सुरु गर्ने प्रसंगको विषय रोज्नुस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
×
टाइप गरिएका अंग्रेजी अक्षरहरुलाई नेपाली अक्षरहरुमा यसप्रकार रुपान्तरण गरिनेछ :
ka
kha
ga
gha
NGa
cha
chha
ja
jha
NYa
Ta
Tha
Da
Dha
Na
ta
tha
da
dha
na
pa
fa
ba
bha
ma
ya
ra
la
wa
sha
Sha
sa
ha
क्ष kSha
त्र tra
ज्ञ Gya
a
aa
i
ee
u
oo
e
ai
o
au
अं aM
अः a:
ka
का kaa
कि ki
की kee
कु ku
कू koo
के ke
कै kai
को ko
कौ kau
कं kaM
कः ka:
कँ kaM~
कृ kRi
कॄ kRI
क्र kra
र्क rka
क्‍ k^
क् k^
OM
+~
Ri
ऱ्या r*yaa
|
0
1
2
3
4
5
6
7
8
9
के नेपाललाई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल चाहिएको छ त ? भोट गर्नुहोस् ।Nepali
Image आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया थाल्ने संकल्प गरे । प्रधानमन्त्रीले चौथो अन्तर्राष्ट्रिय विमानस्थल बनाइछाड्ने बताइरहँदा गत २ जेठ २०७९मा भैरहवामा उद्घाटन भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय वायुसेवा विहीन हुँदै घाटामा सञ्चालित छ । के नेपाललाई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल चाहिएको छ त ? भित्र आई भोट गर्नुहोस्। भैरहवा विमानस्थलका लागि एसियाली विकास बैंकले ६...पूरा अंश
+५
जबाफ
३०७४४ हेरिएको
२ बर्ष अघि
रेमिट्यान्स २३ प्रतिशत वृद्धि, वैदेशिक रोजगारीमा जाने युवाको संख्या दोब्बरdronacharya
Image नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो ५ महिनामा रेमिट्यान्समा २३ प्रतिशतले वृद्धि भई ४ खर्ब ८० अर्ब ५० करोड पुगेको छ । यसले गर्दा विदेशी विनिमय सञ्चिति बढेको छ । गत आर्थिक वर्षको मसान्तसम्म विदेशी विनिमयको सञ्चिति रकम ९ अर्ब ५४ करोड डलर रहेकोमा यो वर्षको मंसिर मसान्तसम्म ३ प्रतिशतले वृद्धि भई ९ अर्ब ८२ करोड डलर कायम भएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा अन्तिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जानेको संख्या गत आर्थिक वर्षको यही अवधिको तुलनामा १०२.५ प्रतिशतले वृद्धि भई १ लाख ५५ हजार १ सय ९६ पुगेको छ ।
+४
जबाफ
३०८१० हेरिएको
२ बर्ष अघि
उपत्यका भित्र २० बस थप्दै साझा यातायातreeshav
Image काठमाडौं उपत्यकामा साझा यातायातले २० नयाँ बस भित्र्याउने भएको छ । काठमाडौँ उपत्यकाका लागि नयाँ शहरी बस भित्र्याउन लागिएको साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए । उपत्यकामा विभिन्न सडकमा साझाका बसको माग भएकाले नयाँ बस ल्याउन लागिएको हो ।
+३
जबाफ
१८५८ हेरिएको
६ बर्ष अघि
बैंकभित्रबाटै लुटियो ग्राहकको १७ लाख, सुरक्षा गार्ड हेरेको हेर्‍यैAnnapurna
