सुरु गर्ने प्रसंगको विषय रोज्नुस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
×
टाइप गरिएका अंग्रेजी अक्षरहरुलाई नेपाली अक्षरहरुमा यसप्रकार रुपान्तरण गरिनेछ :
ka
kha
ga
gha
NGa
cha
chha
ja
jha
NYa
Ta
Tha
Da
Dha
Na
ta
tha
da
dha
na
pa
fa
ba
bha
ma
ya
ra
la
wa
sha
Sha
sa
ha
क्ष kSha
त्र tra
ज्ञ Gya
a
aa
i
ee
u
oo
e
ai
o
au
अं aM
अः a:
ka
का kaa
कि ki
की kee
कु ku
कू koo
के ke
कै kai
को ko
कौ kau
कं kaM
कः ka:
कँ kaM~
कृ kRi
कॄ kRI
क्र kra
र्क rka
क्‍ k^
क् k^
OM
+~
Ri
ऱ्या r*yaa
|
0
1
2
3
4
5
6
7
8
9
कसरी १.४ अर्ब मानिसहरू धेरै चर्को सुनेर आफ्नो श्रवणशक्ति खतरामा पारिरहेका छन्Nepal
Image एउटा नयाँ अध्ययनका अनुसार १.४ अर्ब मानिसहरू कुनै कुरा असाध्यै चर्को सुन्ने बानी परेका कारण श्रवणशक्ति गुमाउन सक्ने खतरामा परेका छन्। रोयल न्याशनल इन्स्टिच्यूटकी अडिओलोजी सल्लाहकार फ्र्याङ्की ओलिभर भन्छिन् "सुन्ने कुराको आनन्द लिँदै आफ्ना कान सुरक्षित राख्ने उपायहरू पनि निकै छन्।"
जबाफ
१९० हेरिएको
२ महिना अघि
मोटाहरूप्रति गरिने विभेद अर्थात् ‘फ्याटफोबिया’सँग जुझिरहेका महिलाहरूSadhu
Image रायान सुजा ब्रजिलको इस्पीरीतो सान्तो राज्यको राजधानी भीतोर्या टापुमा हुर्किएकी हुन्। उनका अभिभावकको सहरको उत्कृष्ट दृश्य अवलोकन गर्न सकिने इल्हा दु बोइमा घर छ। उनी गोर्दाना लेइ [''फ्याट इन द ल''] की संस्थापकमध्ये एक हुन्। उक्त समूहले यो विषयवस्तुबारे सचेतना बढाउनुका साथै कानुनी रूपमा क्षतिपूर्ति चाहने पीडितहरूलाई वकिलसँग जोडेर सहयोग गर्छ। खासगरी कार्यस्थलमा हुने विभेदबारे मुद्दा वकिलहरूले अदालतसम्म पुर्‍याएका छन् भने महिलाहरूले प्लस-साइज (अधिक तौल भएका) प्रतियोगिताहरू आयोजना गरिरहेका छन्।
जबाफ
३०६ हेरिएको
३ महिना अघि
टेक्सासमा संचालित कन्सुलर सेवा शिविरहरुबाट संकलित मनी अर्डरहरु लुटिएSajha
Image होइन गाँठे, के भन्छ हाम्रो दुताबास ? कस्तो लापरवाही ! फेरि नयाँ मनी अर्डर पठाउनु अरे !!! यस दूतावासले १५ देखि २० डिसेम्बर २०२२ सम्म टेक्सासको डालस, अस्टिन र ह्युस्टन शहरहरुमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीहरुले शुल्कबापत बुझाउनुभएको मनी अर्डर र क्यासियर चेक हरुसहित दूतावासका कर्मचारीहरु २२ डिसेम्बर २०२२ का दिन ह्युस्टनबाट बासिङ्गटन डि. सी. तर्फ जाने क्रममा पार्किङ्गमा राखिएको सवारी साधन स्थानीय समय अपराह्न १२:०३ बजे तोडफोड भई लुटिएकोले दूतावासले तत्काल...पूरा अंश
जबाफ
३३२ हेरिएको
