सुरु गर्ने प्रसंगको विषय रोज्नुस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
×
टाइप गरिएका अंग्रेजी अक्षरहरुलाई नेपाली अक्षरहरुमा यसप्रकार रुपान्तरण गरिनेछ :
ka
kha
ga
gha
NGa
cha
chha
ja
jha
NYa
Ta
Tha
Da
Dha
Na
ta
tha
da
dha
na
pa
fa
ba
bha
ma
ya
ra
la
wa
sha
Sha
sa
ha
क्ष kSha
त्र tra
ज्ञ Gya
a
aa
i
ee
u
oo
e
ai
o
au
अं aM
अः a:
ka
का kaa
कि ki
की kee
कु ku
कू koo
के ke
कै kai
को ko
कौ kau
कं kaM
कः ka:
कँ kaM~
कृ kRi
कॄ kRI
क्र kra
र्क rka
क्‍ k^
क् k^
OM
+~
Ri
ऱ्या r*yaa
|
0
1
2
3
4
5
6
7
8
9
कुराकानी
विस्तृतमा »
"कुरैकुरा"मा सबैलाई हार्दिक स्वागत छ । आउनुहोस् आफ्ना कुराहरु राख्नुहोस्।Sagarmatha
Image "कुरैकुरा" सबैको एउटा साझा मंच हो जहाँ तपाईं आफ्ना कुराहरु राखेर अरुसंग रचनात्मक रुपमा छलफल गर्न सक्नु हुन्छ । यहाँ तपाईं आफ्नो सीप-ज्ञान तथा विचार-धारणाहरु साथै विश्व-घटना, कला-मनोरंजनका वा आफूलाई रुचि भएका अरु कुनै पनि सामग्रीहरु प्रस्तुत गर्न सक्नु हुन्छ । सुन्तला रंगको "+" बटन प्रयोग गरेर कुनै पनि विषयमा आफ्ना कुराहरु राख्न सकिन्छ । तपाईं आफ्नो असली नाम प्रयोग गरी आफ्नो पहिचान खुलाएर वा छुट्टै नाम प्रयोग गरी आफ्नो पहिचान नखुलाई दुवै प्रकारले...पूरा अंश
+८
जबाफ
१३४८७ हेरिएको
११ महिना अघि
नेपाली गाना: लज्जावती झार सरि लजाउछेउ। धेरै लोकप्रीय गाना।Nepali
नेपाली गाना: लज्जावती झार सरि लजाउछेउ। धेरै लोकप्रीय गाना। धेरै चोटी हेरिएको। गायक: महेश काफ्ले / अश्मिता अधिकारी
+१०
जबाफ
३१५१ हेरिएको
३ बर्ष अघि
नेपालले जापानसँग माग्यो कामदारको लागि भाषा परीक्षाको ‘कोर्स’Prajwal
Image नेपालले कामदारका लागि भाषा परीक्षाको ‘कोर्स’ स्पष्ट गरिदिन जापानसँग आग्रह गरेको छ । जापानी भाषा सिकाउने इन्स्टिच्युटले यसका नाममा ठगी गर्न सक्ने र कामदारलाई पनि अन्योल हुने भएकाले भाषा परीक्षाको सम्भावित कोर्स उपलब्ध गराउन नेपाल सरकारले आग्रह गरेको हो ।
जबाफ
२५४४ हेरिएको
५ बर्ष अघि
कालेले पुलिसको जागिर पाएछ अनि यस्तैमा एकदिन राती उसकै घरमा चोर आएछन्Roshan
Image कालेले पुलिसको जागिर पाएछ अनि यस्तैमा एकदिन राती उसकै घरमा चोर आएछन् । कालेको श्रीमती: आत्तिदै..ए हजुर उठ्नु न । घरमा चोर पस्यो । कालेः पस्न दे । म अहिले डिउटीमा छैन ।
+१
जबाफ
२३८२ हेरिएको
५ बर्ष अघि
यी हुन् विश्वकै मेहेनती सीइओ, आफैं जोड्छन् स्मार्टफोनका पार्टपूर्जाSandesh
