सुरु गर्ने प्रसंगको विषय रोज्नुस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
×
टाइप गरिएका अंग्रेजी अक्षरहरुलाई नेपाली अक्षरहरुमा यसप्रकार रुपान्तरण गरिनेछ :
ka
kha
ga
gha
NGa
cha
chha
ja
jha
NYa
Ta
Tha
Da
Dha
Na
ta
tha
da
dha
na
pa
fa
ba
bha
ma
ya
ra
la
wa
sha
Sha
sa
ha
क्ष kSha
त्र tra
ज्ञ Gya
a
aa
i
ee
u
oo
e
ai
o
au
अं aM
अः a:
ka
का kaa
कि ki
की kee
कु ku
कू koo
के ke
कै kai
को ko
कौ kau
कं kaM
कः ka:
कँ kaM~
कृ kRi
कॄ kRI
क्र kra
र्क rka
क्‍ k^
क् k^
OM
+~
Ri
ऱ्या r*yaa
|
0
1
2
3
4
5
6
7
8
9
नेपालद्वारा भारत २–० ले पराजित, अघिल्लो चरणमा प्रवेशकाे सम्भावना बलियोReeshav Sarkar
Image थाइल्याण्डमा जारी एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट २०१९ अन्तर्गत समूह ‘बी’को दोस्रो खेलमा नेपालले भारतलाई २–० ले पराजित गरेको छ। जितसँगै नेपालले अघिल्लो चरणमा पुग्ने सम्भावना जिवितै राखेको छ। पहिलो खेलमा आयोजक थाइल्याण्डसँग ३–० ले पराजित भएको नेपाललाई छनोटको सम्भावना जीवितै राख्न आजको खेलमा जित्नैपर्ने दबाब थियो।
+९
जबाफ
३८७८ हेरिएको
६ बर्ष अघि
एन्फा बाट नेपाली महिला फूटबल खेलाडीले पुरुष सरह परिस्स्रामिक पाउनेdronacharya
Image अमेरिका जस्तो संसारका धेरै देशहरुमा महिला खेलाडीले पुरुष सरह सरकार बाट परिसर्मिक नपाएको बेला नेपालमा भने राष्ट्रिय महिला फुटबल टोलीका सदस्यहरुलाई पनि पुरुष खेलाडीहरु सरह समान पारिश्रमिक दिने निर्णय गरेको छ। अब राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुले मासिक १८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । धेरै देशमा यो बिषय महिला फूटबलले पुरुष फूटबल जस्तो "कमेर्सेअल लाभ" गर्न नसक्ने भनेर लागु हुन सकिरहेको छैनन् । नेपाली चेली हरुले पुरुष फूटबल टोलि भन्दा बढी सफलता पहिरकेह्को बेला एन्फाको यो कदम सर्हानिय छ ।
+६
जबाफ
२४७१४ हेरिएको
२ बर्ष अघि
अष्ट्रेलिया ८९ रनमै अलआउट, पाकिस्तानको सनसनीपूर्ण जितReehav Sarkar
Image टि-ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा पाकिस्तानले अष्ट्रेलियामाथि सनसनीपूर्ण जित निकालेको छ । पाकिस्तानले बुधबार राति सम्पन्न भएको पहिलो खेलमा अष्ट्रेलियालाई ६६ रनले पराजित गर्न सफल भयो । पाकिस्तानले चमत्कारीपूर्ण प्रदर्शन गर्दै जित निकालेको हो ।
+५
जबाफ
३९९४ हेरिएको
६ बर्ष अघि
लेस्टर सिटीका थाई मालिक बिचाईको हेलिकोप्टर दुर्घटनामा गयो ज्यानAnnapurna
