सुरु गर्ने प्रसंगको विषय रोज्नुस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
×
टाइप गरिएका अंग्रेजी अक्षरहरुलाई नेपाली अक्षरहरुमा यसप्रकार रुपान्तरण गरिनेछ :
ka
kha
ga
gha
NGa
cha
chha
ja
jha
NYa
Ta
Tha
Da
Dha
Na
ta
tha
da
dha
na
pa
fa
ba
bha
ma
ya
ra
la
wa
sha
Sha
sa
ha
क्ष kSha
त्र tra
ज्ञ Gya
a
aa
i
ee
u
oo
e
ai
o
au
अं aM
अः a:
ka
का kaa
कि ki
की kee
कु ku
कू koo
के ke
कै kai
को ko
कौ kau
कं kaM
कः ka:
कँ kaM~
कृ kRi
कॄ kRI
क्र kra
र्क rka
क्‍ k^
क् k^
OM
+~
Ri
ऱ्या r*yaa
|
0
1
2
3
4
5
6
7
8
9
आधुनिक सरस्वती माता - एक मौलिक कविताthesanjeeva
Image हातमा एउटा गितार छ, बजाउने धेरै जाँगर छ | चारओटा मेरा हातहरु धेरै व्यस्त छन्, एकैसाथ मल्टि-टास्किङ गर्न मस्त छन् | कमलको फूलको जस्तो आसन छ, जसमा राम्रो एअर-फ्लो र बासना छ | तेही आसन तल छ जलको संसार, हिट कन्ट्रोल हुन्छ जस अनुसार | विभिन्न बिषयका नोट छन् एक हातमा, एकाग्रताको लागि माला जप्छु र टिका लाँउछु माथमा| संगीत रचना गर्छु कहिले भुइँमा लडेर, नयाँ अनुसन्धान बारे सोच्छु कहिले हाँस जस्तो डुंगामा चढेर | मयूरको रंग जस्तै विविधता रुचाऊँछु, बिद्ध्या र ज्ञान...पूरा अंश
+२५
जबाफ
२०९८० हेरिएको
२ बर्ष अघि
नेपाली गाना: लज्जावती झार सरि लजाउछेउ। धेरै लोकप्रीय गाना।Nepali
नेपाली गाना: लज्जावती झार सरि लजाउछेउ। धेरै लोकप्रीय गाना। धेरै चोटी हेरिएको। गायक: महेश काफ्ले / अश्मिता अधिकारी
+१०
जबाफ
५४५२ हेरिएको
४ बर्ष अघि
लघु कथा "शिकार" : दिउँसोको खाजा खाने समय क्यान्टिनको कुनाको टेबलमा ..amurta
falcon.jpg शिकारः दिउँसोको खाजा खाने समय क्यान्टिनको कुनाको टेबलमा बसेको म आफू विहान अफिस आउँदा घटेको रोचक घटना याद गर्न थालें : "म गाडी बाट उत्रेर प्राय जसो अफिस नजिकैको सानो बगैचा भित्र-भित्रै हिड्दै अफिस सम्म जान्छु । बगैचा मनोरम भएकोले मज्जा लाग्छ | आज बिहान त्यो बगैचामा हिड्दै गर्दा छेउको एउटा रुखवरिपरी धेरै चराहरु आत्तिएर कराई रहेको देखें | के भएछ भनि एकछिन उब्बिएर त्यो रुख तिर यसो हेर्दै थिएँ एउटा बाज बिस्तारै उडेर छेउको अर्को रुखमा गयो | त्यो बाजले एउटा...पूरा अंश
+५
जबाफ
२१६७९ हेरिएको
२ बर्ष अघि
सज्जन राज वैद्यले अंग्रेजी नया वर्षमा गीत प्रकासन गर्ने चलनलाई निरन्तराdronacharya
