार रुपान्तरण गरिनेछ :
ka
kha
ga
gha
NGa
cha
chha
ja
jha
NYa
Ta
Tha
Da
Dha
Na
ta
tha
da
dha
na
pa
fa
ba
bha
ma
ya
ra
la
wa
sha
Sha
sa
ha
क्ष kSha
त्र tra
ज्ञ Gya
a
aa
i
ee
u
oo
e
ai
o
au
अं aM
अः a:
ka
का kaa
कि ki
की kee
कु ku
कू koo
के ke
कै kai
को ko
कौ kau
कं kaM
कः ka:
कँ kaM~
कृ kRi
कॄ kRI
क्र kra
र्क rka
क्‍ k^
क् k^
OM
+~
Ri
ऱ्या r*yaa
|
0
1
2
3
4
5
6
7
8
9
आगामी बर्खा’मै नेपालले भारत हुँदै बाङ्ग्लादेशमा बिजुली पठाउनेRato
Image नेपाल र भारतका अधिकारीहरू “आगामी बर्खाबाटै” भारतको बाटो हुँदै नेपालमा उत्पादित कम्तीमा ५० मेगावाट विद्युत् बाङ्ग्लादेश पठाउन सहमत बनेको नेपालका ऊर्जा सचिवले बताएका छन्। गत शुक्रवार र शनिवार भारतको राजस्थानस्थित माउन्ट आबुमा सम्पन्न भएका ऊर्जा बैठकहरूमा उक्त सहमति बनेको ऊर्जा सचिव दिनेशकुमार घिमिरेले बीबीसीलाई जानकारी दिए।
+१
जबाफ
६५२ हेरिएको
७ महिना अघि
नेपालकै ठूलो जलविद्युत आयोजना "अरुण तेस्रो" यसै वर्ष सञ्चालन हुने सम्भावनाRato
Image नेपालमा निर्माण भइरहेको हालसम्मकै ठूलो अरुण तेस्रो जलविद्युत आयोजनाले ‘सन् २०२३ भित्रै उत्पादन सुरु गर्ने’ सम्भावना रहेको अधिकारीहरूले बताएका छन्। ९०० मेगावाट जडित क्षमता भएको उक्त आयोजनाले थप स्रोत परिचालन गरेर डिसेम्बरसम्ममा उत्पादन सुरु गर्ने गरी काम अघि बढाएको लगानी बोर्डले जनाएको छ। निर्माणको काम थाल्दा आयोजना २०२५बाट सञ्चालनमा आउने तय गरिएको थियो।
+१
जबाफ
६९७ हेरिएको
८ महिना अघि
भारतबाट दैनिक एक करोड युनिट बिजुली आउँदा पनि अपुग, ‘चैत-वैशाखमा झन् गाह्रो हुनसक्ने’Rato
Image नेपालमा यो हिउँदयाम अघिल्लो वर्षको हिउँदको तुलनामा धेरै सुक्खा भएपछि त्यसको प्रत्यक्ष असर विद्युत्‌ उत्पादनमा परेको अधिकारीहरूले बताएका छन्। गत वर्षको पुस र माघ महिनाको तुलनामा अहिले २० प्रतिशतले कम बिजुली उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ। नेपाल विद्युत्‌ प्राधिकरणका अनुसार देशभरि अहिले ‘पीक हावर’ अर्थात्‌ बिजुली धेरै खपत हुने समयमा १,७०० मेगावाट बिजुलीको माग रहेको छ। प्राधिकरणका अनुसार कुल मागको ३० प्रतिशत माग भारतबाट आउने बिजुलीले पूरा भएको छ।
जबाफ
६४५ हेरिएको
८ महिना अघि
अर्का एक व्यापारीले गरे आत्महत्याdronacharya
Image बिराटनगरका एक व्यवसायीले आफ्नो व्यवसायमा असफल भएपछि आत्महत्या गरेका छन् । मोरङ प्रहरीका अनुसार विद्युतीय पसल सञ्चालन गर्दै आएका ५७ वर्षीय मोहन न्यौपानेले बुधबार बाथरुममा झुण्डिएर आत्महत्या गरेका हुन् । विराटनगर महानगरपालिका–३ का न्यौपानेले विभिन्न बैंकको १७ करोड ५० लाख रुपैयाँ बक्यौता रहेको उल्लेख गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले पोष्टमार्टम रिपोर्टपछि थप तथ्य खुल्ने बताए । बिराटनगरको घटना जनवरी २४ मा काठमाडौंमा भएको यस्तै घटनाको पृष्ठभूमिमा आएको हो । काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि...पूरा अंश
