सुरु गर्ने प्रसंगको विषय रोज्नुस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
×
टाइप गरिएका अंग्रेजी अक्षरहरुलाई नेपाली अक्षरहरुमा यसप्रकार रुपान्तरण गरिनेछ :
ka
kha
ga
gha
NGa
cha
chha
ja
jha
NYa
Ta
Tha
Da
Dha
Na
ta
tha
da
dha
na
pa
fa
ba
bha
ma
ya
ra
la
wa
sha
Sha
sa
ha
क्ष kSha
त्र tra
ज्ञ Gya
a
aa
i
ee
u
oo
e
ai
o
au
अं aM
अः a:
ka
का kaa
कि ki
की kee
कु ku
कू koo
के ke
कै kai
को ko
कौ kau
कं kaM
कः ka:
कँ kaM~
कृ kRi
कॄ kRI
क्र kra
र्क rka
क्‍ k^
क् k^
OM
+~
Ri
ऱ्या r*yaa
|
0
1
2
3
4
5
6
7
8
9
"कुरैकुरा"मा सबैलाई हार्दिक स्वागत छ । आउनुहोस् आफ्ना कुराहरु राख्नुहोस्।Sagarmatha
Image "कुरैकुरा" सबैको एउटा साझा मंच हो जहाँ तपाईं आफ्ना कुराहरु राखेर अरुसंग रचनात्मक रुपमा छलफल गर्न सक्नु हुन्छ । यहाँ तपाईं आफ्नो सीप-ज्ञान तथा विचार-धारणाहरु साथै विश्व-घटना, कला-मनोरंजनका वा आफूलाई रुचि भएका अरु कुनै पनि सामग्रीहरु प्रस्तुत गर्न सक्नु हुन्छ । सुन्तला रंगको "+" बटन प्रयोग गरेर कुनै पनि विषयमा आफ्ना कुराहरु राख्न सकिन्छ । तपाईं आफ्नो असली नाम प्रयोग गरी आफ्नो पहिचान खुलाएर वा छुट्टै नाम प्रयोग गरी आफ्नो पहिचान नखुलाई दुवै प्रकारले...पूरा अंश
+८
जबाफ
२१८५० हेरिएको
२ बर्ष अघि
उपत्यका भित्रिने यात्रु बढेReeshav Sarkar
Image दसैं मनाएर काठमाडौँ उपत्यका भित्रिने यात्रुको संख्यामा वृद्धि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार असोज २३ गते घटस्थापनादेखि अष्टमीसम्म दसैं मनाउन घर गएका यात्रु दसैंको टीका लगाएर उपत्यका भित्रन थालेका हुन् । महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु भित्रिन थालेका हुन्। उपत्यकाको थानकोट, जगाती, दक्षिणकाली र बालाजु नाका हुँदै यात्रु भित्रिएका हुन्।
+७
जबाफ
४०२१ हेरिएको
६ बर्ष अघि
विद्या तथा कला की देवी सरस्वतीका वंदना मंत्रहरुGuru
saraswati_mata.jpg आज वसंत पञ्चमीको दिन विद्या तथा कला की देवी सरस्वतीको पूजा वंदना गर्दा भनिने केहि प्रमुख मंत्रहरु : या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता। या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना॥ या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता। सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा॥ शुक्लां ब्रह्मविचार सार परमाम् आद्यां जगद्व्यापिनीम्। वीणा-पुस्तक-धारिणीमभयदां जाड्यान्धकारापहाम्‌॥ हस्ते स्फटिकमालिकां विदधतीम् पद्मासने...पूरा अंश
+६
जबाफ
२१३६३ हेरिएको
२ बर्ष अघि
अझै नअाउने भए महानगरका ब्रुमरreeshav
