सुरु गर्ने प्रसंगको विषय रोज्नुस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
×
टाइप गरिएका अंग्रेजी अक्षरहरुलाई नेपाली अक्षरहरुमा यसप्रकार रुपान्तरण गरिनेछ :
ka
kha
ga
gha
NGa
cha
chha
ja
jha
NYa
Ta
Tha
Da
Dha
Na
ta
tha
da
dha
na
pa
fa
ba
bha
ma
ya
ra
la
wa
sha
Sha
sa
ha
क्ष kSha
त्र tra
ज्ञ Gya
a
aa
i
ee
u
oo
e
ai
o
au
अं aM
अः a:
ka
का kaa
कि ki
की kee
कु ku
कू koo
के ke
कै kai
को ko
कौ kau
कं kaM
कः ka:
कँ kaM~
कृ kRi
कॄ kRI
क्र kra
र्क rka
क्‍ k^
क् k^
OM
+~
Ri
ऱ्या r*yaa
|
0
1
2
3
4
5
6
7
8
9
के तासको गड्डीलाई फ़िट्दा पहिले आइसकेको जस्तो आउन सक्छ ?Sadhu
card_shuffle.jpg तपाईंले ५२ पत्ता भएको तासको गड्डीलाई फिट्नु भयो भने तपाईंको हातमा एउटा यस्तो गड्डी हुनेछ जुन न पहिले कहिल्यै बनेको थियो न त भविष्यमामा कहिले बन्ने नै छ। ५२ पत्ती तासलाई ८×१०^६७ ( ८ को पछाडी ६७ वटा सुन्ना ) भिन्न प्रकारले क्रमबद्ध गर्न सकिन्छ र तपाईंको हातमा भएको गड्डी त्यस मध्ये एक हो । यो संख्या कति ठूलो हो भने, एउटा बालुवाको कणलाई दश लाख टुक्रा पार्दा हरेक टुक्रामा १ खर्ब परमाणु (atom) हुन्छन्। हो त्यति सानो परमाणु १० खर्ब वोटा पृथ्वीमा जति...पूरा अंश
+३
जबाफ
३०२७० हेरिएको
२ बर्ष अघि
एक वर्षमा साढे पाँच सय विदेशी निष्कासित, सबैभन्दा धेरै चिनियाँ, दोस्रोमा अमेरिकीParewa
Image नेपालका अध्यागमन अधिकारीहरूले गत वर्ष (सन् २०२२) नेपालबाट साढे पाँच सयभन्दा बढी विदेशी नागरिकहरूलाई “तोकिएको अवधि”सम्म नेपाल फर्कन नपाउनेगरी निष्कासन गरिएको जानकारी दिएका छन्। उनीहरूका भनाइमा त्यसरी निष्कासन गरिएकामध्ये अधिकांश “भिसा नलिइकन” वा भिसा अवधि सकिएपछि “नवीकरण नगरिकन” नेपालमा बसिरहेका विदेशी नागरिक छन्। पाण्डेका अनुसार गएको एक वर्षमा नेपालबाट निष्कासनमा पर्ने कुल विदेशीमध्ये सबैभन्दा धेरै चिनियाँहरू रहेका छन्।
जबाफ
२८१७७ हेरिएको
२ बर्ष अघि
"कुरैकुरा"मा सबैलाई हार्दिक स्वागत छ । आउनुहोस् आफ्ना कुराहरु राख्नुहोस्।Sagarmatha
Image "कुरैकुरा" सबैको एउटा साझा मंच हो जहाँ तपाईं आफ्ना कुराहरु राखेर अरुसंग रचनात्मक रुपमा छलफल गर्न सक्नु हुन्छ । यहाँ तपाईं आफ्नो सीप-ज्ञान तथा विचार-धारणाहरु साथै विश्व-घटना, कला-मनोरंजनका वा आफूलाई रुचि भएका अरु कुनै पनि सामग्रीहरु प्रस्तुत गर्न सक्नु हुन्छ । सुन्तला रंगको "+" बटन प्रयोग गरेर कुनै पनि विषयमा आफ्ना कुराहरु राख्न सकिन्छ । तपाईं आफ्नो असली नाम प्रयोग गरी आफ्नो पहिचान खुलाएर वा छुट्टै नाम प्रयोग गरी आफ्नो पहिचान नखुलाई दुवै प्रकारले...पूरा अंश
