देशका विभिन्न ठाउँमा सुरुङमार्ग बनाउने भनेर प्रस्ताव अघि सारिए पनि काम कतै भएको छैन । त्यसैले सुरुङमार्गको योजना नै नेपालीका लागि महत्वाकांक्षी लाग्छन् । तर, आजभन्दा
१०१ वर्ष पहिले नै नेपालमा सुरुङमार्ग थियो र त्यसमा बकाइदा गाडी चल्थ्यो भन्दा विश्वास गर्न कठीन हुन्छ । हो, हामी चुरियामाई सुरुङमार्गको कुरा गरिरहेका छौं, जसको अब भग्नावषेश मात्र बाँकी छ । राणाकालमा रक्सौलबाट अमलेखगञ्जसम्म रेल चल्थ्यो, त्यहाँबाट मकवानपुरको भीमफेदीसम्म बनाइएको सडकमार्गमा चुरे पहाड छिचोल्दै हेटौंडा छिर्न...
पूरा अंश