Image इङ्गलिस प्रिमियर लिग पूर्व च्याम्पियन लेस्टर सिटीका थाई मालिक अर्बपति विचाई श्रीवादधानप्रभाकोे रङ्गशाला नजिकै भएको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । शनिबार राति इङ्लिस प्रिमियर लिग अन्तर्गत वेस्टह्यामसँग घरेलु मैदान किङ पावर स्टेडियममा भएको खेल १–१ गोलको बराबरीमा सकिएपछि मैदानबाट उडेको बिचाई सवार हेलिकोप्टर दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।
+५
जबाफ
४३०४ हेरिएको
६ बर्ष अघि
नेपाल भारतसँग भिड्दै, नेपाललाई जित्नैपर्ने दबाबreeshav
Image थाइल्याण्डमा जारी एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट २०१९ अन्तर्गत समूह ‘बी’को दोस्रो खेलमा नेपालले शुक्रबार (आज) चिरपरिचित टोली भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो ३ बजेदेखि थाइल्याण्डको चोनबुरीस्थित चोनबुरी रंगशालामा सुरु हुनेछ।
+४
जबाफ
२९४४ हेरिएको
६ बर्ष अघि
रियल मड्रिडकाे प्रशिक्षकबाट जुलेन लाेपेतेग्वी बर्खास्तreeshav
Image स्पेनिस क्लब रियल मड्रिडले मुख्य प्रशिक्षकका रूपमा रहेका जुलेन लाेपेतेग्वीलार्इ बर्खास्त गरेकाे छ । उनलार्इ बर्खास्त गरेसँगै अस्थार्इ प्रशिक्षकका रूपमा सेन्टियागाे साेलारीलार्इ मुख्य प्रशिक्षककाे जिम्मेवारी दिइएकाे छ । स्राेतका अनुसार केही हप्तामै स्थार्इ प्रशिक्षक नियुक्त गर्ने याेजनामा क्लब रहेकाे छ । क्लबका पूर्व प्रशिक्षक जिनेदिन जिदानकाे बहिर्गमनसँगै ४ महिना अघिमात्र रियल मड्रिडले लाेपेतेग्वीलार्इ मूख्य प्रशिक्षककाे रूपमा क्लबमा...पूरा अंश
+४
जबाफ
२७९१ हेरिएको
६ बर्ष अघि
पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्छः महराreeshav
Image सभामुख कृष्णबहादुर महराले पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्ने बताएका छन्। क्विन्स इभेन्ट्सको आयोजनामा आजदेखि पोखरामा सुरु भएको पोखरा प्रिमियम लिगको उद्घाटन गर्दै महराले प्रकृतिको बरदान रहेको पोखराको पर्यटनसँग खेललाई जोड्न सकिने बताए।हरेक वर्ष अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्नसके त्यसले पोखराको सुन्दरता र यहाँका विभिन्न पक्षलाई देश विदेशमा पुर्याउने सभामुख महराको भनाइ थियो। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाई...पूरा अंश
+३
जबाफ
१९७३ हेरिएको
६ बर्ष अघि
नेपालको परीक्षा आज , पाँचाै खेलमा पाकिस्तानसँग भिड्दैMakalu
Image थाईल्याण्डमा जारी एएफसी अण्डर १९ वुमन्स च्याम्पियन्सीपको छनोट अन्र्तगत समुह बीको पाँचौ खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । थाईल्याण्डको चोनबुरीस्थित अन्तराष्ट्रिय फुटबल मैदानमा नेपाली समयानुसार दिउँसो पौने ३ बजे प्रतिस्पर्धा सुरु हुनेछ । कमजोर टोली पाकिस्तानलाई हराउन सके, समुह उपविजेताको रुपमा अघिल्लो चरण प्रवेश गर्ने नेपालको सम्भावना बलियो बन्नेछ । तर आजै हुने समुहको अर्को खेलमा थाईल्याण्डले भारतलाई हराउनुपर्नेछ । पहिलो खेलमा थाईल्याण्डसँग ३–० ले पराजित...पूरा अंश