Image मंसिरको पहिलोसाताबाट राजधानी काठमाडौ सडकमा थप पाँच ब्रुमर लगाएर सफा बनाउने काठमाडौ महानगरपालिकाको योजना विफल भएको छ। अघिल्लो वैशाखमा जनप्रतिनिधि आएपछि पहिलो प्राथमिकतामा परेको कामपाको सडकको धूलो सफा गर्न उक्त यन्त्र ल्याउन लागिएको थियो तर केही प्रक्रिया बाँकी रहेको भन्दै फागुनको पहिलो सातादेखि मात्र उक्त यन्त्रको प्रयोग गर्न सकिने कामपाले जनाएको छ ।
+४
जबाफ
२७४१ हेरिएको
६ बर्ष अघि
दसैंमा आशीर्वाद दिंदा भनिने श्लोकहरुGuru
durga.jpg पुरुषहरुलाई आशीर्वाद दिने क्रममा विशेषगरी यस्तो श्लोक भन्ने गरिन्छः आयु द्रोण सुते, श्रीयं दशरथे, शत्रुक्षयं राघवे । ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दुर्योधने ।। सौर्यं सान्तनवे, वलं हलधरे, सत्यंच कुन्तीसुते । विज्ञानं विदुरे, भवन्तु भवतां, कीर्तीश्च नारायणे ।। महिलाहरुलाई आशीर्वाद दिने क्रममा विशेषगरी यस्तो श्लोक भन्ने गरिन्छः लक्ष्मीस्ते पंकजाक्षी निवसतु भवने भारती कण्ठदेशे । वर्धन्तां बन्धुवर्गास्सकलरिपुगणाः यान्तु पातालमूलम्...पूरा अंश
+४
जबाफ
१७१९१ हेरिएको
११ महिना अघि
टिकटक नेपालमा अनलाइन जुवाका लागि नयाँ प्लेटफर्म बन्दैdronacharya
Image प्रहरीका अनुसार चिनियाँ एप टिकटकको सहायताले जुवा खेल्ने एक समूह संलग्न छ र उनीहरुले उक्त एपमा जुवाको अखडा लाईभ रुपमा सञ्चालन गरिरहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले यही पुस २८ देखि २७ गतेसम्म टिकटक लाइभमार्फत जुवा तास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको हो । उनीहरुले डिजिटल वालेटको प्रयोग गरी रु ५० लाखभन्दा बढीको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ । जुवाडेहरूलाई मोबाइल फोन, खेलाडी र लेनदेनको रेकर्ड राख्न प्रयोग गरिने डायरी र कार्डका पुस्तकहरूसहित पक्राउ गरिएको थियो। राष्ट्रिय दण्ड...पूरा अंश
+३
जबाफ
९८४२ हेरिएको
२ बर्ष अघि
अमेरिकी अन्तरिक्ष यात्रीले ९३ वर्षको उमेरमा चौथो विवाह गरेका छन् ।dronacharya
Image अमेरिकाका पूर्व अन्तरिक्ष यात्री बज एल्ड्रिनले आफ्नो ९३ औं जन्मदिनमा चौथो विवाह गरेका छन् । एल्ड्रिन सन् १९६९ मा अपोलो ११ अन्तरिक्ष उडानका पाइलटमध्ये एक थिए र मिशनका कमान्डर नील आर्मस्ट्राङपछि चन्द्रमामा पाइला टेक्ने पहिलो दुई व्यक्तिमध्ये एक बनेका थिए । चन्द्रमामा हिंड्ने चार व्यक्तिमध्ये जीवित एक उनी मात्र हुन्।
+३
जबाफ
९८३६ हेरिएको
२ बर्ष अघि
केरलाको एक मन्दिरको सम्पतीः २७२० करोडभन्दा बढी नगद, २६३ किलो सुनRato
