सुरु गर्ने प्रसंगको विषय रोज्नुस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
×
टाइप गरिएका अंग्रेजी अक्षरहरुलाई नेपाली अक्षरहरुमा यसप्रकार रुपान्तरण गरिनेछ :
ka
kha
ga
gha
NGa
cha
chha
ja
jha
NYa
Ta
Tha
Da
Dha
Na
ta
tha
da
dha
na
pa
fa
ba
bha
ma
ya
ra
la
wa
sha
Sha
sa
ha
क्ष kSha
त्र tra
ज्ञ Gya
a
aa
i
ee
u
oo
e
ai
o
au
अं aM
अः a:
ka
का kaa
कि ki
की kee
कु ku
कू koo
के ke
कै kai
को ko
कौ kau
कं kaM
कः ka:
कँ kaM~
कृ kRi
कॄ kRI
क्र kra
र्क rka
क्‍ k^
क् k^
OM
+~
Ri
ऱ्या r*yaa
|
0
1
2
3
4
5
6
7
8
9
बिज्ञ देखि ब्रोकर सम्म, ब्रोकर देखि बिज्ञ सम्मbaburd
corrupt_system.jpg (यस ब्यङ्ग्यात्मक लेख/ब्लग लेखकको बिशुद्द व्यक्तिगत धारणा हो। यसमा नेपालका बिज्ञ र ब्रोकरको अन्तर सम्वन्धलाइ पटाक्षेप गर्न खोजिएको मात्र हो। धेरै बिज्ञहरुको जिवनसंग मेल खान सक्छ, लेखकले क्षमाको अनुरोध गर्दछ ।) गृहमन्त्रिका सुरक्षा सल्लाहकार यानेकी सुरक्षा बिज्ञ ततकालिन मन्त्री संगै भुटानी शरणार्थी काण्डका मानव तस्करी गर्ने लिस्टमा परे, अर्थात मानव तस्करीका ब्रोकर । एक जना बिज्ञ टेलिभिजन पत्रकारले राजनीतिक बिज्ञ बन्ने भन्दै पेशा परीवर्तन गरेर...पूरा अंश
+७
जबाफ
२६८९ हेरिएको
२ महिना अघि
एक सूफी कथा "को कससँग बाँधिएको छ"amurta
enlightment.jpg एक सूफी गुरु आफ्ना चेलाहरुसंग एउटा बजारको बाटो हिड्दै थिए | त्यही बेला एक किसान एउटा गाईलाई घाँटीमा बाँधेको डोरीले तानेर आफ्नो घरतर्फ लागिरहेका थिए | त्यो देखेर सूफीले आफ्ना चेलाहरुलाई प्रस्न सोधे: " लौ भन | को कससँग बाँधिएको छ ? गाई किसानसँग बाँधिएको छ कि किसान गाईसँग बाँधिएको छ ? " | चेलाहरुले तुरुन्तै जवाफ फर्काए कि त्यो गाई किसानसँग बाँधिएको छ | यो सुनेर सूफीले त्यो गाईको घाँटीमा बाधेको डोरी काटी दिए | गाई एक क्षण पनि नपर्खीकन भाग्न थाल्यो र किसान गाईको...पूरा अंश
+३
जबाफ
१९५४१ हेरिएको
१० महिना अघि
एम्बुलेन्स रोकेर भीआईपीको सवारी कहिलेसम्म ?Sadhu
Image शिखा बस्नेत लेख्नु हुन्छ : कालो सिसा भएको गाडीलाई दिने प्राथमिकता अब एम्बुलेन्सलाई पनि दिने कि ? हामी सबैलाई आ-आफ्नो गन्तव्यमा पुग्न हतार भएतापनि त्यो एम्बुलेन्समा भएको मानिस कहींकतै हामी या हाम्रो आफन्त नि हुन सक्छ कि भनी एकचोटि सोच्न जरुरी छ।
जबाफ
१०१३० हेरिएको
१० महिना अघि
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : चिनियाँ ‘ऋणको पासो’ या भूराजनीतिक द्वन्द्वNepali