+८
जबाफ
२१९५८ हेरिएको
२ बर्ष अघि
विद्या तथा कला की देवी सरस्वतीका वंदना मंत्रहरुGuru
saraswati_mata.jpg आज वसंत पञ्चमीको दिन विद्या तथा कला की देवी सरस्वतीको पूजा वंदना गर्दा भनिने केहि प्रमुख मंत्रहरु : या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता। या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना॥ या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता। सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा॥ शुक्लां ब्रह्मविचार सार परमाम् आद्यां जगद्व्यापिनीम्। वीणा-पुस्तक-धारिणीमभयदां जाड्यान्धकारापहाम्‌॥ हस्ते स्फटिकमालिकां विदधतीम् पद्मासने...पूरा अंश
+६
जबाफ
२१४८२ हेरिएको
२ बर्ष अघि
दसैंमा आशीर्वाद दिंदा भनिने श्लोकहरुGuru
durga.jpg पुरुषहरुलाई आशीर्वाद दिने क्रममा विशेषगरी यस्तो श्लोक भन्ने गरिन्छः आयु द्रोण सुते, श्रीयं दशरथे, शत्रुक्षयं राघवे । ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दुर्योधने ।। सौर्यं सान्तनवे, वलं हलधरे, सत्यंच कुन्तीसुते । विज्ञानं विदुरे, भवन्तु भवतां, कीर्तीश्च नारायणे ।। महिलाहरुलाई आशीर्वाद दिने क्रममा विशेषगरी यस्तो श्लोक भन्ने गरिन्छः लक्ष्मीस्ते पंकजाक्षी निवसतु भवने भारती कण्ठदेशे । वर्धन्तां बन्धुवर्गास्सकलरिपुगणाः यान्तु पातालमूलम्...पूरा अंश
+४
जबाफ
१८७४३ हेरिएको
१ बर्ष अघि
आइतबार दुर्घटनाग्रस्त विमानकी सह–पाइलटले १६ वर्षअघि विमान दुर्घटनामा पति गुमाएकी थिइन् ।dronacharya
Image नेपालमा यती एयरलाइन्सको उडान नम्बर ६९१ विमान पर्यटकीय नगरी पोखरा नजिकैको खाल्डोमा खस्दा ३० वर्षयताकै सबैभन्दा ठूलो हवाई दुर्घटना भएको थियो जसको सह–पाइलट गरिरहेकी थिन अञ्जु खतिवडा । उनले १६ वर्षअघि विमान दुर्घटनामा पति गुमाएकी थिइन् । अञ्जु पति दीपक पोखरेल पनि यती एयरलाइन्सको विमानमा को–पाइलटिङ गर्दै आएका थिए । दीपकको निधनले र आफ्नो सानो बच्चासँग एक्लैको दुःख उड्डयन क्षेत्रमा करियर बनाउन उनको प्रेरणाको शक्ति बन्यो। अञ्जुले पछि पुन विवाह गरिन् र दोस्रो बच्चा पनि छ अहिले । तिनी र तिनका पहिलो पति...पूरा अंश
+२
जबाफ
११३९५ हेरिएको
२ बर्ष अघि
मकर संक्रान्तीको दिन खाइने केहि परिकारहरु बनाउने बिधिहरुSadhu
आज मकर संक्रान्ती अर्थात सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन। आज देखि सूर्यले आफ्नो दक्षिणतिरको यात्रा सकेर उत्तरतिरको यात्रा सुरु गर्छन भनिन्छ। आजको दिन खाइने केहि परिकारहरु बनाउने बिधिहरु यु-ट्युबबाट छानेर राखेको छु।
.
.
