नेपालले अघिल्लो वर्ष प्राप्त गरेको विप्रेषणको २०.६ प्रतिशत साउदी अरेबियाबाट, २०.५ प्रतिशत मलेसियाबाट, १९.३ प्रतिशत भारतबाट, १३.४ प्रतिशत कतारबाट र ८.३ प्रतिशत संयुक्त राज्य अमेरिकाबाट प्राप्त भएको
बाइलेट्रल रेमिट्यान्स म्याट्रिक्समा जनाइएको छ। नेपाल र भारतबाट एक अर्काको मुलुकमा जाने विप्रेषणको आँकडा लगभग उस्तै रहेको विश्व ब्याङ्कको तथ्याङ्कले देखाएको छ। सन् २०२१ मा भारतबाट नेपाल भित्रिएको अनुमानित रेमिट्यान्स रकम २ खर्ब ९ अर्ब रुपियाँ पाइएको छ। त्यसै गरी नेपालबाट अनुमानित २ खर्ब ११ अर्ब...
पूरा अंश