सुरु गर्ने प्रसंगको विषय रोज्नुस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
×
टाइप गरिएका अंग्रेजी अक्षरहरुलाई नेपाली अक्षरहरुमा यसप्रकार रुपान्तरण गरिनेछ :
ka
kha
ga
gha
NGa
cha
chha
ja
jha
NYa
Ta
Tha
Da
Dha
Na
ta
tha
da
dha
na
pa
fa
ba
bha
ma
ya
ra
la
wa
sha
Sha
sa
ha
क्ष kSha
त्र tra
ज्ञ Gya
a
aa
i
ee
u
oo
e
ai
o
au
अं aM
अः a:
ka
का kaa
कि ki
की kee
कु ku
कू koo
के ke
कै kai
को ko
कौ kau
कं kaM
कः ka:
कँ kaM~
कृ kRi
कॄ kRI
क्र kra
र्क rka
क्‍ k^
क् k^
OM
+~
Ri
ऱ्या r*yaa
|
0
1
2
3
4
5
6
7
8
9
कुराकानी
विस्तृतमा »
आगामी बर्खा’मै नेपालले भारत हुँदै बाङ्ग्लादेशमा बिजुली पठाउनेRato
Image नेपाल र भारतका अधिकारीहरू “आगामी बर्खाबाटै” भारतको बाटो हुँदै नेपालमा उत्पादित कम्तीमा ५० मेगावाट विद्युत् बाङ्ग्लादेश पठाउन सहमत बनेको नेपालका ऊर्जा सचिवले बताएका छन्। गत शुक्रवार र शनिवार भारतको राजस्थानस्थित माउन्ट आबुमा सम्पन्न भएका ऊर्जा बैठकहरूमा उक्त सहमति बनेको ऊर्जा सचिव दिनेशकुमार घिमिरेले बीबीसीलाई जानकारी दिए।
+१
जबाफ
३७२५० हेरिएको
२ बर्ष अघि
नेपालकै ठूलो जलविद्युत आयोजना "अरुण तेस्रो" यसै वर्ष सञ्चालन हुने सम्भावनाRato
Image नेपालमा निर्माण भइरहेको हालसम्मकै ठूलो अरुण तेस्रो जलविद्युत आयोजनाले ‘सन् २०२३ भित्रै उत्पादन सुरु गर्ने’ सम्भावना रहेको अधिकारीहरूले बताएका छन्। ९०० मेगावाट जडित क्षमता भएको उक्त आयोजनाले थप स्रोत परिचालन गरेर डिसेम्बरसम्ममा उत्पादन सुरु गर्ने गरी काम अघि बढाएको लगानी बोर्डले जनाएको छ। निर्माणको काम थाल्दा आयोजना २०२५बाट सञ्चालनमा आउने तय गरिएको थियो।
+१
जबाफ
३६१४१ हेरिएको
२ बर्ष अघि
वेव एप्लिकेसनमा हुने साइबर आक्रमण पत्ता लगाउने डिप लर्निङ्मा आधारित फाएरवाल प्रणालीbaburd
App_Cybersecurity.jpg इ. अ. सं. पुल्चोक क्याम्पसका अनुसन्धानकर्ताहरु रहेको समूहले “वेव एप्लिकेसनमा हुने साइबर आक्रमण पत्ता लगाउने डिप लर्निङ्मा आधारित फाएरवाल प्रणाली“ शिर्षकको सोधपत्र प्रथम स्तरको जर्नल एमडिपिआईको सेन्सर ( इम्प्याक्ट फ्याक्टर ३.८ ) मा प्रकाश गरेका छन् । उक्त सोधपत्रको मुख्य उद्देश्य वेव सर्भरको एप्लिकेसनहरुमा हुने बिभिन्न खाले आक्रमणहरु जस्तै क्रससाइट स्कृप्टिङ, एसक्युएल इन्जेक्सन र डिडस जस्ता खराव इन्टरनेट ट्राफिकहरु वेव सर्भरमा आउनु अगावै...पूरा अंश
+४
जबाफ
३६०५७ हेरिएको
२ बर्ष अघि
शरीरमा सुई नघोपी रगतमा भएको चिनीको मात्रा मापन गर्न सक्ने प्रविधि नजिकParewa
blood_sugar_measurement.jpg प्राविधिक कम्पनी एप्पलले शरीरमा सुई नघोपी रगतमा भएको चिनिको मात्रा पत्ता लगाउन सक्ने प्रविधि आफ्नो हाते घडी "एप्पल-वाच"मा राख्न सफल हुन लागेको छ। यो प्रविधिले लेजर किरणको मद्दतले छाला मुनिको रगतमा भएको चिनीको एकाग्रता मापन गर्न सक्छ। यो प्रविधिको प्रयोग गरेर मधुमेह भएका बिरामीहरुले आफ्नो रगतमा भएको चिनीको मात्रा हरेक पल निरन्तर रुपमा थाहा पाउन सक्ने छन् जस्ले उनीहरुलाई मधुमेह नियन्त्रणमा राख्न मद्दत गर्नेछ। यो प्रविधिले मधुमेहको जोखिम भएका मानिसहरूलाई...पूरा अंश
