सुरु गर्ने प्रसंगको विषय रोज्नुस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
×
टाइप गरिएका अंग्रेजी अक्षरहरुलाई नेपाली अक्षरहरुमा यसप्रकार रुपान्तरण गरिनेछ :
ka
kha
ga
gha
NGa
cha
chha
ja
jha
NYa
Ta
Tha
Da
Dha
Na
ta
tha
da
dha
na
pa
fa
ba
bha
ma
ya
ra
la
wa
sha
Sha
sa
ha
क्ष kSha
त्र tra
ज्ञ Gya
a
aa
i
ee
u
oo
e
ai
o
au
अं aM
अः a:
ka
का kaa
कि ki
की kee
कु ku
कू koo
के ke
कै kai
को ko
कौ kau
कं kaM
कः ka:
कँ kaM~
कृ kRi
कॄ kRI
क्र kra
र्क rka
क्‍ k^
क् k^
OM
+~
Ri
ऱ्या r*yaa
|
0
1
2
3
4
5
6
7
8
9
यी हुन् विश्वकै मेहेनती सीइओ, आफैं जोड्छन् स्मार्टफोनका पार्टपूर्जाSandesh
Image चिनियाँ स्मार्टफोन कम्पनी शाओमीका सिइओ ली जुन कठोर परिश्रम गर्ने मामिलामा विश्वमै चर्चित छन् । कम्पनीको उन्नति तथा प्रगतिका लागि उनले कुनै कसर बाँकी राख्दैनन् । उनी अहिले पनि कम्पनीका अन्य कर्मचारी तथा कामदार सँगै फूल टाइम काममा खटिन्छन् । हालै उनले सोसल मिडियामा यस्तो पोस्ट गरेका छन्, जसले उनको निकै तारिफ भएको छ ।
जबाफ
७३८७ हेरिएको
६ बर्ष अघि
सीके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेशSandesh
Image सर्वोच्च अदालतले राज्य विप्लवको मुद्दा खेपिरहेका सीके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले बिहीबार साधारण तारेखमा रिहा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।
-१
जबाफ
४५९७ हेरिएको
६ बर्ष अघि
विप्लवको गाउँमा छापा मार्न गएका प्रहरी भगाउन 'विद्यार्थीहरूको मानवढाल'Makalu
Image नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले हतियार लुकाएको आशङ्कामा छापा मार्न गएको सुरक्षाकर्मीहरूको एउटा टोलीलाई स्कुले विद्यार्थीहरूको प्रयोग गरी कपिलवस्तुको एक गाउँबाट फर्काइदिएको नेपाल प्रहरीले बताएको छ। बिहीवार बिहान छापा मार्न प्रहरी पुगेको उक्त स्थान नेकपाका नेता नेत्रविक्रम चन्द 'विप्लव'को घर भएको क्षेत्र हो। विद्यार्थीहरूले अवरोध गर्नुअघि प्रहरीले त्यहाँस्थित एउटा घरमा खानतलासी गरेको थियो।
+३
जबाफ
५०१५ हेरिएको
६ बर्ष अघि
डोनल्ड ट्रम्प: उत्तर कोरियाले फेरि रकेट प्रक्षेपणस्थल बनाउनु 'निराशाजनक'Makalu
Image अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यदि उत्तर कोरियाले पुन: रकेट प्रक्षेपणस्थल निर्माण गरेको हो भने आफू निराश हुने बताएका छन्। बुधवार सार्वजनिक भएका भू-उपग्रहबाट खिचिएका तस्बिरहरूमा प्योङ्याङले पहिला नष्ट गर्ने प्रतिबद्धता व्यक्त गरेको सो स्थल फेरि बनाउन थालेको सङ्केत देखिएको छ।
+१
जबाफ
४८९० हेरिएको
६ बर्ष अघि
काठमाण्डू-केरुङ रेलमार्गको अध्ययनका लागि आइपुगेको चिनियाँ टोलीले के के काम गर्ने छNepal
Image नेपाललाई उत्तरी छिमेकी चीनसँग जोड्नका लागि प्रस्तावित काठमाण्डू-केरुङ अन्तरदेशीय रेलमार्गको सम्भाव्यता अध्ययनका लागि एक साताअघि आइपुगेका चिनियाँ विज्ञहरूले काम सुरु गरेको अधिकारीहरूले जनाएका छन्। गत साता नेपाल आइपुगेको चाइना रेलवे सर्भे एन्ड डिजाइन ग्रुपको टोलीका विज्ञहरूले अबको चरणमा फिजिबिलिटी स्टडी अर्थात् सम्भाव्यता अध्ययनको काम अघि बढाउने छन्।त्यसका लागि सुरुवाती कामहरू काठमाण्डूमा सुरु भइसकेको रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले बीबीसीलाई जानकारी दिए। तुलनात्मक रूपमा ‘जटिल र गहन’ अध्ययनको...पूरा अंश
