मेरी साथीकी छोरी गाउँमा बस्ने आफन्तकहाँ गएकी थिइन् । फर्केपछि उनले ‘मामु, मैले चिउरा फल्ने रूख देखें नि !’ भनिछन् । यो प्रसंग मलाई सुनाउँदै गर्दा, साथी निकै मज्जाले हाँसेकी थिइन् । त्यस्तै, केही दिनअघि मेरी दिदीकी छोरी तराई घुम्न गएकी थिइन्, उनले मलाई भिडियो कल गर्दै ‘मैले भैंसीले स्विमिङ गरेको देखें नि !’ भनिन् । उनको कुरा सुन्नासाथ म पनि हाँसें .....
यमुना पराजुली अधिकारीको यो लेख सबै अभिभावकहरुले पढ्न आवश्यक छ ।