३ महिना अघि
भगवान पुकार्दै मनास्लु पदमार्गको यात्रा | वैकल्पिक मार्गको प्रयोग गर्न गाउँपालिकाको अनुरोधSagarmatha
Image गोरखा — बर्खा लागेसँगै मनास्लु पदमार्गको ठाउँ/ठाउँमा गएको पहिरोले जोखिम बढाएको छ । पहिरो सँगै माथिबाट ढुङ्गा झर्न थालेपछि पैदलयात्रीहरु समस्यामा परेका छन् ।‘कतिखेर पहिरो जान्छ थाहा नै हुँदैन,’ लापुवेशीमा भेटिएका खच्चडवाला कान्छा गुरुङले भने,‘तल वुढीगण्डकी छ, माथि भिर छ, हिँड्दा हिँड्दै कहिले अगाडी, कहिले पछाडी पहिरो खसिरहन्छ, भगवान सम्झदै हिँड्ने गरेका छौँ ।’
+१
जबाफ
३३२१ हेरिएको
५ बर्ष अघि
के काठमाडाैंबासीकाे 'मेलम्ची सपना' सपनामै सिमित हुने त हाेइन ?Sandesh
२० बर्षभन्दा बढी समयदेखि काठमाडाैंबासीहरू मेलम्चीकाे पानीले एत्तीका बर्षकाे प्यास मेट्ने सपना पूरा हुने चरणामा थियाे । तर, साेचेजस्ताे भएन । अन्तिम समयमा अाएर मेलम्ची सपना अनिश्चितता तर्फ धकेलिएकाे छ । अायाेजना सकिन २ महिना भन्दा कम समय रहँदा अायाेजनाकाे ठेक्का पाएकाे इटालियन कम्पनीले अायाेजनाबाट हात झिक्ने संकेत सहित सम्झाैता ताेडेकाे जानकारी सहितकाे पत्र सरकार समक्ष बुझाएकाे छ । मेलम्ची सपना के हाेला ? त्याे अागामी दिनमा विकास हुने...पूरा अंश
जबाफ
२७३८ हेरिएको
४ बर्ष अघि
के कर्मचारी समायाेजन अध्यादेश साँच्चै नै बिभेदकारी छ ?Anusha
कर्मचारी समायाेजन विधयेक २०७५ केही दिन अघिमात्र संसदबाद पारित भएकाे छ। यता सरकारले कर्मचारी समायाेजनकाे फाराम समेत खाेलेकाे अवस्थामा स्थानीय तहका कर्मचारीहरू भने विधयेकका केही प्रावधानहरू विवेधकारी रहेकाे बताउँदै अान्दाेलित भएका छन । के विधयेकका केही बिषयहरू साँच्चै नै विवेधकारी छन् ?
+२
जबाफ
२७५२ हेरिएको
४ बर्ष अघि
कत्तीकाे प्रभावकारी हाेला त राष्ट्रिय परिचयपत्र ?Ayush
सरकारले वहुप्रतिक्षित राष्ट्रिय परिचय पत्र वितरणकाे कार्यलार्इ अाैपचारिक रूपमा थालनी गरेकाे छ । गृहमन्त्री राम बहादुर थापा बादलले पाँचथरकी १०१ बर्षिया वृद्घा भगवती देवी भण्डारीलार्इ राष्ट्रिय परिचयपत्र बितरण गरेसँगै यसकाे अाैपचारिक सुरूवात भएकाे हाे । हाल पाँचथर जिल्लाबाट राष्ट्रिय परिचयपत्र बितरणकाे कार्यक्रम सुरू गरिएकाेमा अागामी दुर्इ बर्ष भित्रमा देशका सबै जिल्ला बाट बितरण गर्ने याेजना रहेकाे गृहमन्त्रालयले बताएकाे छ । अत्याधुनिक...पूरा अंश
+२
जबाफ
२५१४ हेरिएको
४ बर्ष अघि
टिकटकलाई चुनौती दिन फेसबुकले ल्यायो नयाँ भिडियो एपPrajwal
