सुरु गर्ने प्रसंगको विषय रोज्नुस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
×
टाइप गरिएका अंग्रेजी अक्षरहरुलाई नेपाली अक्षरहरुमा यसप्रकार रुपान्तरण गरिनेछ :
ka
kha
ga
gha
NGa
cha
chha
ja
jha
NYa
Ta
Tha
Da
Dha
Na
ta
tha
da
dha
na
pa
fa
ba
bha
ma
ya
ra
la
wa
sha
Sha
sa
ha
क्ष kSha
त्र tra
ज्ञ Gya
a
aa
i
ee
u
oo
e
ai
o
au
अं aM
अः a:
ka
का kaa
कि ki
की kee
कु ku
कू koo
के ke
कै kai
को ko
कौ kau
कं kaM
कः ka:
कँ kaM~
कृ kRi
कॄ kRI
क्र kra
र्क rka
क्‍ k^
क् k^
OM
+~
Ri
ऱ्या r*yaa
|
0
1
2
3
4
5
6
7
8
9
कुराकानी
विस्तृतमा »
आधुनिक सरस्वती माता - एक मौलिक कविताthesanjeeva
Image हातमा एउटा गितार छ, बजाउने धेरै जाँगर छ | चारओटा मेरा हातहरु धेरै व्यस्त छन्, एकैसाथ मल्टि-टास्किङ गर्न मस्त छन् | कमलको फूलको जस्तो आसन छ, जसमा राम्रो एअर-फ्लो र बासना छ | तेही आसन तल छ जलको संसार, हिट कन्ट्रोल हुन्छ जस अनुसार | विभिन्न बिषयका नोट छन् एक हातमा, एकाग्रताको लागि माला जप्छु र टिका लाँउछु माथमा| संगीत रचना गर्छु कहिले भुइँमा लडेर, नयाँ अनुसन्धान बारे सोच्छु कहिले हाँस जस्तो डुंगामा चढेर | मयूरको रंग जस्तै विविधता रुचाऊँछु, बिद्ध्या र ज्ञान...पूरा अंश
+२५
जबाफ
१२७४९ हेरिएको
११ महिना अघि
नेपाली गाना: लज्जावती झार सरि लजाउछेउ। धेरै लोकप्रीय गाना।Nepali
नेपाली गाना: लज्जावती झार सरि लजाउछेउ। धेरै लोकप्रीय गाना। धेरै चोटी हेरिएको। गायक: महेश काफ्ले / अश्मिता अधिकारी
+१०
जबाफ
३१५१ हेरिएको
३ बर्ष अघि
नेपालद्वारा भारत २–० ले पराजित, अघिल्लो चरणमा प्रवेशकाे सम्भावना बलियोReeshav Sarkar
Image थाइल्याण्डमा जारी एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट २०१९ अन्तर्गत समूह ‘बी’को दोस्रो खेलमा नेपालले भारतलाई २–० ले पराजित गरेको छ। जितसँगै नेपालले अघिल्लो चरणमा पुग्ने सम्भावना जिवितै राखेको छ। पहिलो खेलमा आयोजक थाइल्याण्डसँग ३–० ले पराजित भएको नेपाललाई छनोटको सम्भावना जीवितै राख्न आजको खेलमा जित्नैपर्ने दबाब थियो।
+९
जबाफ
३३४६ हेरिएको
५ बर्ष अघि
ह्वावेई विवाद: आफ्ना उत्पादनमा प्रतिबन्ध लगाएको भन्दै अमेरिका सरकारविरुद्ध मुद्दाMakalu
Image चिनियाँ प्रविधि कम्पनी ह्वावेईले अमेरिका सरकारविरुद्ध उसका सङ्घीय निकायहरूलाई आफ्ना उत्पादन प्रयोग गर्न प्रतिबन्ध लगाएको भन्दै मुद्दा दायर गरेको छ। अमेरिकाले त्यस्तो प्रतिबन्धको औचित्य पुष्टि गर्न नसकेको भन्दै ह्वावेईले आफ्नो सम्बन्ध चिनियाँ सरकारसँग नभएको दोहोर्‍याएको छ।
+९
जबाफ
२६६४ हेरिएको
५ बर्ष अघि