Image चिनियाँ स्मार्टफोन कम्पनी शाओमीका सिइओ ली जुन कठोर परिश्रम गर्ने मामिलामा विश्वमै चर्चित छन् । कम्पनीको उन्नति तथा प्रगतिका लागि उनले कुनै कसर बाँकी राख्दैनन् । उनी अहिले पनि कम्पनीका अन्य कर्मचारी तथा कामदार सँगै फूल टाइम काममा खटिन्छन् । हालै उनले सोसल मिडियामा यस्तो पोस्ट गरेका छन्, जसले उनको निकै तारिफ भएको छ ।
जबाफ
५४५४ हेरिएको
५ बर्ष अघि
काठमाडौंका कप्तान ज्ञानेन्द्रलाई चार खेलको प्रतिबन्धSandesh
Image धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको टेक्निकल कमिटीले काठमाडौं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्ललाई चार खेलको प्रतिबन्ध लगाएको छ । डीपीएल टेक्निकल कमिटीले कप्तान मल्लाई घरेलु प्रतियोगिता खेल्नका लागि चार खेलको प्रतिबन्ध लगाएको हो । तर, उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा भने खेल्न पाउने छन् ।
जबाफ
५०८० हेरिएको
५ बर्ष अघि
एन्फा बाट नेपाली महिला फूटबल खेलाडीले पुरुष सरह परिस्स्रामिक पाउनेdronacharya
Image अमेरिका जस्तो संसारका धेरै देशहरुमा महिला खेलाडीले पुरुष सरह सरकार बाट परिसर्मिक नपाएको बेला नेपालमा भने राष्ट्रिय महिला फुटबल टोलीका सदस्यहरुलाई पनि पुरुष खेलाडीहरु सरह समान पारिश्रमिक दिने निर्णय गरेको छ। अब राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुले मासिक १८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । धेरै देशमा यो बिषय महिला फूटबलले पुरुष फूटबल जस्तो "कमेर्सेअल लाभ" गर्न नसक्ने भनेर लागु हुन सकिरहेको छैनन् । नेपाली चेली हरुले पुरुष फूटबल टोलि भन्दा बढी सफलता पहिरकेह्को बेला एन्फाको यो कदम सर्हानिय छ ।
+६
जबाफ
११०९३ हेरिएको
११ महिना अघि
रेमिट्यान्स २३ प्रतिशत वृद्धि, वैदेशिक रोजगारीमा जाने युवाको संख्या दोब्बरdronacharya
Image नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो ५ महिनामा रेमिट्यान्समा २३ प्रतिशतले वृद्धि भई ४ खर्ब ८० अर्ब ५० करोड पुगेको छ । यसले गर्दा विदेशी विनिमय सञ्चिति बढेको छ । गत आर्थिक वर्षको मसान्तसम्म विदेशी विनिमयको सञ्चिति रकम ९ अर्ब ५४ करोड डलर रहेकोमा यो वर्षको मंसिर मसान्तसम्म ३ प्रतिशतले वृद्धि भई ९ अर्ब ८२ करोड डलर कायम भएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा अन्तिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जानेको संख्या गत आर्थिक वर्षको यही अवधिको तुलनामा १०२.५ प्रतिशतले वृद्धि भई १ लाख ५५ हजार १ सय ९६ पुगेको छ ।
+४
जबाफ
१३२६६ हेरिएको
११ महिना अघि
आधुनिक सरस्वती माता - एक मौलिक कविताthesanjeeva
