सुरु गर्ने प्रसंगको विषय रोज्नुस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
×
टाइप गरिएका अंग्रेजी अक्षरहरुलाई नेपाली अक्षरहरुमा यसप्रकार रुपान्तरण गरिनेछ :
ka
kha
ga
gha
NGa
cha
chha
ja
jha
NYa
Ta
Tha
Da
Dha
Na
ta
tha
da
dha
na
pa
fa
ba
bha
ma
ya
ra
la
wa
sha
Sha
sa
ha
क्ष kSha
त्र tra
ज्ञ Gya
a
aa
i
ee
u
oo
e
ai
o
au
अं aM
अः a:
ka
का kaa
कि ki
की kee
कु ku
कू koo
के ke
कै kai
को ko
कौ kau
कं kaM
कः ka:
कँ kaM~
कृ kRi
कॄ kRI
क्र kra
र्क rka
क्‍ k^
क् k^
OM
+~
Ri
ऱ्या r*yaa
|
0
1
2
3
4
5
6
7
8
9
निर्मला हत्याको छानविनमा लापरवाही नगरेको निलम्बित एसपीको स्पष्टीकरणReeshav Sarkar
Image निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको अभियोगमा निलम्बनमा परेका एसपी डिल्लीराज विष्टले स्पष्टीकरण बुझाएका छन् । विष्टले बुधबार प्रहरी प्रधान कार्यालयमा बुझाएको स्पष्टीकरण गृह मन्त्रालय पठाइएको छ ।
+५
जबाफ
३११३ हेरिएको
६ बर्ष अघि
विष्ट र भट्टलाई बर्खास्त मात्रै होइन, तत्काल पक्रिनु पर्छ : डा. भट्टराईreeshav
Image नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा शंकाको घेरामा रहेका दुई प्रहरी अधिकारीलाई तत्काल पक्राउ गर्नुपर्ने बताएका छन् । गृह मन्त्रालयले बिहीबार कञ्चनपु्रका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टलाई भविष्यमा सरकारी सेवाको लागि योग्य रहने गरी गरेको ‘बर्खास्ती’ प्रति असन्तुष्टि जनाउँदै उनले सरकारले उनीहरुलाई कार्वाही गरेको वहानामा निर्मला हत्याको घटनाबाट पन्छिने...पूरा अंश
+४
जबाफ
२९४२ हेरिएको
६ बर्ष अघि
राजाकालीन सोचका कर्मचारी हटाएर भए पनि संघीयता कार्यान्वयन गरिन्छ : प्रचण्डAnkit
Image नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजाकालीन सोचका कर्मचारीको कारण संघीयता कार्यान्वयनमा समस्या भएको बताएका छन् ।बुधबार उद्योग वाणिज्य संघ म्याग्दीले आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले संघीयताको मर्म अनुरुप राज्य सञ्चालन गर्न माथिल्ला तहका कर्मचारीले अवरोध गरिरहेको बताए । त्यस्ता कर्मचारीलाई सरकारले नियन्त्रण गर्न अपरिहार्य रहेको उनको भनाई छ । ‘संघीयताको मर्म सिँहदरवारलाई गाँउ गाँउ लजाने भन्ने हो,’ प्रचण्डले भने,‘ तर केही...पूरा अंश
+३
जबाफ
३१०८ हेरिएको
६ बर्ष अघि
विप्लवको गाउँमा छापा मार्न गएका प्रहरी भगाउन 'विद्यार्थीहरूको मानवढाल'Makalu