+३
जबाफ
२३९० हेरिएको
६ बर्ष अघि
नेपाल टी–२० क्रिकेट लिगमा फिक्सिङको आशंकाSadhu
Image नेपाल टी–२० क्रिकेट लिगको पहिलो संस्करणले राम्रो सुरुवात गरेको छैन किनकी एकातिर खेलाडीहरुले पारिश्रमिक पाएका छैनन्, अर्कातिर फिक्सिङको आरोप लागेको छ । यसले क्रिकेट संघको आयोजना र सेभेन थ्री स्पोर्टस कम्पनीको व्यवस्थापनमा भइरहेको नेपाल टी–२० माथि नै प्रश्न उठेको छ । नेपाल टी–२० क्रिकेट लिगको संचालनको जिम्मा पाएको सेभेन थ्री स्पोर्टस भारतीय नागरिक जतिन अहुवालियाले सञ्चालन गर्छन र यो सट्टेबाजी घरसमेत सञ्चालन गर्ने उद्देश्यले भारतमा दर्ता भएको कम्पनी हो ।
+३
जबाफ
१२७१५ हेरिएको
२ बर्ष अघि
अरबी देशको फूटबलमा सक्रिय सहभागिता बढ्दैdronacharya
Image फूटबल स्टार क्रिस्टियानो रोनाल्डो प्रत्येक वर्ष साउदी क्लब अल नासर बाट १७ करोड ७० लाख पाउन्ड(झन्डै २८ अर्ब नेपाली रुपैयाँ) पारिश्रमिकमा अनुबंदधन भएका छन् । धेरै विवादमा बिस्व कप आयोजना गर्न पाएको कतारले प्रतियोगिता भने सफलता पुर्बक आयोजना गर्यो । अब साउदी अरबले पनि २०३० को बिस्व कप आयोजन गर्न रोनाल्डोलाई एमबासडर बनाएर आफुलाई पेश गर्न गइरहेको छ । यो बिषयमा फेरी पनि पश्चिमा मुलुक ले मानव अधिकार, महिला र लैंगिक अधिकार र माधक पदार्थको बिसय निकालेर कतारको जस्तो साउदी अरबको पनि पेशलाई अलोचना हुन्छ भनेर अनुमान गर्न सकिन्छ । स्मरण रहोस इंगलैंड ले १९६६ मा बिस्व कप आयोजना गर्दा तेस्त्रो लिंगी हुनु...पूरा अंश
+३
जबाफ
१२७३७ हेरिएको
२ बर्ष अघि
ओलम्पिकमा सहभागी हुन महिला टोली म्यानमार प्रस्थानSandesh
Image महिला ओलम्पिक फुटबलको एसियाली छनोटमा सहभागी हुन महिला टोली आज चीनबाट म्यानमार जाँदैछ । चीनमा ३ वटा मैत्रीपूर्ण खेल खेलेको नेपाली टोली सोझै म्यानमार जाने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । मैत्रीपूर्ण खेलमा नेपाली टोलीले २ मा जित र १ मा हार व्यहोरेको थियो । मैत्रीपूर्ण खेलका लागि चीन गएका २२ सदस्यीय टोलीबाट ५ जना खेलाडी स्वदेश फर्कने छन् भने १९ वर्ष मुनिका ३ जना खेलाडी अञ्जना मगर, सरु लिम्बु, मञ्जली कुमारी योञ्जन म्यानमार पुग्ने एन्फाले जनाएको छ ।
+२
जबाफ
१८३१ हेरिएको
६ बर्ष अघि
स्वारेज चम्किँदा लिग लिडर बार्सिलोनाको जितreeshav
Image लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित हात पारेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले उसैको घरेलु मैदानमा रायो भालेसानोलाई ३–२ ले हराएको हो । बार्सिलोनाको जितमा लुइस स्वारेजले २ गोल गरे । त्यस्तै, ओसुमाने डेम्बेलेले १ गोल गरे । यता, भालेसानोका लागि भने जोसे पोजो र अल्भारो ग्रासियाले गोल गरेका थिए । खेलको ११औं मिनेटमा नै स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, खेलको ३५औं मिनेटमा पोजोले गोल गर्दै भालेसानोलाई १–१ गोलको बराबरीमा...पूरा अंश
