सुरु गर्ने प्रसंगको विषय रोज्नुस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
×
टाइप गरिएका अंग्रेजी अक्षरहरुलाई नेपाली अक्षरहरुमा यसप्रकार रुपान्तरण गरिनेछ :
ka
kha
ga
gha
NGa
cha
chha
ja
jha
NYa
Ta
Tha
Da
Dha
Na
ta
tha
da
dha
na
pa
fa
ba
bha
ma
ya
ra
la
wa
sha
Sha
sa
ha
क्ष kSha
त्र tra
ज्ञ Gya
a
aa
i
ee
u
oo
e
ai
o
au
अं aM
अः a:
ka
का kaa
कि ki
की kee
कु ku
कू koo
के ke
कै kai
को ko
कौ kau
कं kaM
कः ka:
कँ kaM~
कृ kRi
कॄ kRI
क्र kra
र्क rka
क्‍ k^
क् k^
OM
+~
Ri
ऱ्या r*yaa
|
0
1
2
3
4
5
6
7
8
9
बिज्ञ देखि ब्रोकर सम्म, ब्रोकर देखि बिज्ञ सम्मbaburd
corrupt_system.jpg (यस ब्यङ्ग्यात्मक लेख/ब्लग लेखकको बिशुद्द व्यक्तिगत धारणा हो। यसमा नेपालका बिज्ञ र ब्रोकरको अन्तर सम्वन्धलाइ पटाक्षेप गर्न खोजिएको मात्र हो। धेरै बिज्ञहरुको जिवनसंग मेल खान सक्छ, लेखकले क्षमाको अनुरोध गर्दछ ।) गृहमन्त्रिका सुरक्षा सल्लाहकार यानेकी सुरक्षा बिज्ञ ततकालिन मन्त्री संगै भुटानी शरणार्थी काण्डका मानव तस्करी गर्ने लिस्टमा परे, अर्थात मानव तस्करीका ब्रोकर । एक जना बिज्ञ टेलिभिजन पत्रकारले राजनीतिक बिज्ञ बन्ने भन्दै पेशा परीवर्तन गरेर...पूरा अंश
+७
जबाफ
१६३२४ हेरिएको
८ महिना अघि
प्रकृतिसँग बालबालिका : सबै अभिभावकहरुले पढ्न आवश्यकRaja
Image मेरी साथीकी छोरी गाउँमा बस्ने आफन्तकहाँ गएकी थिइन् । फर्केपछि उनले ‘मामु, मैले चिउरा फल्ने रूख देखें नि !’ भनिछन् । यो प्रसंग मलाई सुनाउँदै गर्दा, साथी निकै मज्जाले हाँसेकी थिइन् । त्यस्तै, केही दिनअघि मेरी दिदीकी छोरी तराई घुम्न गएकी थिइन्, उनले मलाई भिडियो कल गर्दै ‘मैले भैंसीले स्विमिङ गरेको देखें नि !’ भनिन् । उनको कुरा सुन्नासाथ म पनि हाँसें  ..... यमुना पराजुली अधिकारीको यो लेख सबै अभिभावकहरुले पढ्न आवश्यक छ ।
+५
जबाफ
२२८१२ हेरिएको
१ बर्ष अघि
खच्चडको घन्टी बज्ने सडकमा बाइकका हर्न बज्न थालेreeshav
Image भैरहवा लिबैयाका २५ वर्षीय रोहित शाहीलाई डोल्पा पुगेर नेपालकै गहिरो ताल फोक्सुण्डो हेर्ने वर्षौदेखिको रहर हो। उनलाई आफ्नो रहर पूरा होला भन्ने लागेको थिएन। तर, अहिले रहर पूरा भएको छ। दुर्गमता र भोगोलिक बिकटताले सडक यातायातको अभावमा डोल्पा पुगेर फोक्सुण्डो हेर्ने भैरहवा लिबैयाका रोहित शाहीको सपना सपनामै सिमित भएको थियो।
+४
जबाफ
१९८५ हेरिएको
६ बर्ष अघि
एक सूफी कथा "को कससँग बाँधिएको छ"amurta