अमेरिकामा कम्प्युटर सम्बंदी काम गर्दै ययूटुब मार्फत आफ्नु गायनमा पनि काम गर्दै अहिले नेपाली संगीतको एकदमै लोकप्रिय नाम हुन् सज्जन राज वैद्य । सुन्दर ल्य्रिक्स र एकदम गहिराइमा भिडियो निर्माण गर्ने उनि र उनको समूह ले एउटा राम्रो ट्रेन्डलाई निरन्तरा दिएको छ जुन् सबैले ध्यान नदिएको हुन सक्छन । २०१५ बाट हरेक नया वर्ष को दिन उनको चंनेल बाट एउटा नया गीत प्रकासन हुदै आएको छ र यो पाली पनि उनले "हत्तेरी" नामक गीत प्रकासन गरेको छन् ।
+३
जबाफ
९२७४ हेरिएको
२ बर्ष अघि
लघु कथा "भोज" : कोरिया गएका गोबिन्द लामो समय पछि देश फर्किएका थिए ..amurta
bhoj.jpg भोजः कोरिया गएका गोबिन्द लामो समय पछि देश फर्किएका थिए | मन मिले पछि उतै भेट भएकी एक नेपाली केटिसंग बिहे पनि गरिसकेका थिए | गाउँका साथि/आफन्तहरुसंग कुरा गर्दा बिहेको भोज ढिलै भए पनि दिदा सबै जना खुशी हुने कुरा उनले बुझे | कोरियामा निक्कै पसिना बगाएर कमाएको पैसाको केहि अंस सबै खुशीहुने कुरामा खर्च गर्दा त्यो मेहनत सार्थक हुने उनले सोचे | गाउँका सबैजनालाई डाकियो, त्रिपाल ठड्याइयो र भोजको तयारी गरियो | यसो हिसाब गर्दा तीन लाख खर्च हुने भएछ | भोजको...पूरा अंश
+२
जबाफ
२८६७४ हेरिएको
२ बर्ष अघि
एकोहोरो हँसाउने धङधङी [फिल्म समीक्षा : जय भोले]Achyut
Image कमेडी आफैँमा फिल्मको सशक्त विधा हो । हसाउँदा–हसाउँदै बुलन्द कथा पस्कँदा फिल्मको वजन ह्वात्तै बढ्छ । तर, हामीकहाँ कमेडी फिल्मप्रतिको आधारभूत सोचाइमै समस्या छ । फिल्मकर्मी जसरी हुन्छ, हँसाउने चक्करमा लाग्छन् । कथामा कमेडी हुन्न, कमेडी गर्ने बहानामा कथालाई गिजोलिन्छ । ‘जोक्स–भण्डार’ मार्काका फिल्मको बोलवाला छ । जय भोले ज्वलन्त उदाहरण हो यसको । कथाभन्दा कमेडीलाई प्राथमिकता दिँदा फिल्मको आत्मा मृततुल्य भएको छ । त्यसैले निर्देशक अशोक शर्माको ‘कमब्याक’ फितलो भएको छ ।...पूरा अंश
+१
जबाफ
२६८९ हेरिएको
६ बर्ष अघि
चर्चित कमिक पुस्तकका लेखक लीको निधनreeshav
Image अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्वप्रमुख स्टेन लीको निधन भएको छ । लीको लस एन्जलसको सिडर सिनई मेडिकल सेन्टरमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।९५ वर्षीय ली पछिल्ला केही वर्षयता निमोनियालगायतका रोगबाट पीडित थिए । सन् १९६१ मा मार्भल कमिक्सका लागि दी फ्यान्टास्टिक फोरको रचना गरेपछि ली चर्चामा आएका थिए । लीद्वारा लिखित दी इन्क्रेडिबल हल्क र स्पाइड रम्यान शीर्षकको कमिक पनि उत्तिकै रुचाइएको थियो । लीको पाव...पूरा अंश
+१
जबाफ
२५२० हेरिएको
६ बर्ष अघि
गे-सेक्स उपन्यासकी लेखिकालाई १० वर्ष जेल, सामाजिक सञ्जालमा विरोधreeshav