पूरा अंश
+२
जबाफ
१०९३६ हेरिएको
२ बर्ष अघि
दुर्घटनाग्रस्त विमानको 'ब्ल्याक बक्स' सिङ्गापुर पठाइनेParewa
Image माघ १ गते पोखरामा दुर्घटनामा परेको यती एअरलाइन्सको विमानको 'ब्ल्याक बक्स' परीक्षणका लागि सिङ्गापुर पठाइने भएको छ। विमान दुर्घटनाबारे अध्ययन गर्न गठन गरिएको दुर्घटना जाँच आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेका अनुसार आगामी साताभित्रमा ब्ल्याक बक्समा हुने ककपिट भोइस रेकर्डर (सीभीआर) र फ्लाइट डेटा रेकर्डर (एफभीआर) अध्ययनका लागि पठाउनेगरी तयारी अघि बढाइएको छ।
जबाफ
१०८९० हेरिएको
२ बर्ष अघि
विमान कहिले बूढो हुन्छ, पुरानो विमान दुर्घटनामा पर्ने सम्भावना कति ?Sadhu
Image नेपालका हवाई दुर्घटनाका अधिकांश घटनामा प्रतिकूल मौसम लगायतका अन्य विभिन्न पाटा औँल्याइएको पाइन्छ। तर सर्वसाधारण मानिसमा भने अत्यन्त पुराना विमान सञ्चालन भइरहेका कारण पनि नेपालमा बेलाबखत हवाई दुर्घटना भइरहने बुझाइ रहेको पाइन्छ।अवकाशप्राप्त पाइलट प्रचण्डजङ्ग शाह विमान कति वर्ष पुरानो हो वा कति वर्ष देखि प्रयोगमा छभन्दा पनि जहाजको आवधिक रूपमा गरिने मर्मतसम्भारको काम महत्त्वपूर्ण हुने बताउँछन्
+२
जबाफ
१०६९३ हेरिएको
२ बर्ष अघि
बलात्कार सम्बन्धी मुद्दामा भारतीय गुरु आसाराम बापूलाई जन्मकैदRato
Image एक भारतीय अदालतले स्वघोषित आध्यात्मिक गुरु आसाराम बापूलाई आफ्ना एक अनुयायीलाई बलात्कार गरेकामा जन्मकैदको सजाय सुनाएको छ। पश्चिम भारतीय राज्य गुजरातस्थित आफ्नो आश्रममा सन् २००१ र सन् २००६ बिचमा ती महिलालाई बारम्बार दुर्व्यवहार गरेको आरोपमा उनी दोषी पाइएका हुन्। ८१ वर्षे उनलाई सन् २०१८ मै एक १६ वर्षीय किशोरीलाई बलात्कार गरेको अभियोगमा आजीवन जेल सजाय सुनाइएपछि हाल उनी जेलमै छन्।
जबाफ
१०२०० हेरिएको
२ बर्ष अघि
चाइनाको जनसङ्ख्या सन् २०२२ मा ८ लाख ५० हजारले घटेको छSadhu
Image चाइनाको जनसङ्ख्या सन् २०२२ मा ८ लाख ५० हजारले घटेको राष्ट्रीय तथ्यांक विभागले जनाएको छ। चाइनाको जनसंख्यामा भएको यो गिराव सन् ११९६० को दशक पछाडी पहिलो पटक हो। गत वर्ष आफ्नो देशमा ९५ लाख ६० हजार नयाँ जन्म भएको र १ करोड ४ लाख १ हजार मृत्यु भएको चाइनाले जनाएको छ। आउँदा दिनहरुमा चाइनाको जनसंख्या ओरालो नै लागिरहने प्रक्षेपण गरिएको छ।
+२
जबाफ
१००५९ हेरिएको
२ बर्ष अघि
केरलाको एक मन्दिरको सम्पतीः २७२० करोडभन्दा बढी नगद, २६३ किलो सुनRato
Image भारतको केरला जिल्लाको प्रसिद्ध गुरूवायुर श्रीकृष्ण मन्दिरले आफ्नो बैंक खातामा १७०० करोडभन्दा बढी भारतीय रूपैयाँ अर्थात २७२० करोडभन्दा बढी नेपाली रूपैयाँ र २६३ किलोभन्दा बढी सुन रहेको बताएको छ। मन्दिरमा मूल्यवान ढुंगा, सिक्का र करिब २० हजार सुनको लकेट सहित २६३ दशमलव ६३७ किलो सुन रहेको मन्दिरका अधिकारीले बताएका छन्। यसअघि मन्दिर व्यवस्थापनले सुरक्षाको कारण देखाउँदै मन्दिरको सम्पत्ति विवरण दिन अस्वीकार गरेको थियो।