+२
जबाफ
३६०१५ हेरिएको
२ बर्ष अघि
मृत्युको घडीमा मस्तिष्कको सचेत अवस्थाको जस्तै गतिविधिParewa
dying_brain.jpg मृत्यु नजिकको अनुभव गरेर फर्किएका मानिसहरुमा कसै-कसैले सुरुङको अन्त्यमा उज्यालो बत्ती देखेको सम्झन्छन् त कसै-कसैले आफ्ना प्रियजनहरूको उपस्थिति महसुस गरेको सुनाउछन। हालसालैको अनुसन्धानमा कोमामा रहेका मानिसहरुको मस्तिष्कले उनीहरुको मृत्युको घडीमा सचेत अवस्थाको जस्तै गतिविधि देखाएको छ। कोमाबाट नफर्किने निश्चित भएपछि भेन्टिलेटरबाट निकालिएका बिरामीहरुको मृत्युको क्रममा उनीहरुको मस्तिष्कको गतिबिधि इइजि (EEG) मार्फत अध्ययन गरिएको थियो। मृत्यु हुन लाग्दा मस्तिष्कले...पूरा अंश
-३
जबाफ
३५५८८ हेरिएको
१ बर्ष अघि
नयाँ दाँत उमार्ने औषधिको परीक्षण सुरु हुने भएको छRaja
human_teeth.jpg नयाँ दाँत उमार्ने औषधिको पहिलो पटक मानवमा परीक्षण सुरु हुने भएको छ । सन् २०१८ मा सो औषधिको प्रयोग गरेर मुसामा नयाँ दाँत उमार्न वैज्ञानिकहरू सफल भएका थिए । यसलाई सन् २०३० सम्ममा बजारमा ल्याउने लक्ष्य छ।
+४
जबाफ
३५५६१ हेरिएको
१२ महिना अघि
आफूले बनाएको "च्याट-बोट"ले गलत जवाफ दिंदा गुगललाई १ खर्ब डलर नोक्सानParewa
chat_bot.jpg माइक्रोसफ्टको "च्याट-जीपीटी"संग प्रतिष्पर्धागर्न गुगलले युद्धस्थरमा आफ्नै कृत्रिम बुद्धिमत्ता भएको च्याट-बोट बनाउन लागिपरेको थियो र त्यसको फलस्वरुप बनेको शक्तिशाली च्याट-बोट "बार्ड"लाई बिज्ञापनको मार्फत सार्बजनिक गरेको थियो। तर सो बिज्ञापनमा "बार्ड"ले सोधिएको प्रश्नको गलत जवाफ दिएको भेटिएपछि गुगललाई १ खर्ब अमेरिकी डलर नोक्सान भएको छ। "जेम्स वेब स्पेस टेलिस्कोप" ले प्रथम पटक हाम्रो सौर्य प्रणाली भन्दा बाहिरको ग्रहको तस्विर लिएको भनेर "बार्ड"ले गलत जवाफ दिएको थियो।
+३
जबाफ
३५१७० हेरिएको
२ बर्ष अघि
भारतबाट दैनिक एक करोड युनिट बिजुली आउँदा पनि अपुग, ‘चैत-वैशाखमा झन् गाह्रो हुनसक्ने’Rato
Image नेपालमा यो हिउँदयाम अघिल्लो वर्षको हिउँदको तुलनामा धेरै सुक्खा भएपछि त्यसको प्रत्यक्ष असर विद्युत्‌ उत्पादनमा परेको अधिकारीहरूले बताएका छन्। गत वर्षको पुस र माघ महिनाको तुलनामा अहिले २० प्रतिशतले कम बिजुली उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ। नेपाल विद्युत्‌ प्राधिकरणका अनुसार देशभरि अहिले ‘पीक हावर’ अर्थात्‌ बिजुली धेरै खपत हुने समयमा १,७०० मेगावाट बिजुलीको माग रहेको छ। प्राधिकरणका अनुसार कुल मागको ३० प्रतिशत माग भारतबाट आउने बिजुलीले पूरा भएको छ।
जबाफ
३१७३२ हेरिएको
२ बर्ष अघि