Image चीनमा गे-सेक्स (पुरुषहरुको समलिंगी यौन सम्बन्ध) मा आधारित उपन्यास लेख्दा एक जना लेखिकाले १० वर्ष जेल सजाय भोग्नु परेको छ । लिउ नामकी लेखिकालाई ‘अश्लील सामग्री’ लेखेको र बिक्री गरेको आरोपमा चीनको अन्हुई प्रान्तको अदालतले १० वर्षको जेल सजायको फैसला गरेको हो । लिउले गे सेक्सका बारेमा लेखेको ‘अकुपेसन’ नामक उपन्यास प्रकाशन गरेपछि विवादमा आएकी हुन् ।
+१
जबाफ
३३७१ हेरिएको
६ बर्ष अघि
शंखधर साख्वाजस्तै दानी बने अमिताभ, तिरिदिए किसानहरुको ऋणAnkit
Image नेपालमा किसानहरुको ऋण चुक्ता गरिदिएका थिए भक्तपुरका शंखधर साख्वाले । उनैले नेपाल सम्वत् प्रचलनमा ल्याए, जसलाई नेपालको मौलिक सम्वत् मानिन्छ । शंखधर साख्वाले जस्तै पुण्यको काम गरेका छन् बलिउड अभिनेता अमिताभ बच्चनले । उनले किसानहरुको चार करोड भन्दा बढी ऋण चुक्ता गरिदिएका छन् ।
+१
जबाफ
२८३० हेरिएको
६ बर्ष अघि
हिउँले ढाकिएको फूलचोकी, हेर्नुहोस् १९ तस्वीरreeshav
Image मंगलबार साँझदेखि मौसम बदली हुँदा फूलचोकीसहित काठमाडौं वरपरका डाँडाहरुमा हिमपात भयो । रातिदेखि हिउँ परेपछि काठमाडौंका वासिन्दा विहानै हिउँ खेल्न फूलचोकी पुगेका थिए । विहानदेखि दिनभरजसो फूलचोकीमा हिउँ खेल्नेहरुको भीड लाग्यो । हिउँ खेल्न जानेहरुका कारण फूलचोकी जाने सडकमा लामो जामसमेत भयो ।
+१
जबाफ
२९३३ हेरिएको
६ बर्ष अघि
फिल्म समीक्षाः मैदानबाहिर बहकिएको ‘क्याप्टेन’Ayush
Image ९० मिनेटको फुटबल खेल र औसत दुई घण्टाको फिल्मबीच थुप्रै समानता हुन्छन् । द्वन्द्व हुन्छ, रोमाञ्चकता हुन्छ, उत्कर्ष हुन्छ दुबैमा । फुटबलको जादु, जसले रमितेलाई क्षणमै रोमाञ्चित बनाउँछ, क्षणमै बिस्मित तुल्याउँछ । क्षणमै उमंगित बनाउँछ, फेरी क्षणमै हतास पनि । यही कारण त प्याराफिटमा कोही पनि शान्तसँग, धैर्यतापूर्वक बस्न सक्दैनन् ।
+१
जबाफ
३६४२ हेरिएको
६ बर्ष अघि
शिव प्रकाशको ‘समभोक’ शनिबार सार्वजनिक हुने, के छ यसमा?Sajha
Image अमेरिकाको बोस्टन सहरमा बस्दै आएका लेखक शिव प्रकाश आफ्नो औपन्यासिक कृति समभोक लिएर आएका छन्। मोरङमा जन्मिएका शिवप्रकाशले साहित्य, दर्शन र राजनीतिक विषयमा कलम चलाइरहेका छन्। यसअघि उनले ‘जैमली’ र ‘घागी’ कथासङ्ग्रह तथा ‘जय नेताजी’ र ‘गोलमाल’ हास्यव्यङ्ग्य कवितासङ्ग्रह प्रकाशनमा ल्याइसकेका छन्। समग्रमा,‘समभोक’ उनको पाँचौं कृति हो । ‘संसारमा तीन कुरा सधैं बाँचेका छन् र संसारलाई तीन कुराले सधै बचाएका छन्। ती हुन्– भोक, भोग र सम्भोग। यी तीन कुरा मरे भने संसार पनि मर्छ,’ लेखक शिव...पूरा अंश