+३
जबाफ
९९८३ हेरिएको
२ बर्ष अघि
अमेरिकी अन्तरिक्ष यात्रीले ९३ वर्षको उमेरमा चौथो विवाह गरेका छन् ।dronacharya
Image अमेरिकाका पूर्व अन्तरिक्ष यात्री बज एल्ड्रिनले आफ्नो ९३ औं जन्मदिनमा चौथो विवाह गरेका छन् । एल्ड्रिन सन् १९६९ मा अपोलो ११ अन्तरिक्ष उडानका पाइलटमध्ये एक थिए र मिशनका कमान्डर नील आर्मस्ट्राङपछि चन्द्रमामा पाइला टेक्ने पहिलो दुई व्यक्तिमध्ये एक बनेका थिए । चन्द्रमामा हिंड्ने चार व्यक्तिमध्ये जीवित एक उनी मात्र हुन्।
+३
जबाफ
९९३७ हेरिएको
२ बर्ष अघि
टिकटक नेपालमा अनलाइन जुवाका लागि नयाँ प्लेटफर्म बन्दैdronacharya
Image प्रहरीका अनुसार चिनियाँ एप टिकटकको सहायताले जुवा खेल्ने एक समूह संलग्न छ र उनीहरुले उक्त एपमा जुवाको अखडा लाईभ रुपमा सञ्चालन गरिरहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले यही पुस २८ देखि २७ गतेसम्म टिकटक लाइभमार्फत जुवा तास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको हो । उनीहरुले डिजिटल वालेटको प्रयोग गरी रु ५० लाखभन्दा बढीको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ । जुवाडेहरूलाई मोबाइल फोन, खेलाडी र लेनदेनको रेकर्ड राख्न प्रयोग गरिने डायरी र कार्डका पुस्तकहरूसहित पक्राउ गरिएको थियो। राष्ट्रिय दण्ड...पूरा अंश
+३
जबाफ
९९३४ हेरिएको
२ बर्ष अघि
नेपाल आगमनमा फेरी नेगटिब कोविड टेस्ट रिपोर्ट चाहिने ।dronacharya
Image नेपाल वायु सेवा निगम ले आइतबार २०७९ \०९\२२ मा निकालेको आदेस अनुसार अन्तरास्ट्रिय अगमंता हरुले अनिबार्य रुपमा "Covid -१९ International Certificate" वा पि.सि.आर नेगटिवे रिपोर्ट पेश गर्नु पर्ने भएको छ । कोविड संग्क्रमण फेरि बढिरहेको कारण एस्तो नियम फेरी लेउन परेको नेपाल ऐर लैएन्सका गणेश कुमार घिमिरेले बताएका छन् ।
जबाफ
९८१४ हेरिएको
२ बर्ष अघि
Image
"कुरैकुरा"मा सबैलाई हार्दिक स्वागत छ । आउनुहोस् आफ्ना कुराहरु राख्नुहोस्।Sagarmatha
"कुरैकुरा" सबैको एउटा साझा मंच हो जहाँ तपाईं आफ्ना कुराहरु राखेर अरुसंग रचनात्मक रुपमा छलफल गर्न सक्नु हुन्छ । यहाँ तपाईं आफ्नो सीप-ज्ञान तथा विचार-धारणाहरु साथै विश्व-घटना, कला-मनोरंजनका वा आफूलाई रुचि भएका अरु कुनै पनि सामग्रीहरु प्रस्तुत गर्न सक्नु हुन्छ । सुन्तला रंगको "+" बटन प्रयोग गरेर कुनै पनि विषयमा आफ्ना कुराहरु राख्न सकिन्छ । तपाईं आफ्नो असली नाम प्रयोग गरी आफ्नो पहिचान खुलाएर वा छुट्टै नाम प्रयोग गरी आफ्नो पहिचान नखुलाई दुवै प्रकारले...पूरा अंश
+३
२१९५८
२ बर्ष
cron