enlightment.jpg एक सूफी गुरु आफ्ना चेलाहरुसंग एउटा बजारको बाटो हिड्दै थिए | त्यही बेला एक किसान एउटा गाईलाई घाँटीमा बाँधेको डोरीले तानेर आफ्नो घरतर्फ लागिरहेका थिए | त्यो देखेर सूफीले आफ्ना चेलाहरुलाई प्रस्न सोधे: " लौ भन | को कससँग बाँधिएको छ ? गाई किसानसँग बाँधिएको छ कि किसान गाईसँग बाँधिएको छ ? " | चेलाहरुले तुरुन्तै जवाफ फर्काए कि त्यो गाई किसानसँग बाँधिएको छ | यो सुनेर सूफीले त्यो गाईको घाँटीमा बाधेको डोरी काटी दिए | गाई एक क्षण पनि नपर्खीकन भाग्न थाल्यो र किसान गाईको...पूरा अंश
+३
जबाफ
२९११७ हेरिएको
१ बर्ष अघि
हराउँछन् तर भेटिंदैनन् बालबालिकाreeshav
Image विभिन्न क्षेत्रबाट हराएका बालबालिका भेटिनेक्रम धेरै कम देखिएको छ । उनीहरुलाई घरेलु काममा प्रयोग गर्ने गरेकाले भेटिनेक्रम न्यून देखिएको हो । कतिपय अवस्थामा भेटिएका बालबालिकाको विवरण अभिभावकले पनि दिंदैनन् । चालु आर्थिक वर्षको तीन महिनामा हराएका बालबालिकामध्ये ३६ प्रतिशत मात्रै फेला परे । ६४ प्रतिशतको अवस्था अज्ञात नै छ । गएको वर्ष हराएकामध्ये ६० प्रतिशत बालबालिका अझै बेखबर छन् ।
+२
जबाफ
१७७० हेरिएको
६ बर्ष अघि
निर्मला हत्या प्रकरण : एसपीमाथिको कारवाही कठोर कि लचिलो ?reeshav
Image निर्मला पन्तको बलात्कार र हत्या प्रकरण सुल्झाउन नसक्दा दबावमा परेको सरकारले दुई विवादित प्रहरी अधिकृतलाई बर्खास्त गरेर जनआक्रोश मत्थर पार्ने प्रयास गरेको छ । अनुसन्धानमा लापरवाही गरेको आरोप लागेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र वडा प्रहरी कार्यालय, महेन्द्रनगरका प्रमुख इन्स्पेक्टर जगदिश भट्ट सेवाबाट बर्खास्त भएका हुन् ।
+२
जबाफ
१८९७ हेरिएको
६ बर्ष अघि
शिक्षा सुधारमा नेपालले फिनल्यान्डसंग सिक्न सक्ने राम्रो पाठRato
Image सौरेन्द्रबहादुर शाहले शिक्षा सुधारको लागि नेपालले फिनल्यान्डसंग सिक्न सक्ने केहि कुराहरु राख्नु भएको छ। पहिले अतिरिक्त क्रियाकलाप, शिक्षक नियुक्तिमा कडाइ, न परीक्षा न धेरै गृहकार्य र अंकमा भन्दा आधारभूत पक्षमा ध्यान जस्त्ता कुरा महत्त्वपूर्ण रहेको वहाँको भनाई छ। विभिन्न मनोवैज्ञानिक अन्वेषण अनुसार, सुरुआती उमेरमा पढाइभन्दा अतिरिक्त क्रियाकलापहरूमा ध्यान दिए भने बालबालिकाको समग्र मानसिक र बौद्धिक क्षमतामा उल्लेख्य वृद्धि हुँदै जान्छ । फिनल्यान्डमा...पूरा अंश
+२
जबाफ
१२१५३ हेरिएको
१ बर्ष अघि
माथिल्लो मुस्ताङको सेरोफेरो, जता हेर्‍याे उतै राम्रोAnkit
Image भनिन्छ, गन्तव्य होइन, यात्रामा रमाइलो गर्नुपर्छ । तर, माथिल्लो मुस्ताङलाई गन्तव्य बनाएर भिरालो बाटोमा यात्रा गरिरहँदा कुनै ‘एडेभेन्चर गेम’ खेलेजस्तै हुने । तल हेर्दा अत्यासलाग्दो भीर, माथि उस्तै मुटु कमाउने पखेरा । त्यसैलाई मध्यबाट काटेर बनाइएको साँघुरो बाटो । बाटोको चौडाई पनि कस्तो भने, मुस्किलले जीप अटाउने । चट्टानलाई चिरेको बाटोबाट यात्रा गरिरहँदा स–सना खोल्सा, स–सना झरनाको सौन्दर्यले भन्दा पनि डरले बढी ठाउँ ओगट्ने । ‘डर के आगे जित है’ भन्दै आफुले आफैलाई ढाडस दिदै...पूरा अंश
