भनिन्छ, गन्तव्य होइन, यात्रामा रमाइलो गर्नुपर्छ । तर,
माथिल्लो मुस्ताङलाई गन्तव्य बनाएर भिरालो बाटोमा यात्रा गरिरहँदा कुनै ‘एडेभेन्चर गेम’ खेलेजस्तै हुने । तल हेर्दा अत्यासलाग्दो भीर, माथि उस्तै मुटु कमाउने पखेरा । त्यसैलाई मध्यबाट काटेर बनाइएको साँघुरो बाटो । बाटोको चौडाई पनि कस्तो भने, मुस्किलले जीप अटाउने । चट्टानलाई चिरेको बाटोबाट यात्रा गरिरहँदा स–सना खोल्सा, स–सना झरनाको सौन्दर्यले भन्दा पनि डरले बढी ठाउँ ओगट्ने । ‘डर के आगे जित है’ भन्दै आफुले आफैलाई ढाडस दिदै...
पूरा अंश