Image भारतको केरला जिल्लाको प्रसिद्ध गुरूवायुर श्रीकृष्ण मन्दिरले आफ्नो बैंक खातामा १७०० करोडभन्दा बढी भारतीय रूपैयाँ अर्थात २७२० करोडभन्दा बढी नेपाली रूपैयाँ र २६३ किलोभन्दा बढी सुन रहेको बताएको छ। मन्दिरमा मूल्यवान ढुंगा, सिक्का र करिब २० हजार सुनको लकेट सहित २६३ दशमलव ६३७ किलो सुन रहेको मन्दिरका अधिकारीले बताएका छन्। यसअघि मन्दिर व्यवस्थापनले सुरक्षाको कारण देखाउँदै मन्दिरको सम्पत्ति विवरण दिन अस्वीकार गरेको थियो।
+३
जबाफ
९८८४ हेरिएको
२ बर्ष अघि
के तासको गड्डीलाई फ़िट्दा पहिले आइसकेको जस्तो आउन सक्छ ?Sadhu
card_shuffle.jpg तपाईंले ५२ पत्ता भएको तासको गड्डीलाई फिट्नु भयो भने तपाईंको हातमा एउटा यस्तो गड्डी हुनेछ जुन न पहिले कहिल्यै बनेको थियो न त भविष्यमामा कहिले बन्ने नै छ। ५२ पत्ती तासलाई ८×१०^६७ ( ८ को पछाडी ६७ वटा सुन्ना ) भिन्न प्रकारले क्रमबद्ध गर्न सकिन्छ र तपाईंको हातमा भएको गड्डी त्यस मध्ये एक हो । यो संख्या कति ठूलो हो भने, एउटा बालुवाको कणलाई दश लाख टुक्रा पार्दा हरेक टुक्रामा १ खर्ब परमाणु (atom) हुन्छन्। हो त्यति सानो परमाणु १० खर्ब वोटा पृथ्वीमा जति...पूरा अंश
+३
जबाफ
२९१५५ हेरिएको
२ बर्ष अघि
नाइटक्लबको शौचालयमा हिन्दू देवीदेवताका चित्रRoshan
Image अमेरिकाको न्यूयोर्कस्थित 'हाउस अफ एस' नामक नाइटक्लबमा हिन्दू देवीदेवताका चित्रहरू राखिएको विषय सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको छ। ती चित्रप्रति अमेरिकाको ओहायो राज्यमा बस्ने भारतीय मूलकी एक अमेरिकी महिला अंकिता मिश्राले आपत्ति जनाएकी हुन्। मिश्राले आफ्नो इन्स्टाग्राम पोस्ट र ब्लगमा यस विषयमा लेखेकी छन्।
+२
जबाफ
२६४० हेरिएको
६ बर्ष अघि
फ्रान्सले टिकटकलाई तिरायो ५४ लाख युरो जरिवानाdronacharya
Image अनलाइन ट्रयाकिङका लागि प्रयोग गरिने कुकिजसम्बन्धी नियमलाई लिएर फ्रान्सको डेटा प्रोटेक्सन नियामक सीएनआईएलले टिकटकलाई ५४ लाख युरो जरिवाना तिराएको छ । टिकटक डटकमका प्रयोगकर्तालाई अनलाइन ट्रयाकर (कुकिज) अस्विकार गर्ने विकल्प नदिइएको भन्दै सीएनआईएलले कारबाही गरिएको जनाएको छ । युरोपेली संघको नीतिअनुसार वेबसाइटहरूले कुकिजको विषयमा अनिवार्य पूर्वजानकारी दिनुका साथै यस विषयमा प्रयोगकर्ताको मन्जुरी लिनुपर्छ ।
+२
जबाफ
१५२४ हेरिएको
२ बर्ष अघि
मकर संक्रान्तीको दिन खाइने केहि परिकारहरु बनाउने बिधिहरुSadhu
आज मकर संक्रान्ती अर्थात सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन। आज देखि सूर्यले आफ्नो दक्षिणतिरको यात्रा सकेर उत्तरतिरको यात्रा सुरु गर्छन भनिन्छ। आजको दिन खाइने केहि परिकारहरु बनाउने बिधिहरु यु-ट्युबबाट छानेर राखेको छु।
.
.