+२
जबाफ
२२०० हेरिएको
६ बर्ष अघि
सन्दीप पाकिस्तान सुपर लिग खेल्नेreeshav
Image नेपाली क्रिकेटर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग ‘पिएसएल’ खेल्ने भएको छ । मंगलबार भएको अक्सनमा लाहोर क्वालान्डर्सले सन्दीपलाई अनुबन्ध गरेको हो । सन्दीपलाई लाहोरले गोल्ड क्याटागोरीबा पहिलो नम्बरमा टिममा लिएको हो । सन्दीपले न्यूनतम ५० हजार डलर पारिश्रमिक पाउने छन् ।
+२
जबाफ
२००१ हेरिएको
६ बर्ष अघि
नेपाल ए डिभिजन लिग फाल्गुण बाट सुरु हुने ।dronacharya
Image सहिद स्मारक ‘ए’ डिभिजन लिग फेरि सरेर फागुन १९ गतेबाट हुने सहमति भएको छ । यसअघि एन्फाले पुस २६ गतेदेखि सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने निर्णय गरेको थियो । विगतका वर्षहरूमा प्रदान गर्दै आएको तयारी खर्चबापतको १५ लाख रुपैयाँ बढाएर २५ लाख दिन एन्फा सहमत भएको थियो । एन्फाले गत वर्षको बक्यौता साढे सात लाख रुपैयाँ क्लबहरूलाई दिन बाँकी नै छ । यहि कारणले प्रतियोगिता धकेलिएको थियो । ओरालो लागेको नेपाली फूटबललाई यस लिगले केहि उर्जा दिन्छ भन्ने कामना गरौ ।
+२
जबाफ
१२८४४ हेरिएको
२ बर्ष अघि
चेल्सीले युरोपका शीर्ष तीन लिगभन्दा बढी रकम खर्च गरेको छdronacharya
Image चेल्सीले विश्वकप विजेता एन्जो फर्नान्डिजका लागि १० करोड ६८ लाख पाउन्ड को बेलायती कीर्तिमानी स्थानान्तरण को पुष्टि गरेको छ। इंग्लिस क्लबहरूले जनवरी ट्रान्सफर विन्डोमा रेकर्ड £ 815 मिलियन खर्च गरे, 2018 मा £ 430 मिलियनको अघिल्लो उच्च र गत जनवरीको आँकडा लगभग तीन गुणा भन्दा धेरै टाढा। स्पेन, इटाली, जर्मनी र फ्रान्सका युरोपका अन्य तथाकथित 'बिग फाइभ' लिगमा कुल खर्च २२ करोड ५० लाख पाउन्ड मात्र थियो । चेल्सीले कीर्तिमानी फर्नान्डिजलाई अनुबन्ध गरेको छ र फरवार्ड माइखाइलो मुड्रिकसँग ८८.५ मिलियन पाउन्डमा सम्झौता गरेको छ। ब्लुजको लगभग...पूरा अंश
+२
जबाफ
१३२६२ हेरिएको
१ बर्ष अघि
विस्तृतमा »
Image
पेले: १० नम्बर जर्सी लगाउने ब्रजिलका यी विश्वप्रसिद्ध फुटबल खेलाडीबारे कम सुनिएका १० तथ्यParewa
फुटबलका सम्राट उपनामले पनि परिचित महान् फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। गत अक्टोबर २३ मा उनले आफ्नो जन्मदिन मनाएका थिए। उनलाई ठूलो आन्द्राको क्यान्सर भएको थियो। उनी मिर्गौला र प्रोस्टेटको समस्याबाट पनि पीडित थिए। पेलेबारे तपाईँले थाहा नपाएको हुनसक्ने १० कथा हेर्नुहोस्
+३
१२६६७
२ बर्ष
cron