Image नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले हतियार लुकाएको आशङ्कामा छापा मार्न गएको सुरक्षाकर्मीहरूको एउटा टोलीलाई स्कुले विद्यार्थीहरूको प्रयोग गरी कपिलवस्तुको एक गाउँबाट फर्काइदिएको नेपाल प्रहरीले बताएको छ। बिहीवार बिहान छापा मार्न प्रहरी पुगेको उक्त स्थान नेकपाका नेता नेत्रविक्रम चन्द 'विप्लव'को घर भएको क्षेत्र हो। विद्यार्थीहरूले अवरोध गर्नुअघि प्रहरीले त्यहाँस्थित एउटा घरमा खानतलासी गरेको थियो।
+३
जबाफ
५१२७ हेरिएको
६ बर्ष अघि
अमेरिकाको निर्वाचनमा तीन नेपाली मूलका अमेरिकी उम्मेदवारreeshav
Image अमेरिकामा आगामी नोभेम्बर ६ मा हुन लागेको निर्वाचनमा तीन नेपाली मूलका अमेरिकीले उम्मेद्वारी दिएका छन् । उम्मेद्वारी दिनेमा मेरिल्याण्डका हयारी भण्डारी, न्यू ह्याम्पसायरबाट मदलसा गुरुङ र भर्जिनियाबाट प्रदीप ढकाल रहेका छन् ।उक्त दिन अमेरिकामा ३३ सिनेटको पद, ४३५ कङ्ग्रेस, ३६ गभर्नर, स्टेट सिनेट तथा स्टेट डेलिगेटस र विभिन्न तहका न्यायाधीशसमेतको निर्वाचन हुँदैछ । सो निर्वाचनले सिनेट र कङ्ग्रेसमा कुन पार्टीको वर्चस्व रहन्छ भन्ने कुराको निक्र्यौल गर्नेछ ।
+२
जबाफ
१९२८ हेरिएको
६ बर्ष अघि
समृद्धि ल्याउन युवा राजनीतिमा आउनुपर्छ : रवीन्द्र मिश्रAnkit
Image विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सचेत र युवा पुस्ता दृढ संकल्पसाथ राजनीतिमा आए मात्र देशमा समृद्धि आउने बताएका छन्। तीन नम्बर प्रदेश राजधानी हेटौंडामा मंगलबार भएको ‘युवा, सपना र राजनीति’ विषयक अन्तरक्रियामा उनले हरेक पक्षसँग जोडिएको राजनीतिमा युवा पुस्ता होमिनुपर्ने बेला आएको बताए।‘राजनीति भन्ने वित्तिकै युवाहरुको प्रतिक्रिया फोहोरी खेल भएकाले घृणा गर्छु भन्ने गर्छन्’, उनले दाबी गर्दै भने, ‘तर उपभोग्य सामग्रीको गुणस्तर, सडक, यातायातको साधन, घर,...पूरा अंश
+२
जबाफ
१९५७ हेरिएको
६ बर्ष अघि
सिरियामा १५ सय जनाको सामूहिक चिहान भेटियोNeelam
Image सिरियामा एकै ठाँउमा रहेका १५ सय जनाको सामूहिक चिहान भेटिएको छ । सर्वसाधारण नागरिकको सो चिहान तत्कालीन समयमा इस्लामिक स्टेट (आईएस) लडाकूहरूको मुख्य केन्द्र मानिने रक्वा प्रान्तमा रहेको पत्ता लागेको अल वाटन नामक पत्रिकाले बुधबार लेखेको छ । सरकार पक्षीय सो पत्रिकाले स्रोतलाई उद्धृत गर्दै लेखेको समाचारमा अमेरिकी नेतृत्वको गठबन्धनले गरेको आक्रमणमा परी उनीहरू मारिएको उल्लेख छ । रक्वालाई कब्जा गर्न अमेरिकी नेतृत्वको गठबन्धनले कुर्दिस नेतृत्वको सिरियन डेमोक्र्याटिक...पूरा अंश
+२
जबाफ
१८८० हेरिएको
६ बर्ष अघि
कांग्रेस खोजिरहेको थिएँ, सानेपाको चियापानमा भेटेँ : झलनाथSandesh