+३
जबाफ
७६१ हेरिएको
८ महिना अघि
नेपालको विद्युतको लागि खुल्दैछ बंगलादेशको ढोकाRato
Image नेपालको बिजुलीलाई भारत हुँदै बंगलादेश पुग्न दिन भारत सकारात्मक देखिएको छ । भारत सरकारसँग नेपाल र बंगलादेशले संयुक्त रुपमा बंगलादेशमा प्रारम्भिक रुपमा ५० मेगावाट बिजुली भारत लैजानका लागि प्रशारण पूर्वाधारप्रयोगको अनुमति दिन प्रस्ताव गरेका छन् । आगामी फेब्रुअरीको तेस्रो साता नयाँ दिल्लीमा हुने नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा यसबारे थप छलफल हुने भएको छ ।
+१
जबाफ
२५७ हेरिएको
८ महिना अघि
भारतले किन नेपाली बिजुलीको लागि बंगलादेशको बाटो खोल्दैछ ?Rato
Image नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार भारतले चाँडै नेपालको बिजुली बंगलादेशसम्म पुर्‍याउन आफ्नो प्रसारण लाइन प्रयोग गर्न दिने भएको छ । नेपालको बिजुली किन्न आनाकानी गर्दै आएको भारतले पूर्वाधारको अभावका बीच पनि बंगलादेशलाई एकाएक नेपालको बिजुलीको लागि सम्भव भएसम्मको सबै बाटो किन खोल्न लागेको होला ? नेपालको जलविद्युतमा चिनियाँहरू हावी हुनुभन्दा आफ्नो नियन्त्रणमा रहने गरी बंगलादेशीहरू हावी होस् भन्ने चाहना भारतको हुनेछ ।
जबाफ
२५९ हेरिएको
८ महिना अघि
रेमिट्यान्स २३ प्रतिशत वृद्धि, वैदेशिक रोजगारीमा जाने युवाको संख्या दोब्बरdronacharya
Image नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो ५ महिनामा रेमिट्यान्समा २३ प्रतिशतले वृद्धि भई ४ खर्ब ८० अर्ब ५० करोड पुगेको छ । यसले गर्दा विदेशी विनिमय सञ्चिति बढेको छ । गत आर्थिक वर्षको मसान्तसम्म विदेशी विनिमयको सञ्चिति रकम ९ अर्ब ५४ करोड डलर रहेकोमा यो वर्षको मंसिर मसान्तसम्म ३ प्रतिशतले वृद्धि भई ९ अर्ब ८२ करोड डलर कायम भएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा अन्तिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जानेको संख्या गत आर्थिक वर्षको यही अवधिको तुलनामा १०२.५ प्रतिशतले वृद्धि भई १ लाख ५५ हजार १ सय ९६ पुगेको छ ।
+४
जबाफ
७२९ हेरिएको
८ महिना अघि
प्रतिबन्धित भए पनि क्रिप्टोकरेन्सी कारोबारमा नेपाल '१६औँ स्थानमा'buddha