Image हातमा एउटा गितार छ, बजाउने धेरै जाँगर छ | चारओटा मेरा हातहरु धेरै व्यस्त छन्, एकैसाथ मल्टि-टास्किङ गर्न मस्त छन् | कमलको फूलको जस्तो आसन छ, जसमा राम्रो एअर-फ्लो र बासना छ | तेही आसन तल छ जलको संसार, हिट कन्ट्रोल हुन्छ जस अनुसार | विभिन्न बिषयका नोट छन् एक हातमा, एकाग्रताको लागि माला जप्छु र टिका लाँउछु माथमा| संगीत रचना गर्छु कहिले भुइँमा लडेर, नयाँ अनुसन्धान बारे सोच्छु कहिले हाँस जस्तो डुंगामा चढेर | मयूरको रंग जस्तै विविधता रुचाऊँछु, बिद्ध्या र ज्ञान...पूरा अंश
+२५
जबाफ
१२७४८ हेरिएको
११ महिना अघि
विद्या तथा कला की देवी सरस्वतीका वंदना मंत्रहरुGuru
saraswati_mata.jpg आज वसंत पञ्चमीको दिन विद्या तथा कला की देवी सरस्वतीको पूजा वंदना गर्दा भनिने केहि प्रमुख मंत्रहरु : या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता। या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना॥ या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता। सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा॥ शुक्लां ब्रह्मविचार सार परमाम् आद्यां जगद्व्यापिनीम्। वीणा-पुस्तक-धारिणीमभयदां जाड्यान्धकारापहाम्‌॥ हस्ते स्फटिकमालिकां विदधतीम् पद्मासने...पूरा अंश
+६
जबाफ
१३०३३ हेरिएको
११ महिना अघि
अर्का एक व्यापारीले गरे आत्महत्याdronacharya
Image बिराटनगरका एक व्यवसायीले आफ्नो व्यवसायमा असफल भएपछि आत्महत्या गरेका छन् । मोरङ प्रहरीका अनुसार विद्युतीय पसल सञ्चालन गर्दै आएका ५७ वर्षीय मोहन न्यौपानेले बुधबार बाथरुममा झुण्डिएर आत्महत्या गरेका हुन् । विराटनगर महानगरपालिका–३ का न्यौपानेले विभिन्न बैंकको १७ करोड ५० लाख रुपैयाँ बक्यौता रहेको उल्लेख गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले पोष्टमार्टम रिपोर्टपछि थप तथ्य खुल्ने बताए । बिराटनगरको घटना जनवरी २४ मा काठमाडौंमा भएको यस्तै घटनाको पृष्ठभूमिमा आएको हो । काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि...पूरा अंश
+३
जबाफ
१३२१६ हेरिएको
१० महिना अघि
नयाँ दाँत उमार्ने औषधिको परीक्षण सुरु हुने भएको छRaja
human_teeth.jpg नयाँ दाँत उमार्ने औषधिको पहिलो पटक मानवमा परीक्षण सुरु हुने भएको छ । सन् २०१८ मा सो औषधिको प्रयोग गरेर मुसामा नयाँ दाँत उमार्न वैज्ञानिकहरू सफल भएका थिए । यसलाई सन् २०३० सम्ममा बजारमा ल्याउने लक्ष्य छ।
+४
जबाफ
२०५०५ हेरिएको
२ महिना अघि
बिज्ञ देखि ब्रोकर सम्म, ब्रोकर देखि बिज्ञ सम्मbaburd