+१
जबाफ
११५४५ हेरिएको
२ बर्ष अघि
कोसँग डेट गर्दैछिन् शाहरूखकी छोरी सुहाना खान?Sajha
Image बलिउड अभिनेता शाहरूख खानकी छोरी सुहाना खान चर्चामा छिन्। उनी प्रेम सम्बन्धलाई लिएर चर्चामा आएकी हुन्। भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार उनी अमिताभ बच्चनको नाती अगस्त्य नन्दासँग प्रेम सम्बन्धमा छिन्। सुहाना र अगस्त्यले फिल्म ‘द आर्चिज’ मा एकसाथ काम गरेका थिए। यसै फिल्मको छायांकन सेटबाट उनीहरू नजिकिएका हुन्। यो उनीहरू दुवैको डेब्यू फिल्म हो।
+१
जबाफ
१३९१९ हेरिएको
२ बर्ष अघि
चीनले हटायो हलिउड स्टुडियो मार्भलका फिल्ममाथिको प्रतिबन्धRato
Image विश्वकै ठूलो फिल्म बजार चीनले हलिउड स्टुडियो मार्भलका फिल्ममाथि लगाएको प्रतिबन्धलाई हटाएको छ । यस वर्षका दुई ठूला मार्भल सुपरहिरो फिल्महरु ‘ब्ल्याक प्यान्थर : वाकाण्डा फरेभर’ र ‘एन्ट म्यान एण्ड द वास्प : क्वान्टुमेनिया’को प्रदर्शन मिति घोषणा गर्दै चीनले प्रतिबन्ध हटाएको जनाएको छ ।
+१
जबाफ
९६९९ हेरिएको
२ बर्ष अघि
नेपाली चलचित्र उद्योग विगतको सफलतामा सवार छ, नयाँ कथामा होइनdronacharya
यसै वर्ष नेपाली चलचित्र उद्योगले 'कबड्डी' साथै 'ए मेरो हजुर' को चौथो भाग हेरेको थियो । "प्रेम गीत २" भारतका सिनेमाघरहरूमा प्रवेश गर्नका लागि प्रसिद्ध थियो र यो एक फ्रेन्चाइजको नै निरन्तरता हो। यस्तै "पशुपतिप्रसाद" र "छड्केको" दोस्रो भागको घोषणा सम्बन्धित प्रोडक्सन हाउसले गरिसकेका छन् । नयाँ पटकथा र कथाकारहरूको चरम अभाव र विगतको चलचित्र सफलताको बिमा अन्तर्गत उही बोरिङ प्लटहरूले नेपाली चलचित्रलाई निराशाजनक बनाइरहेको छ। यो ट्रेन्डलाई बिना कुनै लज्जा...पूरा अंश
+१
जबाफ
१०४५७ हेरिएको
२ बर्ष अघि
falcon.jpg
लघु कथा "शिकार" : दिउँसोको खाजा खाने समय क्यान्टिनको कुनाको टेबलमा ..amurta
शिकारः दिउँसोको खाजा खाने समय क्यान्टिनको कुनाको टेबलमा बसेको म आफू विहान अफिस आउँदा घटेको रोचक घटना याद गर्न थालें : "म गाडी बाट उत्रेर प्राय जसो अफिस नजिकैको सानो बगैचा भित्र-भित्रै हिड्दै अफिस सम्म जान्छु । बगैचा मनोरम भएकोले मज्जा लाग्छ | आज बिहान त्यो बगैचामा हिड्दै गर्दा छेउको एउटा रुखवरिपरी धेरै चराहरु आत्तिएर कराई रहेको देखें | के भएछ भनि एकछिन उब्बिएर त्यो रुख तिर यसो हेर्दै थिएँ एउटा बाज बिस्तारै उडेर छेउको अर्को रुखमा गयो | त्यो बाजले एउटा...पूरा अंश
+३
२१६७९
२ बर्ष
cron