जबाफ
१३३५ हेरिएको
२ बर्ष अघि
एकीकरण मार्गमा सेनाको पदयात्राRato
Image गोरखा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ । गोरखा दरबारस्थित हनुमान भञ्ज्याङबाट बिहीबार सुरु यात्रा धादिङ, नुवाकोट हुँदै काठमाडौं हनुमानढोकामा पुगेर टुंगिने नेपाली सेनाको रिपुमर्दन गणका गणपति हेम विष्टले बताए ।
जबाफ
१४८६ हेरिएको
२ बर्ष अघि
ताप्लेजुङको टिप्ताला नाका खोल्ने पहल गर्न सरकारको ध्यानाकर्षणRato
Image चीनसँगको सीमा बन्द भएका कारण ताप्लेजुङको टिप्ताला नाकावासीहरुको जनजीवन कष्टकर बनेको भन्दै उक्त नाका खोल्नका लागि कूटनीतिक पहल गर्न एमाले सांसद योगेश भट्टराईले सरकारको ध्यानाकर्षण गराएका छन् । नाका बन्द भएका कारण ताप्लेजुङको फक्तालुङ गाउँपालिका र आसपासका बासिन्दाहरुका लागि दैनिक खाद्यान्न, लताकपडा, औषधी उपचारका सधैं अत्यावश्यक सेवामा समस्या परिरहेको उनले उल्लेख गरेका छन् ।
जबाफ
५२२१ हेरिएको
२ बर्ष अघि
अमेरिकामा पन्ध्रौँ पटकको मतदानमा सभामुख निर्वाचितSadhu
Image संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सको सभामुखमा रिपब्लिकन केभिन मेकार्थी निर्वाचित भएका छन्। त्यसले वासिङ्टनमा कैयौँ दिनदेखि कायम गतिरोध र विभाजनलाई अन्त्य गरेको छ। पन्ध्रौँ चरणको मतदान पछि उनी अन्ततः सफल भएका थिए। यो अमेरिकाको इतिहासमा १५० वर्ष भन्दा बढी समय यताको लामो गतिरोध हो। रिपब्लिकन दलको एउटा सानो समूहले यसअघिको निरन्तर प्रयासलाई अवरुद्ध बनाइदिएका थिए।
जबाफ
५३७५ हेरिएको
२ बर्ष अघि
पार्टी एकताको पहल गर्न नेसपाले आज वार्ता टोली बनाउँदैSadhu
Image वाम दलहरुबीच एकताको पहल भइरहेको बेला नेपाल समाजवादी पार्टी (नेसपा)ले पनि वार्ता टोली गठन गर्दैछ । आज बिहान ११ बजे पार्टी कार्यालय सुविधानगर तिनकुनेमा बस्ने राजनीतिक समितिको बैठकबाट वार्ता टोली गठन गर्ने नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले बताए । पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले समाजवादी धारको नेतृत्व गर्ने गरी विचार र सिद्धान्त मिल्ने दलहरूसँगको एकता प्रक्रियालाई तीव्रता दिने विषयमा बैठकमा छलफल हुने जानकारी दिए ।
जबाफ
५१६७ हेरिएको
२ बर्ष अघि
नेपालमा कति राजनीतिक दल आवश्यक छ ?Sadhu
Image एनपी रिजाल लेख्नु हुन्छ : प्रजातान्त्रिक मुलुकमा आम जनताले सत्ताको नेतृत्व गर्न योग्य कुनै पनि राजनीतिक पार्टीबाट गर्ने मुख्य अपेक्षा आर्थिक विकास, सामाजिक रूपान्तरण, शान्ति र सुशासन नै हो । विद्यमान राजनीतिक दलबाट जनअपेक्षा पूरा नभए वैकल्पिक पार्टीको खोजी गरिन्छ । हालसालै नेपालमा अनौठो राजनीतिक घटनाक्रम देखियो । स्थापना भएको चार महिनापछि चुनावी मैदानमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो ठूलो राष्ट्रिय पार्टी बन्यो ।
जबाफ
५१६२ हेरिएको
२ बर्ष अघि
सन् २०२३ का लागि विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरुParewa
Image लन्डनको हेन्ली एण्ड पार्ट्नर्स नामक कम्पनीले निकालेको प्रतिवेदनअनुसार जापानको पासपोर्ट सबैभन्दा शक्तिशाली छ। जापानको पासपोर्ट भएको मानिसले संसारका १९३ देशहरुमा बिना भिसा प्रवेश गर्न सक्छन्। जापान पछि लगत्तै सिंगापुर र साउथ कोरिया छन् जसका नागरिकहरू १९२ वटा देशमा भिसाबिना प्रवेश गर्न सक्छन्। नेपाललाई भने १०३औं स्थानमा राखिएको छ। नेपालको पासपोर्ट लिएर संसारका ३८ वटा देशहरुमा बिना भिसा प्रवेश गर्न सकिन्छ।