corrupt_system.jpg (यस ब्यङ्ग्यात्मक लेख/ब्लग लेखकको बिशुद्द व्यक्तिगत धारणा हो। यसमा नेपालका बिज्ञ र ब्रोकरको अन्तर सम्वन्धलाइ पटाक्षेप गर्न खोजिएको मात्र हो। धेरै बिज्ञहरुको जिवनसंग मेल खान सक्छ, लेखकले क्षमाको अनुरोध गर्दछ ।) गृहमन्त्रिका सुरक्षा सल्लाहकार यानेकी सुरक्षा बिज्ञ ततकालिन मन्त्री संगै भुटानी शरणार्थी काण्डका मानव तस्करी गर्ने लिस्टमा परे, अर्थात मानव तस्करीका ब्रोकर । एक जना बिज्ञ टेलिभिजन पत्रकारले राजनीतिक बिज्ञ बन्ने भन्दै पेशा परीवर्तन गरेर...पूरा अंश
+७
जबाफ
२६८८ हेरिएको
२ महिना अघि
दसैंमा आशीर्वाद दिंदा भनिने श्लोकहरुGuru
durga.jpg पुरुषहरुलाई आशीर्वाद दिने क्रममा विशेषगरी यस्तो श्लोक भन्ने गरिन्छः आयु द्रोण सुते, श्रीयं दशरथे, शत्रुक्षयं राघवे । ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दुर्योधने ।। सौर्यं सान्तनवे, वलं हलधरे, सत्यंच कुन्तीसुते । विज्ञानं विदुरे, भवन्तु भवतां, कीर्तीश्च नारायणे ।। महिलाहरुलाई आशीर्वाद दिने क्रममा विशेषगरी यस्तो श्लोक भन्ने गरिन्छः लक्ष्मीस्ते पंकजाक्षी निवसतु भवने भारती कण्ठदेशे । वर्धन्तां बन्धुवर्गास्सकलरिपुगणाः यान्तु पातालमूलम्...पूरा अंश
+४
जबाफ
१८२२ हेरिएको
१ महिना अघि
वास्तविक असुली बिना सिमा बढाइ कर्जालाई सदाबहार देखाउनु नेपाली बैंकिङ्ग क्षेत्रको प्रमुख समस्याSuman2023
banker_suman.jpg बैंक तथा वित्तीय संस्थाको मुख्य कमाई हुने सम्पत्ति (Earning Assets) भनेको ऋण (Loan and Advances) हो जबकि लगानी (Investment) बाट आउने कमाई रकममा त्यसपछि मात्र आउँने गर्छ । त्यसैले कर्जा जोखिम (Credit Risk) बैंकिङ्गमा कुनै पनि अन्य जोखिम भन्दा सँधै बढी हुने गर्दछ । बैंक तथा वित्तीय संस्थाहरूले पहिले कर्जा किन्छन त्यसपछि तरलता आवश्यकताको प्रबन्ध गरेपछि पुनः त्यसलाई बेच्छन । निष्कृय कर्जामा बढोत्तरी बैंकको वित्तीय संकटको आधारभूत सूचक हो र यसले बेसल मापदण्ड अनुसार पूँजी...पूरा अंश
+२
जबाफ
२६५ हेरिएको
१ महिना अघि
कुराकानी
विस्तृतमा »
विस्तृतमा »
विस्तृतमा »
blood_sugar_measurement.jpg
शरीरमा सुई नघोपी रगतमा भएको चिनीको मात्रा मापन गर्न सक्ने प्रविधि नजिकParewa
प्राविधिक कम्पनी एप्पलले शरीरमा सुई नघोपी रगतमा भएको चिनिको मात्रा पत्ता लगाउन सक्ने प्रविधि आफ्नो हाते घडी "एप्पल-वाच"मा राख्न सफल हुन लागेको छ। यो प्रविधिले लेजर किरणको मद्दतले छाला मुनिको रगतमा भएको चिनीको एकाग्रता मापन गर्न सक्छ। यो प्रविधिको प्रयोग गरेर मधुमेह भएका बिरामीहरुले आफ्नो रगतमा भएको चिनीको मात्रा हरेक पल निरन्तर रुपमा थाहा पाउन सक्ने छन् जस्ले उनीहरुलाई मधुमेह नियन्त्रणमा राख्न मद्दत गर्नेछ। यो प्रविधिले मधुमेहको जोखिम भएका मानिसहरूलाई...पूरा अंश
+३
२०९२६
९ महिना
कुराकानी
विस्तृतमा »
cron