सोसल मिडिया प्लाटफर्म फेसबुकले नयाँ भिडियो एप ल्याएको छ । युवापुस्ता माझ टिकटक चर्चित बनिरहेका बेला फेसबुकले लास्सो एप सार्वजनिक गरेको हो । जसलाई टिकटक (म्युजिकल्ली) को प्रतिस्पर्धीका रुपमा हेरिएको छ ।प्रयोगकर्ताले प्रयोगकर्ताले टिकटकमा जस्तै फिल्टर्स तथा विशेष इफेक्टसहितका छोटो फर्म्याटका भिडियो तयार पार्न र शेयर गर्न सक्ने छन् । फेसबुकका अनुसार नयाँ भिडियो एप लास्सो अहिले अमेरिकी प्रयोगकर्ताका लागि मात्रै उपलब्ध रहेको छ । यो एपमा भिडियो...पूरा अंश
जबाफ
२९८३ हेरिएको
४ बर्ष अघि
पृथ्वीनारायण शाहकाे जन्मदिनमा सार्वजनिक विदा दिर्इ राष्ट्रिय एकता दिवसका रूपमा मानाउन अावश्यक छ ?Ankit
पृथ्वीनारायण शाहले नेपाल राष्ट्रकाे एकिकरण गर्नमा पुर्याएकाे याेगदान स्वरूप पाैष २७ गतेलार्इ राष्ट्रिय एकता दिवसका रूपमा मानाउन र सार्वजनिक विदा दिनुपर्ने माग चाैतर्फी रूपमा अाउन थालेकाे छ । यस गर्नु कत्तिकाे सान्धर्वीक छ । अाफ्नाे राय व्यक्त गर्नुहाेस् ।
+१
जबाफ
२३७९ हेरिएको
४ बर्ष अघि
कसले जित्ला यस बर्षकाे इङ्गलिस प्रिमियर लिग ?Anusha
इङ्गलिस प्रिमियर लिग अन्तर्गतकाे गएरातीकाे खेलमा लिभरपुललार्इ मेनचेस्टर युनाइटेडले पराजीत गरेसँगै इङ्गलिस प्रिमियर लिगकाे उपाधी हाेड थप राेचक बनेकाे छ । लिगकाे सुरूवात देखिनै उत्कृष्ट खेल पस्कदै राम्राे लयमा रहेकाे लिभरपुलकाे अपराजित यात्रा समेत टुङ्गीकाे छ । मेनचेस्टर सिटीकाे घरेलु मैदानमा भएकाे खेलमा घरेलु टिमबिरूद्ध २-१ गाेलअन्तरले लिभरपुल पराजित हुन पुग्याे । तालिकाकाे शीर्षस्थानमा रहकाे लिभरपुल र दाेस्राे स्थानमा रहेकाे मेनचेस्टर...पूरा अंश
जबाफ
२२७८ हेरिएको
४ बर्ष अघि
वाइडबडी विमान खरिद प्रकरणमा देखिएकाे अनियमित्ततामा काे बढी दाेषी हाेला ?Anusha
नेपाल वायुसेवा निगमले भित्राएका दुइवटा वाइडबडी विमान खरिद प्रकरणमा ४ अर्व ३५ कराेड रूपैयाँ अनियमित्तता भएकाे ठहर संसदीय उपसमितीकाे ठहर छ । यससँगै संसदीय उपसमितीले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित पूर्वमन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई कारबाही सिफारिस गरेको छ । वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई तत्कालै निलम्बन गरेर कारबाही गर्न पनि उपसमितिले सिफारिस गरेको छ । पर्यटन सचिव कृष्ण...पूरा अंश
जबाफ
२३८५ हेरिएको
४ बर्ष अघि
कसले जित्ला नेपाल अाइडल सिजन २ काे उपाधी ?reeshav
नेपाल अाइडल सिजन २ काे उपाधी भिडन्त अागामी शुक्रबार पुलचाेक इन्जिनियरिङ क्यामपसकाे मैदानमा हँदैछ । चार प्रतिसपर्धीहरूबीच बाट कसले उपाधी जित्ला त ?