Image श्याम उपाध्याय लेख्नु हुन्छ: अहिले तत्कालको हाम्रो चासो भनेको पोखरा विमानस्थल निर्माणको लागि लिइएको ऋण र त्यो तिर्न सक्ने हाम्रो क्षमता छ कि छैन भन्ने हो । सो ऋणको कुल रकम २२ अर्ब रुपैयाँ बापत नेपालले ब्याज मात्रै वार्षिक ३३ करोड रुपैयाँ चीनको एक्जिम बैंकलाई बुझाउनुपर्नेछ। पोखरा विमानस्थलबाट हुनसक्ने आन्तरिक र अन्तर्राष्ट्रिय उडानको संभाव्यता हेर्दा विमानस्थल संचालनबाट प्राप्त हुनसक्ने प्रतिफल उक्त ऋणको ब्याज तिर्न पर्याप्त हुने देखिंदैन र यो ऋण तिर्न अर्को ऋण लिनुपर्ने अवस्था...पूरा अंश
+१
जबाफ
१०२२३ हेरिएको
११ महिना अघि
शिक्षा सुधारमा नेपालले फिनल्यान्डसंग सिक्न सक्ने राम्रो पाठRato
Image सौरेन्द्रबहादुर शाहले शिक्षा सुधारको लागि नेपालले फिनल्यान्डसंग सिक्न सक्ने केहि कुराहरु राख्नु भएको छ। पहिले अतिरिक्त क्रियाकलाप, शिक्षक नियुक्तिमा कडाइ, न परीक्षा न धेरै गृहकार्य र अंकमा भन्दा आधारभूत पक्षमा ध्यान जस्त्ता कुरा महत्त्वपूर्ण रहेको वहाँको भनाई छ। विभिन्न मनोवैज्ञानिक अन्वेषण अनुसार, सुरुआती उमेरमा पढाइभन्दा अतिरिक्त क्रियाकलापहरूमा ध्यान दिए भने बालबालिकाको समग्र मानसिक र बौद्धिक क्षमतामा उल्लेख्य वृद्धि हुँदै जान्छ । फिनल्यान्डमा...पूरा अंश
+२
जबाफ
१०१७७ हेरिएको
११ महिना अघि
दर्शनशास्त्र विभागको पतन र आर्टिफिसियल इन्टेलिजेन्सको उदयले पार्ने प्रभावSadhu
Image कमल ढकाल लेख्नु हुन्छ : आजकल शिक्षण संस्थाहरूमा विचार, तर्क र दर्शनको चर्चा कम हुन्छ। राम्रो जागिर पाउनको लागि मात्र डिग्री लिनुपर्ने बाध्यताले हाम्रो शिक्षा प्रणाली शिक्षित मजदूर उत्पादन गर्ने कारखाना जस्तै भएको छ। हामी पनि डाक्टर, कलाकार, इन्जिनियर, प्रोफेसर वा वैज्ञानिक बन्न रुचाउँछौं। यी नयाँ नामले हामीलाई गर्वको वर्षा गराउँछ र अहंकारको उत्तानो भाँडो भरिन्छ।
+१
जबाफ
१३४२८ हेरिएको
११ महिना अघि
विश्वविद्यालयहरूमा चाहिएको आमूल परिवर्तनSadhu
Image नेपालमा उच्च शिक्षण संस्थाहरू कतिसम्म अस्तव्यस्त छन् भन्ने पछिल्लो उदाहरण खुला विश्वविद्यालय बनेको छ । प्रवेश परीक्षा उत्तीर्ण गरेर एलएलबी गरिरहेका, उपलब्ध भर्ना सूची अनुसार ४२८ विद्यार्थीलाई हालै बार काउन्सिलले अधिवक्ताको परीक्षामा नराख्ने जनाएको छ । र, यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । यस्तो अवस्था आउनुमा विद्यार्थीकेन्द्रित शिक्षण पद्धतिको विकास तथा पाठ्यक्रम परिमार्जन गर्न नसक्नुलाई औंल्याइएको छ ।
जबाफ
९९३२ हेरिएको
११ महिना अघि
२१औं शताब्दीमा जान्नैपर्ने २१ कुराSadhu