Image झापाको बिर्तामोडस्थित एनएमबी बैकको शाखाभित्रैबाट एक व्यक्ति नाटकीय रुपमा लुटिएका छन् । आइतबार दिउँसो बैंकमा रकम जम्मा गर्न गएका ताप्लेजुङ याम्फुदिन–१ का शेरबहादुर गुरुङको १७ लाख नगद लुटिएको हो । झोलामा रकम लिएर बैंक गएका गुरुङ बैंकको काउण्टरअघि रकम जम्मा गर्न भौचर भर्दै गर्दा एक व्याक्तिले उनको रकम भएको झोला बोकेर भागेका थिए ।
+३
जबाफ
१९४५ हेरिएको
६ बर्ष अघि
भग्नावशेष बन्यो ‘एसियाकै पहिलोे’ सुरुङमार्गreeshav
Image देशका विभिन्न ठाउँमा सुरुङमार्ग बनाउने भनेर प्रस्ताव अघि सारिए पनि काम कतै भएको छैन । त्यसैले सुरुङमार्गको योजना नै नेपालीका लागि महत्वाकांक्षी लाग्छन् । तर, आजभन्दा १०१ वर्ष पहिले नै नेपालमा सुरुङमार्ग थियो र त्यसमा बकाइदा गाडी चल्थ्यो भन्दा विश्वास गर्न कठीन हुन्छ । हो, हामी चुरियामाई सुरुङमार्गको कुरा गरिरहेका छौं, जसको अब भग्नावषेश मात्र बाँकी छ । राणाकालमा रक्सौलबाट अमलेखगञ्जसम्म रेल चल्थ्यो, त्यहाँबाट मकवानपुरको भीमफेदीसम्म बनाइएको सडकमार्गमा चुरे पहाड छिचोल्दै हेटौंडा छिर्न...पूरा अंश
+३
जबाफ
१७१२ हेरिएको
६ बर्ष अघि
नेपालले कुन देशबाट कति रकम विप्रेषण मार्फत भित्र्याउँछ?Rato
Image नेपालले अघिल्लो वर्ष प्राप्त गरेको विप्रेषणको २०.६ प्रतिशत साउदी अरेबियाबाट, २०.५ प्रतिशत मलेसियाबाट, १९.३ प्रतिशत भारतबाट, १३.४ प्रतिशत कतारबाट र ८.३ प्रतिशत संयुक्त राज्य अमेरिकाबाट प्राप्त भएको बाइलेट्रल रेमिट्यान्स म्याट्रिक्समा जनाइएको छ। नेपाल र भारतबाट एक अर्काको मुलुकमा जाने विप्रेषणको आँकडा लगभग उस्तै रहेको विश्व ब्याङ्कको तथ्याङ्कले देखाएको छ। सन् २०२१ मा भारतबाट नेपाल भित्रिएको अनुमानित रेमिट्यान्स रकम २ खर्ब ९ अर्ब रुपियाँ पाइएको छ। त्यसै गरी नेपालबाट अनुमानित २ खर्ब ११ अर्ब...पूरा अंश
+३
जबाफ
१९७४३ हेरिएको
२ बर्ष अघि
क्रिप्टोसंग सम्बन्धित एक ठुलो कम्पनी क्वाइनबेसले आफ्ना २०% कर्मचारी कटौती गर्नेRato
Image अर्थतन्त्रमा मन्दी आएको र अनिश्चितता बढेको भन्दै कम्पुटर टेक्नोलोजीसंग सम्बन्धित कम्पनिहरुले कर्मचारी कटौती गर्ने क्रम जारी भइरहेको बेला क्रिप्टोसंग सम्बन्धित एक ठुलो कम्पनी क्वाइनबेसले आफ्ना २०% कर्मचारी कटौती गर्ने भएको छ। क्वाइनबेसले यसअघि जुन महिनामा पनि आफ्ना १८% कर्मचारी कटौती गरेको थियो। अहिले क्रिप्टोसंग सम्बन्धित सबै कम्पनीहरु ओरालो लागेका छन् |
+३
जबाफ
१९६४९ हेरिएको
२ बर्ष अघि
अर्का एक व्यापारीले गरे आत्महत्याdronacharya