Image कोइनडेस्क नामक बेवसाइटका अनुसार सन् २०२२ को ग्लोबल क्रिप्टो एडप्शन इन्डेक्सको आधारमा नेपाल क्रिप्टोकरेन्सीको कारोबारमा विश्वभरि १६औँ स्थानमा देखिएको छ। यूके र इन्डोनेशियाजस्ता देशहरू नेपालभन्दा मुनि छन्। विसं २०७४ सालमै क्रिप्टोकरेन्सीसम्बन्धी कारोबारलाई अवैध घोषणा गरिसकेको नेपाल राष्ट्र ब्याङ्कले त्यसको कारोबार नगर्न सूचना जारी गर्दै आएको छ। यसले नेपालमा प्रतिबन्धित भए पनि क्रिप्टोकरेन्सीसँग सम्बन्धित गतिविधि धेरै रहेको सङ्केत गर्छ।
+१
जबाफ
२४० हेरिएको
९ महिना अघि
देशभरिका ठूला उद्योगमा दैनिक नौ घण्टा विद्युत् कटौतीbuddha
Image नेपालभरिका ठूला उद्योगहरूमा दिनको नौ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुन थालेको छ। जाडो याममा देशैभरि चिसो बढेकाले विद्युतीय उपकरणको प्रयोग र बिजुलीको खपत बढेको छ। आन्तरिक उत्पादनमा ठूलो ह्रास आउँदा माग र आपूर्तिबीच सन्तुलन मिलाउन नेपाल विद्युत् प्राधिकरणलाई अप्ठ्यारो परेको अधिकारीहरू बताउँछन्। प्राधिकरणले "नितान्तप्राविधिक" कारणले त्यसो भएको दाबी गरेको छ। तर प्राधिकरणले आफ्नो 'वित्तीय स्वास्थ्य' प्रभावित नहोस् भनेर उद्योगहरूमा आपूर्ति कटौती गरेको आशङ्का धेरैले गरेका छन्।
जबाफ
२५२ हेरिएको
९ महिना अघि
क्रिप्टोसंग सम्बन्धित एक ठुलो कम्पनी क्वाइनबेसले आफ्ना २०% कर्मचारी कटौती गर्नेRato
Image अर्थतन्त्रमा मन्दी आएको र अनिश्चितता बढेको भन्दै कम्पुटर टेक्नोलोजीसंग सम्बन्धित कम्पनिहरुले कर्मचारी कटौती गर्ने क्रम जारी भइरहेको बेला क्रिप्टोसंग सम्बन्धित एक ठुलो कम्पनी क्वाइनबेसले आफ्ना २०% कर्मचारी कटौती गर्ने भएको छ। क्वाइनबेसले यसअघि जुन महिनामा पनि आफ्ना १८% कर्मचारी कटौती गरेको थियो। अहिले क्रिप्टोसंग सम्बन्धित सबै कम्पनीहरु ओरालो लागेका छन् |
+३
जबाफ
२७६ हेरिएको
९ महिना अघि
नेपालले कुन देशबाट कति रकम विप्रेषण मार्फत भित्र्याउँछ?Rato
Image नेपालले अघिल्लो वर्ष प्राप्त गरेको विप्रेषणको २०.६ प्रतिशत साउदी अरेबियाबाट, २०.५ प्रतिशत मलेसियाबाट, १९.३ प्रतिशत भारतबाट, १३.४ प्रतिशत कतारबाट र ८.३ प्रतिशत संयुक्त राज्य अमेरिकाबाट प्राप्त भएको बाइलेट्रल रेमिट्यान्स म्याट्रिक्समा जनाइएको छ। नेपाल र भारतबाट एक अर्काको मुलुकमा जाने विप्रेषणको आँकडा लगभग उस्तै रहेको विश्व ब्याङ्कको तथ्याङ्कले देखाएको छ। सन् २०२१ मा भारतबाट नेपाल भित्रिएको अनुमानित रेमिट्यान्स रकम २ खर्ब ९ अर्ब रुपियाँ पाइएको छ। त्यसै गरी नेपालबाट अनुमानित २ खर्ब ११ अर्ब...पूरा अंश
+३
जबाफ
२९३ हेरिएको
९ महिना अघि
रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान, नगरपालिकाले दियो बिदाSajha