"कुरैकुरा"मा सबैलाई हार्दिक स्वागत छ । आउनुहोस् आफ्ना कुराहरु राख्नुहोस्।Sagarmatha
Image "कुरैकुरा" सबैको एउटा साझा मंच हो जहाँ तपाईं आफ्ना कुराहरु राखेर अरुसंग रचनात्मक रुपमा छलफल गर्न सक्नु हुन्छ । यहाँ तपाईं आफ्नो सीप-ज्ञान तथा विचार-धारणाहरु साथै विश्व-घटना, कला-मनोरंजनका वा आफूलाई रुचि भएका अरु कुनै पनि सामग्रीहरु प्रस्तुत गर्न सक्नु हुन्छ । सुन्तला रंगको "+" बटन प्रयोग गरेर कुनै पनि विषयमा आफ्ना कुराहरु राख्न सकिन्छ । तपाईं आफ्नो असली नाम प्रयोग गरी आफ्नो पहिचान खुलाएर वा छुट्टै नाम प्रयोग गरी आफ्नो पहिचान नखुलाई दुवै प्रकारले...पूरा अंश
+८
जबाफ
१३४८७ हेरिएको
११ महिना अघि
उपत्यका भित्रिने यात्रु बढेReeshav Sarkar
Image दसैं मनाएर काठमाडौँ उपत्यका भित्रिने यात्रुको संख्यामा वृद्धि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार असोज २३ गते घटस्थापनादेखि अष्टमीसम्म दसैं मनाउन घर गएका यात्रु दसैंको टीका लगाएर उपत्यका भित्रन थालेका हुन् । महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु भित्रिन थालेका हुन्। उपत्यकाको थानकोट, जगाती, दक्षिणकाली र बालाजु नाका हुँदै यात्रु भित्रिएका हुन्।
+७
जबाफ
३०२२ हेरिएको
५ बर्ष अघि
बिज्ञ देखि ब्रोकर सम्म, ब्रोकर देखि बिज्ञ सम्मbaburd
corrupt_system.jpg (यस ब्यङ्ग्यात्मक लेख/ब्लग लेखकको बिशुद्द व्यक्तिगत धारणा हो। यसमा नेपालका बिज्ञ र ब्रोकरको अन्तर सम्वन्धलाइ पटाक्षेप गर्न खोजिएको मात्र हो। धेरै बिज्ञहरुको जिवनसंग मेल खान सक्छ, लेखकले क्षमाको अनुरोध गर्दछ ।) गृहमन्त्रिका सुरक्षा सल्लाहकार यानेकी सुरक्षा बिज्ञ ततकालिन मन्त्री संगै भुटानी शरणार्थी काण्डका मानव तस्करी गर्ने लिस्टमा परे, अर्थात मानव तस्करीका ब्रोकर । एक जना बिज्ञ टेलिभिजन पत्रकारले राजनीतिक बिज्ञ बन्ने भन्दै पेशा परीवर्तन गरेर...पूरा अंश
+७
जबाफ
२६९१ हेरिएको
२ महिना अघि
एन्फा बाट नेपाली महिला फूटबल खेलाडीले पुरुष सरह परिस्स्रामिक पाउनेdronacharya
Image अमेरिका जस्तो संसारका धेरै देशहरुमा महिला खेलाडीले पुरुष सरह सरकार बाट परिसर्मिक नपाएको बेला नेपालमा भने राष्ट्रिय महिला फुटबल टोलीका सदस्यहरुलाई पनि पुरुष खेलाडीहरु सरह समान पारिश्रमिक दिने निर्णय गरेको छ। अब राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुले मासिक १८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । धेरै देशमा यो बिषय महिला फूटबलले पुरुष फूटबल जस्तो "कमेर्सेअल लाभ" गर्न नसक्ने भनेर लागु हुन सकिरहेको छैनन् । नेपाली चेली हरुले पुरुष फूटबल टोलि भन्दा बढी सफलता पहिरकेह्को बेला एन्फाको यो कदम सर्हानिय छ ।