Image बिराटनगरका एक व्यवसायीले आफ्नो व्यवसायमा असफल भएपछि आत्महत्या गरेका छन् । मोरङ प्रहरीका अनुसार विद्युतीय पसल सञ्चालन गर्दै आएका ५७ वर्षीय मोहन न्यौपानेले बुधबार बाथरुममा झुण्डिएर आत्महत्या गरेका हुन् । विराटनगर महानगरपालिका–३ का न्यौपानेले विभिन्न बैंकको १७ करोड ५० लाख रुपैयाँ बक्यौता रहेको उल्लेख गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले पोष्टमार्टम रिपोर्टपछि थप तथ्य खुल्ने बताए । बिराटनगरको घटना जनवरी २४ मा काठमाडौंमा भएको यस्तै घटनाको पृष्ठभूमिमा आएको हो । काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि...पूरा अंश
+३
जबाफ
३०७६४ हेरिएको
२ बर्ष अघि
नेपाल र मलेसियाबीच श्रम समझदारीमा हस्ताक्षर, मलेसिया जाने कामदारलाई आर्थिक भार नपर्नेreeshav
Image नेपाल र मलेसियाबीच बहृप्रतिक्षित द्धिपक्षीय श्रम समझदारी (एमओआई) मा सोमबार काठमाडौंमा हस्ताक्षर भएको छ । मलेसिया नेपाली कामदारको प्रमुख गन्तब्य हो । जहाँ वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमध्ये २९ दशमलव ८८ प्रतिशत कार्यरत छन् । हायत होटलमा आयोजित द्धिपक्षीय उच्चस्तरीय बैठकपछि समझदारीमा हस्ताक्षर भएको हो। समझदारीमा श्रम,रोजगार तथा सामाजीक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मलेसियाका समकक्षी कुला शेघरानले संयुक्त रुपमा हस्ताक्षर गरे। शेघरान ६ सदस्यीय उच्च...पूरा अंश
+२
जबाफ
१९४७ हेरिएको
६ बर्ष अघि
रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान, नगरपालिकाले दियो बिदाSajha
Image गुल्मीको रेसुङ्गा नगरपालिकास्थित रेसुङ्गा विमानस्थलमा आज जहाजले परीक्षण उडान गर्ने भएको छ। तारा एयरलाइन्सको जहाजले आइतबार परीक्षण उडान गर्न लागेको हो। रेसुङ्गा नगरपालिकाले विमानस्थलमा आज परीक्षण उडान हुने भएकोले सार्वजनिक बिदा दिएको छ। प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले विज्ञप्ति निकालेर पुस २४ गते नगरपालिकाको समन्वयमा रेसुङ्गा विमानस्थलमा परीक्षण उडान हुने भएकोले नगरपालिकाको सेवा प्रवाह बन्द रहने बताएका छन्।
+२
जबाफ
१९७७८ हेरिएको
२ बर्ष अघि
बजारमा नेपाली 'सुइरो' फैलाउँदै अनुप र होङ्मेSajha
Image चिया बोटको मुनामा हुने बीचको सुरिलो पातलाई सुइरो भनिन्छ। नेपाली चियाको विस्तार गर्न कस्सिएका अनुप शर्मा र होङ्मे लियाले ब्रान्डको नाम पनि नेपालीमै राखेका हुन्। 'नेपालमा थुप्रै किसिमको चिया बन्छ,' अनुपले भने, 'तर धेरै नेपाली चिया विदेशी ब्रान्ड नाममा बिक्री भइरहेको छ। हामी नेपाली ब्रान्डमै विस्तार गर्न चाहन्छौं।' उनका अनुसार खासगरी नेपालका इलाम, पाँचथर, तेह्रथुम, र धनकुटामा चियाखेती हुन्छ।
+१
जबाफ
१८०२ हेरिएको
२ बर्ष अघि
प्रतिबन्धित भए पनि क्रिप्टोकरेन्सी कारोबारमा नेपाल '१६औँ स्थानमा'buddha