Image कमल ढकाल लेख्नुहुन्छ : म विज्ञानको विद्यार्थी र पूर्वीय दर्शनमा रुचि राख्ने मान्छे। गत हप्ता इजरायलका इतिहासका प्राध्यापक युवल नोह हरारीकृत दुई पुस्तक ‘सेपियन्स’ र ‘२१औं शताब्दीमा जान्नैपर्ने २१ पाठ’ पढ्ने मौका मिल्यो। मलाई उनको पुस्तकको सारांश उल्था गर्न मन लाग्यो। विश्वबजारमा भाषा वा आर्थिक कारणले पहुँच नभएका तर यस्ता किताब पढ्न उत्सुक नेपाली पाठकलाई पनि सहयोग पुग्ने देखेर आफूले बुझेअनुसार सारांश खिच्ने प्रयास गरेको छु
जबाफ
९९६९ हेरिएको
११ महिना अघि
पृथ्वीमा ८ अर्ब मान्छेको कोलाहलRato
Image यो लेख पढिरहँदा तपाईं-हामीलाई चिनाउन प्रयोग गरिने आधुनिक मानव (होमो सेपियन्स) को सिंगो परिवारको जनसंख्या आठ अर्बमा थप भइसकेको छ। प्रतिसेकेन्ड यो संख्यामा बढोत्तरी भइरहेको छ। गएको नोभेम्बर १५ तारिखका दिन विश्वको जनसंख्या ८ अर्ब पुगेको संयुक्त राष्ट्रसंघीय जनसंख्या एकाइले घोषणा गरेको छ।
जबाफ
९९०५ हेरिएको
११ महिना अघि
किशोरकिशोरीले सहमतिमा राखेको यौन सम्बन्ध किन अपराध?Rato
Image “एज अफ कन्सेन्ट” अर्थात् सहमतिमा यौन सम्बन्ध राख्ने उमेर नपुगेका किशोरकिशोरीले सहमतिमै सम्बन्ध राखे त्यसलाई अपराध मान्न नहुने भन्ने धारणा बढेको पाइन्छ। बीबीसीको लगि गीता पाण्डे लेख्नु हुन्छ : अठार वर्षमुनि नपुगी सहमतिमै यौन सम्बन्ध राख्दा विशेषगरी किशोरहरूलाई मर्का परेको देखिन्छ।
जबाफ
९६६६ हेरिएको
११ महिना अघि
प्रकृतिसँग बालबालिका : सबै अभिभावकहरुले पढ्न आवश्यकRaja
Image मेरी साथीकी छोरी गाउँमा बस्ने आफन्तकहाँ गएकी थिइन् । फर्केपछि उनले ‘मामु, मैले चिउरा फल्ने रूख देखें नि !’ भनिछन् । यो प्रसंग मलाई सुनाउँदै गर्दा, साथी निकै मज्जाले हाँसेकी थिइन् । त्यस्तै, केही दिनअघि मेरी दिदीकी छोरी तराई घुम्न गएकी थिइन्, उनले मलाई भिडियो कल गर्दै ‘मैले भैंसीले स्विमिङ गरेको देखें नि !’ भनिन् । उनको कुरा सुन्नासाथ म पनि हाँसें  ..... यमुना पराजुली अधिकारीको यो लेख सबै अभिभावकहरुले पढ्न आवश्यक छ ।
+५
जबाफ
१६३०३ हेरिएको
११ महिना अघि
Image
प्रकृतिसँग बालबालिका : सबै अभिभावकहरुले पढ्न आवश्यकRaja
मेरी साथीकी छोरी गाउँमा बस्ने आफन्तकहाँ गएकी थिइन् । फर्केपछि उनले ‘मामु, मैले चिउरा फल्ने रूख देखें नि !’ भनिछन् । यो प्रसंग मलाई सुनाउँदै गर्दा, साथी निकै मज्जाले हाँसेकी थिइन् । त्यस्तै, केही दिनअघि मेरी दिदीकी छोरी तराई घुम्न गएकी थिइन्, उनले मलाई भिडियो कल गर्दै ‘मैले भैंसीले स्विमिङ गरेको देखें नि !’ भनिन् । उनको कुरा सुन्नासाथ म पनि हाँसें  ..... यमुना पराजुली अधिकारीको यो लेख सबै अभिभावकहरुले पढ्न आवश्यक छ ।
+३
१६३०३
११ महिना
cron