+१
जबाफ
१३१८ हेरिएको
६ बर्ष अघि
महान् संगीतकर्मीको मध्यम बायोपिक [फिल्म समीक्षा : बोहेमन रापसोडी]reeshav
Image सन् ७० र ८० को दशकमा सांगीतिक समूह क्वीनले संसारभर तरंग सिर्जना गर्‍यो । ब्यान्डका अनेकौँ गीत आज पनि उत्तिकै लोकप्रिय छन् । त्यसमध्ये बोहेमन रापसोडी विशेष मानिन्छ । यही गीतको नाममा बनाइएको फिल्मले क्वीनलाई फेरि एकपटक सर्वत्र चासो र चर्चामा ल्याएको छ । त्यसो त, फिल्म समग्र ब्यान्डभन्दा यसको फ्रन्टम्यान फ्रेडी मरकेरीमा केन्द्रित छ । मरकेरी यस्ता जादूयी क्षमताका कलाकार हुन्, जसले गायकी, हुलिया, हाउभाउमा कसैलाई पछ्याएनन् । अर्थात्, एउटा विद्रोही थिए उनी । सामान्य परिवारमा...पूरा अंश
+१
जबाफ
१७२१ हेरिएको
६ बर्ष अघि
स्वतन्त्र देशका अस्वतन्त्र श्रमिकPrajwal
Image प्रथम विश्वयुद्ध अन्त्य भएको सय वर्ष पुग्दैछ, २५ कात्तिकमा । नेपालले यस युद्धलाई कसरी सम्झने भन्ने प्रश्नका दुई उत्तर सर्वत्र हावी छन् । पहिलो, यस युद्धपछि विश्वस्तरमा नेपालले आफ्नो स्वाधीनता झन् सुनिश्चित गर्‍यो । दोस्रो, संसारभर आफ्नो देशका लागि त्याग र बलिदान गर्ने वीर योद्धाहरूबारे देशले उचित मूल्यांकन गर्न सकेन । सम्मान त झन् गरेन । त्यति मात्र होइन, उनीहरूको जीवन संघर्षको ऐतिहासिकता न्यूनतम रूपमा स्वीकारेन । त्यसैले एक वा अर्को तरिकाले गोर्खा सैनिकका दु:ख र भोगाइलाई सम्झिने...पूरा अंश
+१
जबाफ
१५८५ हेरिएको
६ बर्ष अघि
केपी ओलीको भवितव्यः के सोचे पैले, के भयो ऐले ?Ayush
Image यो पंक्तिकारले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि टिप्पणी नलेखेको धेरै भएछ । शायद यही भएर होला, एकजना शुभचिन्तक, पाठकले सोमबार टि्वटरमा मेन्सन गरे – ‘अर्को लेख लेख्ने बेला भएछ त, यै सन्दर्भमा ।’ टि्वटरमा मेन्सन गरिएको सन्दर्भ ०७१ साल माघ १२ गते अनलाइनखबरमा प्रकाशित ‘हार्डलाइनर’को खोजीः तुलसी गिरीदेखि केपी ओलीसम्म शीर्षकको लेखमाथि हो । संविधान बन्नु र ओली पहिलोचोटि प्रधानमन्त्री हुनु अघि नै लेखिएकोे उक्त लेखको अन्तिम सार यस्तो थियो – नेपाली राजनीतिका केही भूमिगत...पूरा अंश
+१
जबाफ
१६०८ हेरिएको
६ बर्ष अघि
शौचालय जान चियाको बहाना किनAyush
Image पर्याप्त शौचालयको व्यवस्था नहुँदा सर्वसाधारणले दिसापिसाब गर्न भोगिरहेको विश्वव्यापी समस्याविरुद्ध जनचेतना फैलाउन सोमवार विश्व शौचालय दिवस मनाइँदैछ। नेपालमा पनि देशैभरि व्यवस्थित शौचालयको अभाव छ। सर्वसाधारणको चाप बढी हुने शहरी क्षेत्र विशेषगरी राजधानी काठमाण्डूमा त्यो समस्या अझ विकराल भएकोले सर्वसाधारणले सास्ती झेल्दै आएका छन्। अधिकारीहरूले चाहिँ व्यवस्थित शौचालय बनाउने काम भइरहेको बताएका छन्।