पूरा अंश
+२
जबाफ
१०३६० हेरिएको
२ बर्ष अघि
विमान कहिले बूढो हुन्छ, पुरानो विमान दुर्घटनामा पर्ने सम्भावना कति ?Sadhu
Image नेपालका हवाई दुर्घटनाका अधिकांश घटनामा प्रतिकूल मौसम लगायतका अन्य विभिन्न पाटा औँल्याइएको पाइन्छ। तर सर्वसाधारण मानिसमा भने अत्यन्त पुराना विमान सञ्चालन भइरहेका कारण पनि नेपालमा बेलाबखत हवाई दुर्घटना भइरहने बुझाइ रहेको पाइन्छ।अवकाशप्राप्त पाइलट प्रचण्डजङ्ग शाह विमान कति वर्ष पुरानो हो वा कति वर्ष देखि प्रयोगमा छभन्दा पनि जहाजको आवधिक रूपमा गरिने मर्मतसम्भारको काम महत्त्वपूर्ण हुने बताउँछन्
+२
जबाफ
१००५९ हेरिएको
२ बर्ष अघि
चाइनाको जनसङ्ख्या सन् २०२२ मा ८ लाख ५० हजारले घटेको छSadhu
Image चाइनाको जनसङ्ख्या सन् २०२२ मा ८ लाख ५० हजारले घटेको राष्ट्रीय तथ्यांक विभागले जनाएको छ। चाइनाको जनसंख्यामा भएको यो गिराव सन् ११९६० को दशक पछाडी पहिलो पटक हो। गत वर्ष आफ्नो देशमा ९५ लाख ६० हजार नयाँ जन्म भएको र १ करोड ४ लाख १ हजार मृत्यु भएको चाइनाले जनाएको छ। आउँदा दिनहरुमा चाइनाको जनसंख्या ओरालो नै लागिरहने प्रक्षेपण गरिएको छ।
+२
जबाफ
९९०९ हेरिएको
२ बर्ष अघि
आइतबार दुर्घटनाग्रस्त विमानकी सह–पाइलटले १६ वर्षअघि विमान दुर्घटनामा पति गुमाएकी थिइन् ।dronacharya
Image नेपालमा यती एयरलाइन्सको उडान नम्बर ६९१ विमान पर्यटकीय नगरी पोखरा नजिकैको खाल्डोमा खस्दा ३० वर्षयताकै सबैभन्दा ठूलो हवाई दुर्घटना भएको थियो जसको सह–पाइलट गरिरहेकी थिन अञ्जु खतिवडा । उनले १६ वर्षअघि विमान दुर्घटनामा पति गुमाएकी थिइन् । अञ्जु पति दीपक पोखरेल पनि यती एयरलाइन्सको विमानमा को–पाइलटिङ गर्दै आएका थिए । दीपकको निधनले र आफ्नो सानो बच्चासँग एक्लैको दुःख उड्डयन क्षेत्रमा करियर बनाउन उनको प्रेरणाको शक्ति बन्यो। अञ्जुले पछि पुन विवाह गरिन् र दोस्रो बच्चा पनि छ अहिले । तिनी र तिनका पहिलो पति...पूरा अंश
+२
जबाफ
१०६१८ हेरिएको
२ बर्ष अघि
Image
"कुरैकुरा"मा सबैलाई हार्दिक स्वागत छ । आउनुहोस् आफ्ना कुराहरु राख्नुहोस्।Sagarmatha
"कुरैकुरा" सबैको एउटा साझा मंच हो जहाँ तपाईं आफ्ना कुराहरु राखेर अरुसंग रचनात्मक रुपमा छलफल गर्न सक्नु हुन्छ । यहाँ तपाईं आफ्नो सीप-ज्ञान तथा विचार-धारणाहरु साथै विश्व-घटना, कला-मनोरंजनका वा आफूलाई रुचि भएका अरु कुनै पनि सामग्रीहरु प्रस्तुत गर्न सक्नु हुन्छ । सुन्तला रंगको "+" बटन प्रयोग गरेर कुनै पनि विषयमा आफ्ना कुराहरु राख्न सकिन्छ । तपाईं आफ्नो असली नाम प्रयोग गरी आफ्नो पहिचान खुलाएर वा छुट्टै नाम प्रयोग गरी आफ्नो पहिचान नखुलाई दुवै प्रकारले...पूरा अंश
+३
२१८५०
२ बर्ष
cron