जबाफ
२३९६ हेरिएको
४ बर्ष अघि
सामाजिक सुरक्षा योजना कार्यान्वयन हुनेमा आशंकाAchyut
सरकारले श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गरेको छ । औपचारिक क्षेत्रमा आवद्ध श्रमिकलाई समाजिक सुरक्षा प्रदान गर्ने ग्यारेन्टी प्रदान गर्ने यस योजनाको मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले भव्य समारोहका बीच योजना प्रारम्भ भएको घोषणा गरे । सरकारले ‘नयाँ युग’ शूरुअात भएको भनेर यस योजनालाई प्रचारप्रसार गरेको छ । रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको...पूरा अंश
जबाफ
२५०७ हेरिएको
४ बर्ष अघि
युराेपेली युनियनबाट बेलायतकाे बहिर्गमनले बेलायतलार्इ फाइदा पुग्ला त ?reeshav
युरोपेली युनियन परिषदले ऐतिहासिक बेलायती बहिर्गमन (ब्रेक्जिट) सम्झौतालाई अनुमोदन गरेको छ। ब्रसेल्समा आइतवार आयोजित विशेष समारोहमा (इयु)का २७ सदस्य राष्ट्रका प्रतिनिधिको उपस्थितीमा अध्यक्ष डोनाल्ड टस्कले सम्झौतामा हस्ताक्षर गरेका हुन्। हस्ताक्षरपछि अध्यक्ष टस्कले बेलायतको बहिर्गमन सम्झौता र राजनीतिक घोषणापत्रलाई इयुका २७ सदस्य राष्ट्रले अनुमोदन गरेको जानकारी दिएका छन्। ठूलै रस्साकस्सी पश्चात अन्तत बेलायतलार्इ युराेपेली युनियनबाट...पूरा अंश
जबाफ
२४७१ हेरिएको
४ बर्ष अघि
पेचिलाे बन्दै ब्रेक्जिटreeshav
बेलायतकाे युराेपेली युनीयनबाट बहिर्गमन अर्थात ब्रेक्जिट थप पेचिलाे बन्दै गएकाे छ । केही दिन अघिमात्र ब्रेक्जिटकालागी ५०० पृष्ट लामाे मस्याैदा सार्वजनिक गरिएकाे थियाे । यसै मस्याैदामा असहमती जनाउँदै पछिल्लाे समय एक पछि अर्काे मन्त्रीले राजीनामा दिएसँगै ब्रेक्जिटकाे बिषय थप समस्यातर्फ उन्मुख मात्र भएकाे छैन यसले बेलायती प्रधानमन्त्री थेरेसा मे माथी समेत थप संकट उत्पन्न भए जस्ताे देखिएकाे छ । बेलायत युराेपेली युनियनबाट बहिर्गमन गर्दा उचित...पूरा अंश
जबाफ
२४५७ हेरिएको
४ बर्ष अघि
Image
टेक्सासमा संचालित कन्सुलर सेवा शिविरहरुबाट संकलित मनी अर्डरहरु लुटिएSajha
होइन गाँठे, के भन्छ हाम्रो दुताबास ? कस्तो लापरवाही ! फेरि नयाँ मनी अर्डर पठाउनु अरे !!! यस दूतावासले १५ देखि २० डिसेम्बर २०२२ सम्म टेक्सासको डालस, अस्टिन र ह्युस्टन शहरहरुमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीहरुले शुल्कबापत बुझाउनुभएको मनी अर्डर र क्यासियर चेक हरुसहित दूतावासका कर्मचारीहरु २२ डिसेम्बर २०२२ का दिन ह्युस्टनबाट बासिङ्गटन डि. सी. तर्फ जाने क्रममा पार्किङ्गमा राखिएको सवारी साधन स्थानीय समय अपराह्न १२:०३ बजे तोडफोड भई लुटिएकोले दूतावासले तत्काल...पूरा अंश
+३
३३२
३ महिना
cron