Image नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले धेरै पछि प्रतिपक्षी दल नेपाली कांग्रेसको सक्रियता देखिएको बताएका छन् । प्रतिपक्षी दल के गरिरहेको छ भन्ने जिज्ञासा भइरहेका बेला चियापान गरिरहेको भेटेको भन्दै नेता खनालले यसबाट आफू खुशी रहेको बताएका छन् । ‘अपोजिसन पार्टी कता हरायो भन्ने लागिरहेको थियो । आज सानेपामा आयाँदा भव्यताका साथ चियापान कार्यक्रम गरिरहेको भेटेँ, मलाई खुशी लागेको छ’ उनले भने । नेता खनालले सत्तारुढ दल भने अहिले मुलुकलाई हाँकिरहेको दावी गरे । पार्टी अझै एकीकृत...पूरा अंश
+२
जबाफ
२९८९ हेरिएको
६ बर्ष अघि
संविधानसँग बाझिने प्रदेशका कानुन खारेज हुन्छ : मन्त्री ढकालSandesh
Image विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सङ्घले संविधानअनुसार कानुन निर्माण गर्ने हुनाले यस सम्बन्धमा प्रदेश सरकार अलमलिनु हुँदैन भने । मन्त्री ढकालले प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन र प्रहरी ऐन कानून निर्माण सम्बन्धमा सरकारले आन्तरिक गृहकार्य सुरु गरिसकेको बताए । प्रदेश सरकारको भावना र चाहानाप्रति सङ्घीय सरकार गम्भीर रहेको भन्दै मन्त्री ढकालले आवश्यक कानून निर्माण गरी यथोचित समयमा प्रदेश सरकारको मागलाई सम्बोधन गर्ने प्रस्ट पारे । एक...पूरा अंश
+२
जबाफ
३१५४ हेरिएको
६ बर्ष अघि
गच्छदार बने कांग्रेस उपसभापति, निधिको संयोजकत्वमा भ्रातृ संस्था व्यवस्थापन समितिMakalu
Image नेपाली कांग्रेसको महासमिति बैठकको मिति सरेको छ । मंसिर ५ गतेदेखि काठमाडौंमा हुने भनिएको महासमिति बैठक अब मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म काठमाडौंमा नै हुने भएको छ । मंगलबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले विधान संशोधन मस्यौदा समितिको प्रतिवेदनको अध्ययन र छलफल गर्न नभ्याइएकाले महासमितिको बैठकको मिति सार्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
+२
जबाफ
२८३७ हेरिएको
६ बर्ष अघि
बालुवाटार आउनु अघि गिरिजा बाबुलाई पोखरामै भेट्न चाहन्थे दाहाल र भट्टराईreeshav
Image जनआन्दोलन ०६२/०६३ ले सफलता पाएपछि नेकपा माओवादीका नेताहरु गिरिजाप्रसाद कोइरालालाई भेट्न चाहन्थे भने कोइराला तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाइ। दुवै तर्फबाट यसको चाँजो मिलाइदै थियो। आन्दोलनको सफलतापछि अवको बाटो के भनेर सल्लाह गर्दै अघि बढ्न चाहन्थे सात दल र विद्रोही माओवादी। तर माओवादी नेताहरु सिधै काठमाडौं आउन विश्वस्त भइसकेका थिएनन्।
+२
जबाफ
३१२६ हेरिएको
६ बर्ष अघि
प्रधानमन्त्री ओली माघको पहिलो साता स्वीट्जरल्याण्ड जानेreeshav