Image कोइनडेस्क नामक बेवसाइटका अनुसार सन् २०२२ को ग्लोबल क्रिप्टो एडप्शन इन्डेक्सको आधारमा नेपाल क्रिप्टोकरेन्सीको कारोबारमा विश्वभरि १६औँ स्थानमा देखिएको छ। यूके र इन्डोनेशियाजस्ता देशहरू नेपालभन्दा मुनि छन्। विसं २०७४ सालमै क्रिप्टोकरेन्सीसम्बन्धी कारोबारलाई अवैध घोषणा गरिसकेको नेपाल राष्ट्र ब्याङ्कले त्यसको कारोबार नगर्न सूचना जारी गर्दै आएको छ। यसले नेपालमा प्रतिबन्धित भए पनि क्रिप्टोकरेन्सीसँग सम्बन्धित गतिविधि धेरै रहेको सङ्केत गर्छ।
+१
जबाफ
१९६४६ हेरिएको
२ बर्ष अघि
नेपालको विद्युतको लागि खुल्दैछ बंगलादेशको ढोकाRato
Image नेपालको बिजुलीलाई भारत हुँदै बंगलादेश पुग्न दिन भारत सकारात्मक देखिएको छ । भारत सरकारसँग नेपाल र बंगलादेशले संयुक्त रुपमा बंगलादेशमा प्रारम्भिक रुपमा ५० मेगावाट बिजुली भारत लैजानका लागि प्रशारण पूर्वाधारप्रयोगको अनुमति दिन प्रस्ताव गरेका छन् । आगामी फेब्रुअरीको तेस्रो साता नयाँ दिल्लीमा हुने नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा यसबारे थप छलफल हुने भएको छ ।
+१
जबाफ
२०२७२ हेरिएको
२ बर्ष अघि
नेपालकै ठूलो जलविद्युत आयोजना "अरुण तेस्रो" यसै वर्ष सञ्चालन हुने सम्भावनाRato
Image नेपालमा निर्माण भइरहेको हालसम्मकै ठूलो अरुण तेस्रो जलविद्युत आयोजनाले ‘सन् २०२३ भित्रै उत्पादन सुरु गर्ने’ सम्भावना रहेको अधिकारीहरूले बताएका छन्। ९०० मेगावाट जडित क्षमता भएको उक्त आयोजनाले थप स्रोत परिचालन गरेर डिसेम्बरसम्ममा उत्पादन सुरु गर्ने गरी काम अघि बढाएको लगानी बोर्डले जनाएको छ। निर्माणको काम थाल्दा आयोजना २०२५बाट सञ्चालनमा आउने तय गरिएको थियो।
+१
जबाफ
३५८९१ हेरिएको
१ बर्ष अघि
आगामी बर्खा’मै नेपालले भारत हुँदै बाङ्ग्लादेशमा बिजुली पठाउनेRato
Image नेपाल र भारतका अधिकारीहरू “आगामी बर्खाबाटै” भारतको बाटो हुँदै नेपालमा उत्पादित कम्तीमा ५० मेगावाट विद्युत् बाङ्ग्लादेश पठाउन सहमत बनेको नेपालका ऊर्जा सचिवले बताएका छन्। गत शुक्रवार र शनिवार भारतको राजस्थानस्थित माउन्ट आबुमा सम्पन्न भएका ऊर्जा बैठकहरूमा उक्त सहमति बनेको ऊर्जा सचिव दिनेशकुमार घिमिरेले बीबीसीलाई जानकारी दिए।
+१
जबाफ
३६६१३ हेरिएको
१ बर्ष अघि
विस्तृतमा »
Image
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन खर्च उठाउन नै किन धौधौRato
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू बन्द भएपछि सञ्चालन खर्च पनि उठाउन गाह्रो भएको अधिकारीहरूले स्वीकारेका छन्। जजिरा एअरवेजले कुवेतका लागि र हिमालय एअरलाइन्सले सिङ्गापुरका लागि उडान गर्दै आएकोमा ती दुवैले डिसेम्बर तेस्रो सातादेखि उडान स्थगित गरेका हुन्। शुरूशुरूमा विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीहरूले चासो देखाए पनि अहिले त्यस्तो अवस्था नरहेको उनले स्वीकारे।
+३
१८५७
२ बर्ष
cron