रेमिट्यान्स २३ प्रतिशत वृद्धि, वैदेशिक रोजगारीमा जाने युवाको संख्या दोब्बरdronacharya
Image नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो ५ महिनामा रेमिट्यान्समा २३ प्रतिशतले वृद्धि भई ४ खर्ब ८० अर्ब ५० करोड पुगेको छ । यसले गर्दा विदेशी विनिमय सञ्चिति बढेको छ । गत आर्थिक वर्षको मसान्तसम्म विदेशी विनिमयको सञ्चिति रकम ९ अर्ब ५४ करोड डलर रहेकोमा यो वर्षको मंसिर मसान्तसम्म ३ प्रतिशतले वृद्धि भई ९ अर्ब ८२ करोड डलर कायम भएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा अन्तिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जानेको संख्या गत आर्थिक वर्षको यही अवधिको तुलनामा १०२.५ प्रतिशतले वृद्धि भई १ लाख ५५ हजार १ सय ९६ पुगेको छ ।
+४
जबाफ
३०९१५ हेरिएको
२ बर्ष अघि
अर्का एक व्यापारीले गरे आत्महत्याdronacharya
Image बिराटनगरका एक व्यवसायीले आफ्नो व्यवसायमा असफल भएपछि आत्महत्या गरेका छन् । मोरङ प्रहरीका अनुसार विद्युतीय पसल सञ्चालन गर्दै आएका ५७ वर्षीय मोहन न्यौपानेले बुधबार बाथरुममा झुण्डिएर आत्महत्या गरेका हुन् । विराटनगर महानगरपालिका–३ का न्यौपानेले विभिन्न बैंकको १७ करोड ५० लाख रुपैयाँ बक्यौता रहेको उल्लेख गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले पोष्टमार्टम रिपोर्टपछि थप तथ्य खुल्ने बताए । बिराटनगरको घटना जनवरी २४ मा काठमाडौंमा भएको यस्तै घटनाको पृष्ठभूमिमा आएको हो । काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि...पूरा अंश
+३
जबाफ
३०८३२ हेरिएको
२ बर्ष अघि
के नेपाललाई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल चाहिएको छ त ? भोट गर्नुहोस् ।Nepali
Image आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया थाल्ने संकल्प गरे । प्रधानमन्त्रीले चौथो अन्तर्राष्ट्रिय विमानस्थल बनाइछाड्ने बताइरहँदा गत २ जेठ २०७९मा भैरहवामा उद्घाटन भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय वायुसेवा विहीन हुँदै घाटामा सञ्चालित छ । के नेपाललाई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल चाहिएको छ त ? भित्र आई भोट गर्नुहोस्। भैरहवा विमानस्थलका लागि एसियाली विकास बैंकले ६...पूरा अंश
+५
जबाफ
३०७६९ हेरिएको
२ बर्ष अघि
एक सूफी कथा "को कससँग बाँधिएको छ"amurta
enlightment.jpg एक सूफी गुरु आफ्ना चेलाहरुसंग एउटा बजारको बाटो हिड्दै थिए | त्यही बेला एक किसान एउटा गाईलाई घाँटीमा बाँधेको डोरीले तानेर आफ्नो घरतर्फ लागिरहेका थिए | त्यो देखेर सूफीले आफ्ना चेलाहरुलाई प्रस्न सोधे: " लौ भन | को कससँग बाँधिएको छ ? गाई किसानसँग बाँधिएको छ कि किसान गाईसँग बाँधिएको छ ? " | चेलाहरुले तुरुन्तै जवाफ फर्काए कि त्यो गाई किसानसँग बाँधिएको छ | यो सुनेर सूफीले त्यो गाईको घाँटीमा बाधेको डोरी काटी दिए | गाई एक क्षण पनि नपर्खीकन भाग्न थाल्यो र किसान गाईको...पूरा अंश