Image प्रधानमन्त्री केपी शर्मा ओली आगामी माघको पहिलो साता विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा भाग लिन स्वीट्जरल्याण्ड जाने भएका छन्। मञ्चको वैठक स्वीट्जरल्याण्डको डाभोसमा हुँदैछ। परराष्ट्र मन्त्रालयका अधिकारीले नागरिकन्यूजलाई बताएअनुसार प्रधानमन्त्री ओली उच्चस्तरीय प्रतिनिधिमण्डको नेतृत्व गर्दै आर्थिक मञ्चको बैठकमा भाग लिनेछन्।
+२
जबाफ
२३२५ हेरिएको
६ बर्ष अघि
सन् २०२३ का लागि विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरुParewa
Image लन्डनको हेन्ली एण्ड पार्ट्नर्स नामक कम्पनीले निकालेको प्रतिवेदनअनुसार जापानको पासपोर्ट सबैभन्दा शक्तिशाली छ। जापानको पासपोर्ट भएको मानिसले संसारका १९३ देशहरुमा बिना भिसा प्रवेश गर्न सक्छन्। जापान पछि लगत्तै सिंगापुर र साउथ कोरिया छन् जसका नागरिकहरू १९२ वटा देशमा भिसाबिना प्रवेश गर्न सक्छन्। नेपाललाई भने १०३औं स्थानमा राखिएको छ। नेपालको पासपोर्ट लिएर संसारका ३८ वटा देशहरुमा बिना भिसा प्रवेश गर्न सकिन्छ।
+२
जबाफ
५८०८ हेरिएको
२ बर्ष अघि
एमसीसी अमेरिकाको 'उच्च प्राथमिकतामा', प्रचण्ड नेतृत्वको सरकारले अब के गर्लाSadhu
Image मिलेनिअम च्यालेन्ज कर्पोरेशनअन्तर्गत नेपाललाई दिइएको झन्डै ६० अर्ब रुपैयाँ बराबरको अनुदान परियोजना आफ्नो उच्च प्राथमिकतामा रहने धारणा नेपालस्थित अमेरिकी राजदूतले सार्वजनिक गरेपछि सरकारले एमसीसी अघि बढाउन आफू पनि प्रतिबद्ध रहेको बताएको छ
+२
जबाफ
५२६० हेरिएको
२ बर्ष अघि
मोदीबारे बिबिसीले बनाएको वृत्तचित्र प्रसारणमा भारतमा रोकSadhu
Image भारतमा प्रधानमन्त्री नरेन्‍द्र मोदीबारे बनाइएको वृत्तचित्र (डकुमेन्ट्री) प्रदर्शनका लागि रोक लगाइएको छ। सन् २००२ मा गुजरातको मुख्यमन्त्री रहेका बेलामा भएको दंगामा मोदीको भूमिकामाथि प्रश्न उठाएर बनाइएको बिबिसीको वृत्तचित्र प्रशारण गर्न रोक लगाएको रोयटर्सले जनाएको छ। भारतको सुचना तथा प्रविधिसम्बन्धी कानुनको आपतकालीन व्यवस्थालाई टेकेर मोदीबारे बनेको वृत्तचित्र प्रदर्शनमा रोक लगाइएको सरकारका सल्लाहकार कञ्चन गुप्ताले बताएका छन्। बिबिसीले गुजरात दंगामा आधारित रहेर...पूरा अंश
+२
जबाफ
५६०८ हेरिएको
२ बर्ष अघि
Image
चिनियाँ जासुसी बेलुनलाई अमेरिकी सेनाले एट्लान्टिक महासागरमा खसाल्योRato
अमेरिकाले आफ्नो समुन्द्री क्षेत्र (एट्लान्टिक महासागर) मा घुमिरहेको चीनको जासुसी बेलुनलाई लडाकु विमानबाट मिसाइल हानेर खसालेको छ। जासूसी बेलुन यसै साताको सुरूमा मोन्टानाको आकाशमा पहिलो पटक देखिएको थियो भने शनिबार मौसमको ढाँचा पछ्याउँदै अमेरिकाको मध्य भागमा यात्रा गरेको थियो। उक्त जासूस बेलुन शनिबार क्यारोलिना तटमा उत्तरी अमेरिकाको संवेदनशील सैन्य स्थ्लहरु पार गरेपछि खसालिएको एपीले जनाएको छ।
+३
१३८५५
२ बर्ष
cron