+६
जबाफ
११०९४ हेरिएको
११ महिना अघि
अमेरिकाका नदी तथा तालहरूमा भएका माछामा अत्याधिक मात्रामा विषाक्त पदार्थParewa
Image अमेरिकाका नदी तथा तालहरूमा भएका माछामा अत्याधिक मात्रामा विषाक्त पदार्थ भएको भर्खरैको अनुसन्धानबाट थाहा भएको छ । नदी तथा तालबाट पक्रिएको एउटा मात्र माछा खाँदा पनि एक महिनासम्म प्रदूषित पानी खाए बराबरको विषाक्त पदार्थ खाइने उक्त अनुसन्धानले देखाएको छ। पी-एफ-ए-एस (PFAS) भनेर चिनिने उक्त विषाक्त रसायन सन् १९४० को दशकमा विकसित गरिएको थियो। नटाँसिने भाडाकुडा, लुगा तथा प्याकेजिङमा प्रयोग गरिने सो रसायन एकचोटी वातावरणमा पुगेपछि आफै नष्ट भएर कहिल्यै पनि हराएर जाँदैन।
+६
जबाफ
१७४८९ हेरिएको
११ महिना अघि
विद्या तथा कला की देवी सरस्वतीका वंदना मंत्रहरुGuru
saraswati_mata.jpg आज वसंत पञ्चमीको दिन विद्या तथा कला की देवी सरस्वतीको पूजा वंदना गर्दा भनिने केहि प्रमुख मंत्रहरु : या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता। या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना॥ या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता। सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा॥ शुक्लां ब्रह्मविचार सार परमाम् आद्यां जगद्व्यापिनीम्। वीणा-पुस्तक-धारिणीमभयदां जाड्यान्धकारापहाम्‌॥ हस्ते स्फटिकमालिकां विदधतीम् पद्मासने...पूरा अंश
+६
जबाफ
१३०३३ हेरिएको
११ महिना अघि
निर्मला हत्याको छानविनमा लापरवाही नगरेको निलम्बित एसपीको स्पष्टीकरणReeshav Sarkar
Image निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको अभियोगमा निलम्बनमा परेका एसपी डिल्लीराज विष्टले स्पष्टीकरण बुझाएका छन् । विष्टले बुधबार प्रहरी प्रधान कार्यालयमा बुझाएको स्पष्टीकरण गृह मन्त्रालय पठाइएको छ ।
+५
जबाफ
२०१७ हेरिएको
५ बर्ष अघि
लेस्टर सिटीका थाई मालिक बिचाईको हेलिकोप्टर दुर्घटनामा गयो ज्यानAnnapurna
Image इङ्गलिस प्रिमियर लिग पूर्व च्याम्पियन लेस्टर सिटीका थाई मालिक अर्बपति विचाई श्रीवादधानप्रभाकोे रङ्गशाला नजिकै भएको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । शनिबार राति इङ्लिस प्रिमियर लिग अन्तर्गत वेस्टह्यामसँग घरेलु मैदान किङ पावर स्टेडियममा भएको खेल १–१ गोलको बराबरीमा सकिएपछि मैदानबाट उडेको बिचाई सवार हेलिकोप्टर दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।
+५
जबाफ
३४९९ हेरिएको
५ बर्ष अघि
के नेपाललाई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल चाहिएको छ त ? भोट गर्नुहोस् ।Nepali