+३
जबाफ
२९७०६ हेरिएको
२ बर्ष अघि
विश्वविद्यालय अनुदान आयोगले नेपालमा ५जी नेटवर्क संचालन सम्बन्धि अनुसन्धानको लागि २० लाखbaburd
Image विश्वविद्यालय अनुदान आयोगले नेपालमा ५जी नेटवर्क संचालन सम्बन्धि अनुसन्धान गर्नको लागि २० लाख रासि छुट्याएको छ। इन्जिनियरिङ् क्लस्टर अन्तर्गत परेका ५ वटा प्रस्तावहरु मध्ये युजिसिले गरेको प्रस्तावहरुको मुल्याङ्कन तथा मौखिक प्रस्तुतिकरण समेतको मुल्याङ्कनका आधारमा दुरसञ्चार क्षेत्रसंग सम्बन्धित यस प्रस्तावले अवार्ड हाँसिल गरेकोहो। प्रत्येक वर्ष युजिसि-नेपालले इन्जिनियरिङ्, फरेस्ट्री, एग्रिकल्चर लगायतका बिभिन्न बिधाहरुमा अनुसन्धान...पूरा अंश
+१
जबाफ
२९५६० हेरिएको
२ बर्ष अघि
के तासको गड्डीलाई फ़िट्दा पहिले आइसकेको जस्तो आउन सक्छ ?Sadhu
card_shuffle.jpg तपाईंले ५२ पत्ता भएको तासको गड्डीलाई फिट्नु भयो भने तपाईंको हातमा एउटा यस्तो गड्डी हुनेछ जुन न पहिले कहिल्यै बनेको थियो न त भविष्यमामा कहिले बन्ने नै छ। ५२ पत्ती तासलाई ८×१०^६७ ( ८ को पछाडी ६७ वटा सुन्ना ) भिन्न प्रकारले क्रमबद्ध गर्न सकिन्छ र तपाईंको हातमा भएको गड्डी त्यस मध्ये एक हो । यो संख्या कति ठूलो हो भने, एउटा बालुवाको कणलाई दश लाख टुक्रा पार्दा हरेक टुक्रामा १ खर्ब परमाणु (atom) हुन्छन्। हो त्यति सानो परमाणु १० खर्ब वोटा पृथ्वीमा जति...पूरा अंश
+३
जबाफ
२९१५५ हेरिएको
२ बर्ष अघि
गुगलले आफूले बनाएको शक्तिशाली कृत्रिम बुद्धिमत्ता बएको यन्त्र सार्बजनिक गर्नेParewa
Image कृत्रिम बुद्धिमत्ता ( आर्टिफिसियल इन्टेलीजेन्स ) भएको शक्तिशाली यन्त्र च्याट-जीपीटीको चारै तिर प्रसंसा भईरहेको र माइक्रोसफ्टले यसलाई आफ्ना उत्पादनहरुमा प्रयोग गर्न लागेको अवस्थामा गुगलले प्रतिस्पर्धा गर्न युद्धस्थरमा आफ्नै कृत्रिम बुद्धिमत्ता भएको यन्त्र बनाउन लागिपरेको थियो। त्यसको फलस्वरुप गुगलले अर्को हप्ता आफूले बनाएको शक्तिशाली कृत्रिम बुद्धिमत्ता बएको यन्त्र सार्बजनिक गर्ने भएको छ
+२
जबाफ
२८५४७ हेरिएको
२ बर्ष अघि
कुराकानी
विस्तृतमा »
विस्तृतमा »
blood_sugar_measurement.jpg
शरीरमा सुई नघोपी रगतमा भएको चिनीको मात्रा मापन गर्न सक्ने प्रविधि नजिकParewa
प्राविधिक कम्पनी एप्पलले शरीरमा सुई नघोपी रगतमा भएको चिनिको मात्रा पत्ता लगाउन सक्ने प्रविधि आफ्नो हाते घडी "एप्पल-वाच"मा राख्न सफल हुन लागेको छ। यो प्रविधिले लेजर किरणको मद्दतले छाला मुनिको रगतमा भएको चिनीको एकाग्रता मापन गर्न सक्छ। यो प्रविधिको प्रयोग गरेर मधुमेह भएका बिरामीहरुले आफ्नो रगतमा भएको चिनीको मात्रा हरेक पल निरन्तर रुपमा थाहा पाउन सक्ने छन् जस्ले उनीहरुलाई मधुमेह नियन्त्रणमा राख्न मद्दत गर्नेछ। यो प्रविधिले मधुमेहको जोखिम भएका मानिसहरूलाई...पूरा अंश
+३
३६०१५
२ बर्ष
कुराकानी
विस्तृतमा »
cron