+२
जबाफ
५७६१ हेरिएको
२ बर्ष अघि
एमसीसी अमेरिकाको 'उच्च प्राथमिकतामा', प्रचण्ड नेतृत्वको सरकारले अब के गर्लाSadhu
Image मिलेनिअम च्यालेन्ज कर्पोरेशनअन्तर्गत नेपाललाई दिइएको झन्डै ६० अर्ब रुपैयाँ बराबरको अनुदान परियोजना आफ्नो उच्च प्राथमिकतामा रहने धारणा नेपालस्थित अमेरिकी राजदूतले सार्वजनिक गरेपछि सरकारले एमसीसी अघि बढाउन आफू पनि प्रतिबद्ध रहेको बताएको छ
+२
जबाफ
५२५३ हेरिएको
२ बर्ष अघि
मोदीबारे बिबिसीले बनाएको वृत्तचित्र प्रसारणमा भारतमा रोकSadhu
Image भारतमा प्रधानमन्त्री नरेन्‍द्र मोदीबारे बनाइएको वृत्तचित्र (डकुमेन्ट्री) प्रदर्शनका लागि रोक लगाइएको छ। सन् २००२ मा गुजरातको मुख्यमन्त्री रहेका बेलामा भएको दंगामा मोदीको भूमिकामाथि प्रश्न उठाएर बनाइएको बिबिसीको वृत्तचित्र प्रशारण गर्न रोक लगाएको रोयटर्सले जनाएको छ। भारतको सुचना तथा प्रविधिसम्बन्धी कानुनको आपतकालीन व्यवस्थालाई टेकेर मोदीबारे बनेको वृत्तचित्र प्रदर्शनमा रोक लगाइएको सरकारका सल्लाहकार कञ्चन गुप्ताले बताएका छन्। बिबिसीले गुजरात दंगामा आधारित रहेर...पूरा अंश
+२
जबाफ
५५७६ हेरिएको
२ बर्ष अघि
चिनियाँ जासुसी बेलुनलाई अमेरिकी सेनाले एट्लान्टिक महासागरमा खसाल्योRato
Image अमेरिकाले आफ्नो समुन्द्री क्षेत्र (एट्लान्टिक महासागर) मा घुमिरहेको चीनको जासुसी बेलुनलाई लडाकु विमानबाट मिसाइल हानेर खसालेको छ। जासूसी बेलुन यसै साताको सुरूमा मोन्टानाको आकाशमा पहिलो पटक देखिएको थियो भने शनिबार मौसमको ढाँचा पछ्याउँदै अमेरिकाको मध्य भागमा यात्रा गरेको थियो। उक्त जासूस बेलुन शनिबार क्यारोलिना तटमा उत्तरी अमेरिकाको संवेदनशील सैन्य स्थ्लहरु पार गरेपछि खसालिएको एपीले जनाएको छ।
+१
जबाफ
१३७९७ हेरिएको
२ बर्ष अघि
डेमोक्रेसी समिटमा प्रचण्डलाई अमेरिकी राष्ट्रपतिको निम्तोRato
Image युएसएआईडीकी प्रमुख सामन्था पावरले अमेरिकी दुतावासमार्फत प्रधानमन्त्री प्रचण्डलाई अर्को महिना हुने डेमोक्रेसी समिटका लागि निम्तो गरिएको जानकारी दिइन् । अमेरिकाका लागि दुईपल्ट राजदूत रहिसकेका पूर्वमन्त्री भेषबहादुर थापाले यसपल्ट प्रचण्डलाई आएको अमेरिकी निम्तो स्वभाविक रहेको टिप्पणी गरे । विगतमा हिंसात्मक युद्धबाट नेतृत्वमा उदाए पनि प्रधानमन्त्री बन्न प्रचण्डले प्रजातान्त्रिक बाटो अवलम्बन गरेको, अनि संविधानमा लोकतान्त्रिक मान्यताहरु प्रवेश गराउन भूमिका खेलेका कारण...पूरा अंश
जबाफ
२२७५५ हेरिएको
२ बर्ष अघि
Image
चिनियाँ जासुसी बेलुनलाई अमेरिकी सेनाले एट्लान्टिक महासागरमा खसाल्योRato
अमेरिकाले आफ्नो समुन्द्री क्षेत्र (एट्लान्टिक महासागर) मा घुमिरहेको चीनको जासुसी बेलुनलाई लडाकु विमानबाट मिसाइल हानेर खसालेको छ। जासूसी बेलुन यसै साताको सुरूमा मोन्टानाको आकाशमा पहिलो पटक देखिएको थियो भने शनिबार मौसमको ढाँचा पछ्याउँदै अमेरिकाको मध्य भागमा यात्रा गरेको थियो। उक्त जासूस बेलुन शनिबार क्यारोलिना तटमा उत्तरी अमेरिकाको संवेदनशील सैन्य स्थ्लहरु पार गरेपछि खसालिएको एपीले जनाएको छ।
+३
१३७९७
२ बर्ष
cron