Image गुल्मीको रेसुङ्गा नगरपालिकास्थित रेसुङ्गा विमानस्थलमा आज जहाजले परीक्षण उडान गर्ने भएको छ। तारा एयरलाइन्सको जहाजले आइतबार परीक्षण उडान गर्न लागेको हो। रेसुङ्गा नगरपालिकाले विमानस्थलमा आज परीक्षण उडान हुने भएकोले सार्वजनिक बिदा दिएको छ। प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले विज्ञप्ति निकालेर पुस २४ गते नगरपालिकाको समन्वयमा रेसुङ्गा विमानस्थलमा परीक्षण उडान हुने भएकोले नगरपालिकाको सेवा प्रवाह बन्द रहने बताएका छन्।
+२
जबाफ
३१३ हेरिएको
९ महिना अघि
आजदेखि जनकपुर र विराटनगरबाट पनि श्रम स्वीकृति लिन सकिनेSajha
Image जनकपुर र विराटनगरबाट पनि आज (पुस २४) देखि श्रम स्वीकृति लिन सकिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्ले यहीँ पुस ११ मा गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा आइतबारदेखि दुवै स्थानबाट श्रम स्वीकृत लिन सकिने व्यवस्था गरिएको हो। यसअघि काठमाडौं र उपत्यकाबाहिर पोखरा र भैरहवाबाट मात्रै यस्तो सेवा लिन सकिने व्यवस्था थियो।
जबाफ
३०९ हेरिएको
९ महिना अघि
बजारमा नेपाली 'सुइरो' फैलाउँदै अनुप र होङ्मेSajha
Image चिया बोटको मुनामा हुने बीचको सुरिलो पातलाई सुइरो भनिन्छ। नेपाली चियाको विस्तार गर्न कस्सिएका अनुप शर्मा र होङ्मे लियाले ब्रान्डको नाम पनि नेपालीमै राखेका हुन्। 'नेपालमा थुप्रै किसिमको चिया बन्छ,' अनुपले भने, 'तर धेरै नेपाली चिया विदेशी ब्रान्ड नाममा बिक्री भइरहेको छ। हामी नेपाली ब्रान्डमै विस्तार गर्न चाहन्छौं।' उनका अनुसार खासगरी नेपालका इलाम, पाँचथर, तेह्रथुम, र धनकुटामा चियाखेती हुन्छ।
+१
जबाफ
३१३ हेरिएको
९ महिना अघि
डिजिटल ठगी धन्दाको नियन्त्रण जरुरी Sadhu
Image नागरिकताको फोटोकपी भएपछि जोकसैलाई टेलिकम कम्पनीहरूले सहजै सिमकार्ड वितरण गर्ने गर्छन् । उक्त फोटोकपी र सिमकार्ड प्रयोगबाट डिजिटल वालेट, मोबाइल बैंकिङ, सामाजिक सञ्जाल, इमेल लगायत प्लाटफर्ममा खाता खोल्न र तिनको पासवर्ड परिवर्तन गर्न मिल्छ । मोबाइल नम्बरमै प्राप्त हुने ‘ओटीपी’ मार्फत बैंकिङ कारोबार पनि गर्न सकिन्छ । अर्थात्, अरू कसैको विवरण दुरुपयोग गरी फरक व्यक्तिले सिमकार्डको प्रयोगमार्फत सजिलै खाताबाट पैसा निकाल्न सक्छ ।
जबाफ
२८४ हेरिएको
९ महिना अघि
विस्तृतमा »
विस्तृतमा »
विस्तृतमा »
Image
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन खर्च उठाउन नै किन धौधौRato
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू बन्द भएपछि सञ्चालन खर्च पनि उठाउन गाह्रो भएको अधिकारीहरूले स्वीकारेका छन्। जजिरा एअरवेजले कुवेतका लागि र हिमालय एअरलाइन्सले सिङ्गापुरका लागि उडान गर्दै आएकोमा ती दुवैले डिसेम्बर तेस्रो सातादेखि उडान स्थगित गरेका हुन्। शुरूशुरूमा विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीहरूले चासो देखाए पनि अहिले त्यस्तो अवस्था नरहेको उनले स्वीकारे।
+३
२६९
९ महिना
cron