+१
जबाफ
२०४३ हेरिएको
६ बर्ष अघि
निजी सवारीः विलासिता कि वाध्यता ?reeshav
Image भक्तपुर सूर्यविनायकका लक्ष्मण तुलाधर न्युरोडको एक निजी कम्पनीमा काम गर्छन् । विहान १० बजे कार्यालयमा हाजिर हुनुपर्छ । सूर्यविनायक र न्युरोडको दुरी साढे १४ किलोमिटर छ । गाडीमा यात्रा गर्दा सामान्यतयाः ३० मिनेटमा पार हुनुपर्ने दुरी हो । तर, तुलाधरलाई घरबाट अफिस पुग्न झण्डै २ घन्टा लाग्छ । त्यसैले बिहान आठै बजे गाँस टिपेर घरबाट निस्किन बाध्य हुन्थे ।
+१
जबाफ
१६९४ हेरिएको
६ बर्ष अघि
दर्शनशास्त्र विभागको पतन र आर्टिफिसियल इन्टेलिजेन्सको उदयले पार्ने प्रभावSadhu
Image कमल ढकाल लेख्नु हुन्छ : आजकल शिक्षण संस्थाहरूमा विचार, तर्क र दर्शनको चर्चा कम हुन्छ। राम्रो जागिर पाउनको लागि मात्र डिग्री लिनुपर्ने बाध्यताले हाम्रो शिक्षा प्रणाली शिक्षित मजदूर उत्पादन गर्ने कारखाना जस्तै भएको छ। हामी पनि डाक्टर, कलाकार, इन्जिनियर, प्रोफेसर वा वैज्ञानिक बन्न रुचाउँछौं। यी नयाँ नामले हामीलाई गर्वको वर्षा गराउँछ र अहंकारको उत्तानो भाँडो भरिन्छ।
+१
जबाफ
१५४४० हेरिएको
१ बर्ष अघि
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : चिनियाँ ‘ऋणको पासो’ या भूराजनीतिक द्वन्द्वNepali
Image श्याम उपाध्याय लेख्नु हुन्छ: अहिले तत्कालको हाम्रो चासो भनेको पोखरा विमानस्थल निर्माणको लागि लिइएको ऋण र त्यो तिर्न सक्ने हाम्रो क्षमता छ कि छैन भन्ने हो । सो ऋणको कुल रकम २२ अर्ब रुपैयाँ बापत नेपालले ब्याज मात्रै वार्षिक ३३ करोड रुपैयाँ चीनको एक्जिम बैंकलाई बुझाउनुपर्नेछ। पोखरा विमानस्थलबाट हुनसक्ने आन्तरिक र अन्तर्राष्ट्रिय उडानको संभाव्यता हेर्दा विमानस्थल संचालनबाट प्राप्त हुनसक्ने प्रतिफल उक्त ऋणको ब्याज तिर्न पर्याप्त हुने देखिंदैन र यो ऋण तिर्न अर्को ऋण लिनुपर्ने अवस्था...पूरा अंश
+१
जबाफ
१२२१० हेरिएको
१ बर्ष अघि
Image
प्रकृतिसँग बालबालिका : सबै अभिभावकहरुले पढ्न आवश्यकRaja
मेरी साथीकी छोरी गाउँमा बस्ने आफन्तकहाँ गएकी थिइन् । फर्केपछि उनले ‘मामु, मैले चिउरा फल्ने रूख देखें नि !’ भनिछन् । यो प्रसंग मलाई सुनाउँदै गर्दा, साथी निकै मज्जाले हाँसेकी थिइन् । त्यस्तै, केही दिनअघि मेरी दिदीकी छोरी तराई घुम्न गएकी थिइन्, उनले मलाई भिडियो कल गर्दै ‘मैले भैंसीले स्विमिङ गरेको देखें नि !’ भनिन् । उनको कुरा सुन्नासाथ म पनि हाँसें  ..... यमुना पराजुली अधिकारीको यो लेख सबै अभिभावकहरुले पढ्न आवश्यक छ ।
+३
२२८१२
१ बर्ष
cron