Image आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया थाल्ने संकल्प गरे । प्रधानमन्त्रीले चौथो अन्तर्राष्ट्रिय विमानस्थल बनाइछाड्ने बताइरहँदा गत २ जेठ २०७९मा भैरहवामा उद्घाटन भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय वायुसेवा विहीन हुँदै घाटामा सञ्चालित छ । के नेपाललाई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल चाहिएको छ त ? भित्र आई भोट गर्नुहोस्। भैरहवा विमानस्थलका लागि एसियाली विकास बैंकले ६...पूरा अंश
+५
जबाफ
१३२६९ हेरिएको
११ महिना अघि
प्रकृतिसँग बालबालिका : सबै अभिभावकहरुले पढ्न आवश्यकRaja
Image मेरी साथीकी छोरी गाउँमा बस्ने आफन्तकहाँ गएकी थिइन् । फर्केपछि उनले ‘मामु, मैले चिउरा फल्ने रूख देखें नि !’ भनिछन् । यो प्रसंग मलाई सुनाउँदै गर्दा, साथी निकै मज्जाले हाँसेकी थिइन् । त्यस्तै, केही दिनअघि मेरी दिदीकी छोरी तराई घुम्न गएकी थिइन्, उनले मलाई भिडियो कल गर्दै ‘मैले भैंसीले स्विमिङ गरेको देखें नि !’ भनिन् । उनको कुरा सुन्नासाथ म पनि हाँसें  ..... यमुना पराजुली अधिकारीको यो लेख सबै अभिभावकहरुले पढ्न आवश्यक छ ।
+५
जबाफ
१६३०६ हेरिएको
११ महिना अघि
लघु कथा "शिकार" : दिउँसोको खाजा खाने समय क्यान्टिनको कुनाको टेबलमा ..amurta
falcon.jpg शिकारः दिउँसोको खाजा खाने समय क्यान्टिनको कुनाको टेबलमा बसेको म आफू विहान अफिस आउँदा घटेको रोचक घटना याद गर्न थालें : "म गाडी बाट उत्रेर प्राय जसो अफिस नजिकैको सानो बगैचा भित्र-भित्रै हिड्दै अफिस सम्म जान्छु । बगैचा मनोरम भएकोले मज्जा लाग्छ | आज बिहान त्यो बगैचामा हिड्दै गर्दा छेउको एउटा रुखवरिपरी धेरै चराहरु आत्तिएर कराई रहेको देखें | के भएछ भनि एकछिन उब्बिएर त्यो रुख तिर यसो हेर्दै थिएँ एउटा बाज बिस्तारै उडेर छेउको अर्को रुखमा गयो | त्यो बाजले एउटा...पूरा अंश
+५
जबाफ
१२६१७ हेरिएको
१० महिना अघि
कुराकानी
विस्तृतमा »
विस्तृतमा »
विस्तृतमा »
blood_sugar_measurement.jpg
शरीरमा सुई नघोपी रगतमा भएको चिनीको मात्रा मापन गर्न सक्ने प्रविधि नजिकParewa
प्राविधिक कम्पनी एप्पलले शरीरमा सुई नघोपी रगतमा भएको चिनिको मात्रा पत्ता लगाउन सक्ने प्रविधि आफ्नो हाते घडी "एप्पल-वाच"मा राख्न सफल हुन लागेको छ। यो प्रविधिले लेजर किरणको मद्दतले छाला मुनिको रगतमा भएको चिनीको एकाग्रता मापन गर्न सक्छ। यो प्रविधिको प्रयोग गरेर मधुमेह भएका बिरामीहरुले आफ्नो रगतमा भएको चिनीको मात्रा हरेक पल निरन्तर रुपमा थाहा पाउन सक्ने छन् जस्ले उनीहरुलाई मधुमेह नियन्त्रणमा राख्न मद्दत गर्नेछ। यो प्रविधिले मधुमेहको जोखिम भएका मानिसहरूलाई...पूरा अंश
+३
२०९२६
९ महिना
कुराकानी
विस्तृतमा »
cron